Header
Loading...

मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा खराबी

राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध

lightकाठमाडौँ, १४ पुस । मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ । 

प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ । आज बिहान ७ः२० बजे एकाएक मस्र्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार टुट्न गई राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो । 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले प्राविधिक टोली तार टुटेको स्थानमा पुगी मर्मत कार्य अगाडि बढाइसकेको छ । वैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाइ युनिटबाट विद्युत् सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिए ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने

काठमाडौं – महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने भएको खबर आजको नागरिकमा छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेको प्रम... विस्तृतमा


डन्डिफोर किन आउँछ ?

छालाको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये धेरैजसो डन्डिफोरले हैरान पारेको समस्या सुनाउँछन् । डन्ड... विस्तृतमा
View more

मनोरन्जन

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com