Header

ताजा अपडेट

अमिताभले छोरा र छोरीलाई बराबर सम्पती बाँडिदिए

नायक अमिताभ बच्चनले सामाजिक संजालमा पोष्ट गरेका स्टाटस र तस्बिरले लाखौ कमेन्ट र लाइक पाएका छन् । यतिमात्र होइन, अमिताभको स्टाटस र तस्बिरले लाखौलाई प्रेरणा पनि दिएको हुन्छ । उनै, अमिताभ बच्चनले आफ्नो सम्पूर्ण सम्पती छोरा र छोरीको नाममा राखिदिएका छन् । अमिताभले एकाएक यस्तो काम किन गरे ? कतै सम्... विस्तृतमा

साउदी राजा एसिया भ्रमणमा : चार लाख किलोको लगेज र १५ सय जनाको डफ्फा

जाकार्ता । स्टाइलका साथ कसरी यात्रा गर्ने साउदी अरेबियाका राजालाई निश्चितरुपमा थाहा छ । आफ्नो एक महिने एशिया यात्रामा उनी २ सय ५९ मेट्रिक टन लगेज साथमा लिएर हिँडेका छन् । झन्डै आधा शताब्दीयताको पहिलो भ्रमणमा साउदी राजा सलमान बिन अब्दुल अजिज अलसाउद विश्वमै सबैभन्दा बढी मुस्लिम जनसंंख्या रहेको... विस्तृतमा

बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते

दाङ । राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा बिहीबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन् । सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । घाइतेमध्ये राप्ती अञ्चल अस्पतालमा १... विस्तृतमा

फेसबुककै कारण ४७ लाख गुमाए

चितवन। पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिँदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडितसमेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला... विस्तृतमा

Nepal Investment Summit-2017 kicks off

Kathmandu, March 2: Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said it is inevitable to bring in foreign direct investment for the country's economic development and all were unequivocal on this.  Inaugurating the Nepal Investment Summit-2017 in the capital today, he asser... विस्तृतमा

प्रधानमन्त्री महिला भलिबल प्रतियोगिता भारतको रेल्वे टोलीको पक्षमा

नेपालगन्ज । चौथो संस्करणको यहाँ सञ्चालित प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेल्वे टोलीको पक्षमा गएको छ ।  प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतको रेल्वेले नेपालको सशस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । स्थानीय रङ्गशालाको कभर्डहलमा भएको प्... विस्तृतमा

काेरिया, EPS मजदुरले मासिक तलबको २० प्रतिशत अनिवार्य तिर्नु पर्ने ब्यबस्था लागु

कोरियन सरकार (श्रम मन्त्रालय)ले इपीएसबाट आउने प्रवासी मजदुरको खाना र बस्ने कोठाकोलागि लाग्ने खर्चको बारेमा हालै नया कार्य निर्देशिका बनाएकाे छ ।   कोरिया श्रम मन्त्रलयले गत महिनाको ६ तारिक इपिएसको प्रवासी मजदुरलाई कम्पनीले खान र बस्ने सेवा उपलब्द गराए बापत मासिक तलबको २० प्रतिस... विस्तृतमा

ख्यंगी फ्यंगथेकमा शाखा बिस्तारगर्दै प्रबासी मजदुर संगठन(MTU)

EPS कार्यक्रम मार्फत दक्षिण काेरियामा बर्षै पिच्छे नेपाली मजदुर राेजगारीकाे लागी त्यहा पुग्ने गरेका छन। प्रबाशी मजदुर बृद्धी संगै श्रमिकमाथी  भेदभाव र थिचाेमिचाे समेत बढदै गैरहेकाे छ।  नेपाल सरकार तथा दक्षिण कारीयाली सरकार श्रमिक प्रती फिटिक्कै उत्तरदायी नरहेका... विस्तृतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ पदबाट हटाउन अभियान सुरु

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको एक महिनामात्र भएको अवस्थामा उनलाई पदबाट हटाउन अभियान सुरु गरिएको छ । राष्ट्रपति ट्रम्पका केही योजना र उनले दिदैं आएका विवादास्पद अभिव्यक्तिका कारण वैश्विक स्तरमा पनि उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव आउन सक्ने र छोटो समयमै बर्ख... विस्तृतमा

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा छुट्याएको दक्षिण कोरियाले आगामी वर्षको लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको इपीएस कोरिया शाखा... विस्तृतमा

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र माटो परीक्षणका कानुनी प्रावधान उल्लंघन गर्दै होटेल निर... विस्तृतमा

प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने

काठमाडौं – महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने भएको खबर आजको नागरिकमा छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेको प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार नि:शुलक गर्ने व्यवस्था मिलाउन लागेको हो ।... विस्तृतमा

४४ मिनेटको अन्तरालमा २ वटा परकम्पन, स्थानीय त्रसित

रामेछाप केन्द्रबिन्दु भएर परकम्प जाने क्रम अझै रोकिएको छैन। आज सोमबार बिहान मात्रै ४४ मिनेटको अन्तरालमा दुई पटक परकम्प गएको राष्ट्रीय भूकम्प मापन केन्द्रले जनाएको छ।  सोमबार बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गए लगत्तै ४४ मिनेटपछि पुन रामेछाप केन्... विस्तृतमा

डन्डिफोर किन आउँछ ?

छालाको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये धेरैजसो डन्डिफोरले हैरान पारेको समस्या सुनाउँछन् । डन्डिफोरको समस्या नभोग्ने सायदै होलान् । जीवनकालमा अधिकांश व्यक्तिले डन्डिफोरको समस्या भोगेका हुन्छन् । तर, कतिपयले डन्डिफोरलाई सामान्य ठानेर हेलचेक्राइँ गर्दा गम्भीर समस्या निम्तिएका छन् । डन्डिफो... विस्तृतमा

स्ववियु निर्वाचनलाइ लिएर दुई सङ्गठनका विद्यार्थीबीच झडप, प्रहरी पनि घाइते

मजुङ (बेसीसहर)  । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् ।... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com