Header
Loading...

ज्वाइँको सल्लाहमा ट्रम्पले अमेरिका चलाउने

एजेन्सी, २६ पुस ।

अमेरिका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँको सल्लाहमा देश चलाउने भएका छन् ।

ट्रम्पले ज्वाइँ ज्यारड कुसनरलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् । गएको नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा कुसनरले आर्थिक चाँजोपाँजो मिलाउन मुख्य भूमिका खेलेका थिए ।

यो नियुक्तिका लागि सिनेटले स्वीकृत दिनु पर्दैन । वरिष्ठ सल्लाहकारमा नियुक्त भएपछि कुसनरले कुनै तलब भत्ता नलिने बताएका थिए ।  कुसनर ससुरा ट्रम्पजस्तै घर जग्गा व्यवसायी हुन । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

ब्लग बिचार

View more

समाचार

बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते

दाङ । राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा बिहीबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन् । सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार... विस्तृतमा


फेसबुककै कारण ४७ लाख गुमाए

चितवन। पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको द... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com