Header
Loading...

यस्ताे रह्याे अमेरिकी राष्ट्रपति ओबामाकाे विदाई सम्बोधन

एजेन्सी, २७ पुस ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका अहिले बलियो र थप एकीकृत बनेको बताएका छन् । राष्ट्रपतिका रुपमा अन्तिम औपचारिक सम्बोधन (विदाई सम्बोधन) मा राष्ट्रपति ओबामाले अमेरिका ८ वर्षअघि आफूले नेतृत्व समहाल्नु पूर्व भन्दा अहिले सबै हिसाबले बलियो भएको बताए।

पहिले विभाजित अवस्थमा रहेका विभिन्न क्षेत्र, वर्ग तथा समुदायका अमेरिकीले एकअर्काको विषयमा सोच्न थालेको ओबामाको भनाई छ । सिकागोमा भएको कार्यक्रममा उहाँले भन्नुभयो ‘हामीले सबैको कुरा सुन्नु पर्छ र चासो पनि दिनुपर्छ ।’

सन् २००८ मा पहिलो पटक निर्वाचित हुनुभएका ओबामामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बनेका थिए। गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका डोनाल्ड ट्रम्पले जनवरी २० मा जिम्मेवारी सम्हाल्ने छन्  ।

सत्ताको शान्तिपूर्ण हस्तान्तरण अमेरिकी प्रजातन्त्रको सुन्दरता रहेको ओबामाको भनाई छ । अमेरिकी प्रजातन्त्रले भाव बिना काम नगर्ने भएकाले त्यसलाई ख्याल गर्न उनले ट्रम्पसँग आग्रह गरे । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

ब्लग बिचार

View more

समाचार

बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते

दाङ । राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा बिहीबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन् । सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार... विस्तृतमा


फेसबुककै कारण ४७ लाख गुमाए

चितवन। पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको द... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com