Header
Loading...

सोमबारदेखी सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने

काठमाडौँ, १० पुस | सरकारले सोमबारदेखी सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ। आइतबार उद्घाटन गरिने भए पनि अनलाइन आवेदन फारम संकलनको काम भने सोमबारबाट मात्र अघि बढाईने यातायात व्यवस्था विभागले जनाएको छ ।

अनलाइन फाराम यातायात व्यवस्था विभागको वेबसाइटमा गएर फाराम भर्न सकिन्छ। अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।

“कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम हुन्छ”–उनले भने।
 
यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्न नपर्ने विभागले जनाएको छ ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने

काठमाडौं – महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने भएको खबर आजको नागरिकमा छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेको प्रम... विस्तृतमा


डन्डिफोर किन आउँछ ?

छालाको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये धेरैजसो डन्डिफोरले हैरान पारेको समस्या सुनाउँछन् । डन्ड... विस्तृतमा
View more

मनोरन्जन

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com