Header

अर्थ बाणिज्य

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र माटो परीक्षणका कानुनी प्रावधान उल्लंघन गर्दै होटेल निर... विस्तृतमा

उपत्यकामा मेट्रो सिटीको अवधारणा ल्याइँदै

काठमाडौँ उपत्यकामा रहेका २२ वटा हालको नगरपालिका एउटै संरचना मेट्रो सिटीभित्र रहने भएका छन्।  स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँ उपत्यकामा रहेका सबै नगरपालिकाको एउटै संरचना निर्माण गर्न सरकारलाई मेट्रो सिटीको प्रस्ताव गर्न लागेको हो  ।  हाल काठमाडौँ उपत्यकामा २२ वटा नगरपालिका रहे पन... विस्तृतमा

नेपाल आयल निगमले १९ चैतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने

नेपाल आयल निगमले १९ चैत (१ अप्रिल)देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ। निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दै छ। सम्झौता नवीकरणपछि १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात... विस्तृतमा

बुधबारदेखि २० बर्ष पुराना गाडी प्रतिबन्ध

काठमाडौं – उपत्यकाभित्र आगामी बुधबारदेखि २० वर्षभन्दा पुराना सवारीसाधन चल्न बन्देज लाग्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार पहिलो चरणमा सार्वजनिक प्रयोजनका सवारीसाधनको हकमा मात्रै यो नियम लागू हुनेछ । बुधबारदेखि उपत्यकाभित्र कालो नम्बर प्लेटका २० वर्ष पुराना बस, मिनीबस, माइक्रोबस, टेम्प... विस्तृतमा

भूकम्पपिडितलाई चैत २६ गते ट्याक्सी वितरण गरिने

काठमाडौं- सरकारले भूकम्प प्रभावित १४ जिल्लाका पीडितलाई चैत २६ मा गोला प्रथाबाट १५ सय थान ट्याक्सी नम्बर वितरण गर्ने भएको छ। लामो समयसम्म ट्याक्सी नम्बर वितरण नगरेको भन्दै विरोध भएपछि यातायात व्यवस्था विभागले वितरण गर्ने मिति टुंगो लगाएको हो।   विभाग प्रवक्ता टोकराज पाण्डेले सञ्चारकर्मी, उ... विस्तृतमा

मैलुङदेखि स्याफ्रुबेसी सडक आगामी ६ महिनाभित्रै जोडिने

काठमाडौं  – नेपाली सेनाले निर्माण गरिरहेको रसुवाको मैलुङदेखि स्याफ्रुबेसी सडक आगामी ६ महिनाभित्रै जोडिने भएको छ । उत्तर चीन जोड्ने छोटो मार्गका रूपमा विकास हुँदै गएको उक्त मार्ग आगामी साउनभित्रै पूरा गर्ने लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ । ‘मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलो... विस्तृतमा

भूकम्पपीडितको दोस्रो किस्ताको रकमका लागि प्रमाणीकरण सुरु

बनेपा  । पुनःनिर्माणको प्रक्रिया अघि बढाएका भूकम्पपीडितको दोस्रो किस्ताको रकमका लागि काभ्रेपलाञ्चोकमा प्रमाणीकरण सुरु भएको छ ।  पहिलो किस्ताको रकमबाट पुनःनिर्माण गरेका भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम माग गर्न आवेदन गरेपछि उनीहरुको आवेदनमा जाँच तथा प्रमाणीकरण सुरु भएको सहरी विक... विस्तृतमा

काठमाडौं उपत्यकामा ‘अर्बन केबुलकार’ सञ्चालन गर्ने योजना कागजमै सीमित

काठमाडौं । काठमाडौं उपत्यकामा ‘अर्बन केबुलकार’ सञ्चालन गर्ने योजना कागजमै सीमित हुने भएको छ । सार्वजनिक यातायात साधनका रूपमा केबुलकार सञ्चालन गर्न कानुन नहुँदा ‘अर्बन केबुलकार’ सञ्चालनको प्रस्ताव अलपत्र परेको छ । आजको नयाँ पत्रिका दैनिकमा  खबर छ  | &nbs... विस्तृतमा

काठमाडौं–तराई फास्ट ट्रयाकमा यातायात सञ्चालनको तयारी

काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ। कुल ७६ दशमलव ४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्र्याक खोलिएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। काठमाडौं–तराई-मधेस फास्ट ट्रयाक सडक आयोजनाका प्रमुख... विस्तृतमा

बूढीगण्डकी जलविद्युत् आयोजना : जग्गाको मुआब्जा वितरण सुरु

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ ।  लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन ।  बू... विस्तृतमा

नेपालमा एकै महिनामा दुई अर्बको मोबाइल आयात

बढ्दो माग पूरा गर्न नेपालमा हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरका मोबाइल सेट भित्रने गरेका छन्। भन्सार विभागले निकालेको पछिल्लो विवरणअनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो। माग वृद्धिसँगै मोबाइल फोन नेपालमा आयात हुने मुख्य वस्तुमा पर्न थालेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। च... विस्तृतमा

आधा घर भूकम्प प्रतिरोधी मापदण्डअनुरूप निर्माण भएन

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निर्माण भइरहेका आधा घर भूकम्प प्रतिरोधी मापदण्डअनुरूप निर्माण नभएको स्वीकार गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले विकास साझेदार संस्थासँग बिहीबार सिंहदरबारमा भएको छलफलमा गाउँमा पर्याप्त प्राविधिक सहय... विस्तृतमा

राजधानीमा खुल्यो तारे होटल स्तरको ट्रेनिङ सेन्टर (फोटो फिचर)

काठमाडौ–कोटेश्वरको बालकुमारी पुलसँगै बहुउपयोगी तारे होटल स्तरको आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा ननस्टार (न्युन) शुल्क मा उपलब्ध गराउने पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  कम्प्लेक्समा १५ देखि १ सय जनासम्म अटाउने ६ वटा हल छन्... विस्तृतमा

छैठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला सुरु

काठमाडौं- उद्योग राज्यमन्त्री कन्चन चन्द्र बादेले स्वदेशमा उत्पादन भएका नेपाली जुत्तालाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्नुपर्ने बताएका छन्। उनले नेपाली छाला जुत्ता उद्योगलाई पनि अन्तर्राष्ट्रिस्तरसम्म प्रवर्द्धन गर्नका लागि उद्योग मन्त्रालयले गर्नुपर्ने कानुनी तथा कागजी प्रक्रिया छिटो ढंगले... विस्तृतमा

कहिले बन्छन महाभूकम्पमा भत्किएको विद्यालय ?

काठमाडौं। ०७२ को महाभूकम्पबाट मुुलुुकभरका ७ हजार ९ सय २३ वटा विद्यालय भवन पूर्णरूपमा ध्वस्त भए पनि अहिलेसम्म एक हजार ४९ वटा विद्यालय भवन मात्रै बनेका छन् ।   शैक्षिक संस्था पुुनर्निर्माणका लागि कुुल १ खर्ब ८० अर्ब रुपैयाँ आवश्यकता पर्ने शिक्षा मन्त्रालयको अनुमान छ । भत्केका शैक्षिक संस्था... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com