Header
Loading...

वर्ल्डलिंकको सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

काठमाडौँ, ३ पुस | वर्ल्डलिंक कम्युनिकेशनले सस्तो दरमा २ एमबिपीएस गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ।

कम्पनी २ एमबीपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने जानकारी दिएको छ। ग्राहकले १ बर्षको २ एमबीपिएस अनलिमिटेड प्लान खरिद गर्दा जडान खर्चमा छूटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ।

वल्र्ड लिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेवामा समेत अफर ल्याएको जनाएको छ । इन्टरनेट प्रोटोकल (आइपी) टिभी इन्टरनेटको माध्यमबाट सबै प्रकारको टिभी हेर्न सकिने नयाँ प्रकारको सुविधा हो। यसका लागि वल्र्डलिंकले १ महिनाको आइपिटिभी सेवा खरिद गर्ने नयाँ ग्राहकहरुलाई थप दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने जनाएको छ।

  यस अफर अन्तर्गत ग्राहकले १ महिनाको सेवा शुल्क तिरेर ३ महिना टिभी हेर्न पाउने छन्। यस सेवाका लागि ग्राहकले १ महिनाको ४ सय ५० रुपैयाँ शुल्क तिर्नु पर्ने छ। आइपिटिभी सेवा जडान गर्दा नयाँ ग्राहकले सेटअप बक्स र इन्स्टलेशन शुल्क भने तिर्नुपर्ने कम्पनीले जनाएको छ ।     

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने

काठमाडौं – महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने भएको खबर आजको नागरिकमा छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेको प्रम... विस्तृतमा


डन्डिफोर किन आउँछ ?

छालाको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये धेरैजसो डन्डिफोरले हैरान पारेको समस्या सुनाउँछन् । डन्ड... विस्तृतमा
View more

मनोरन्जन

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com