Header

अर्थ बाणिज्य

कसरि भयो उपत्यकामा पेट्रोलियम हाहाकार

ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन्। हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन्।... विस्तृतमा

बन्ने भयो बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना

भारतीय सरकारी कम्पनी सतलजले ९ सय मेगावाट क्षमताको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न लगानीको स्रोत जुटाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुधबार बसेको मन्त्रिपरिषद्को आर्थिक समितिको बैठकले सतलजलाई उक्त आयोजना निर्माण गर्न ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराउने प्रस्... विस्तृतमा

कारोबार र बजार दुबै ओरालो लागे, शेयर बजारमा तीब्र उतार चढाव

काठमाडौँ । लगातार तिनदिन देखि घटिरहेको बजारमा बुधबार परिसूचक कारोबार रकम पनि तिब्र ओरालो लागेको छ। पछिल्ला दुई दिन परिसूचक घटेपनि कारोबार रकम ५० करोड माथि रहँदा लगानीकर्ताको मनोबल नखस्किएको विश्लेषण हुँदै आएको थियो। आज भने कारोबार रकम समेत ३४ करोड रुपैयाँमा सिमित भएको छ।    नेप्से परिस... विस्तृतमा

ऋण गरेर स्थानीयले गरे सडक निर्माण

लमजुङ (बेँसीसहर) । गाउँ पुग्ने सडक नभएपछि नाल्माका स्थानीयले ऋण गरेर भएपनि आफैं सडक निर्माण गरेका छन् ।  जिल्लाको सदरमुकाम बेँसीसहर–१६ नाल्मा बाख्रेजगतका स्थानीयले रु. १८ लाखको लागतमा बाख्रेजगतदेखि स्यारेसम्मको करिब एक दशमलव पाँच किलोमिटर सडक निर्माण गरेको सडक निर्माण समितिका अध्य... विस्तृतमा

मेलम्ची खानेपानी आयोजना: आउने दसैँमा घर घरै खानेपानी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माण काम द्रुत गतिमा अघि बढिरहेकाले निर्धारित समयमै काठमाडौँ उपत्यकामा खानेपानी वितरण हुने भएको छ । “आयोजनाको सुरुङ निर्माण र पाइपलाइन विस्तार द्रुत गतिमा भइरहेको छ, विसं २०७४ साउनमा खानेपानी परीक्षण गरी आगामी बडादसैँमा घर घरमा खानेपानी वितरण... विस्तृतमा

सुनको मूल्य घट्यो हेर्नुहोस कतिमा हुदैंछ कारोवार ?

आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । सोमबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५५ हजार ५ सयमा कारोबार भई रहेको छ ।  त्यस्तै चांदी  स्थिर रहदै प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार... विस्तृतमा

त्रिबेणी विकास बैंकको २६ औ शाखा कुन्ताबेशीमा संचालन

त्रिबेणी विकास बैंकले काभ्रेपलाञ्चोकको कुन्ताबेशीमा २६ औ शाखा कार्यालय संचालनमा ल्याएको छ। २०६८ सालदेखि संचालनमा रहेको  एक्सटेन्सन काउन्टरलाई बैंकले शाखा कार्यालयमा रुपान्तरण गरि २६ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याएको हो।  काभ्रेपलाञ्चोकको महादेविस्थान ८ कुन्ताबेशीमा संचालनमा ल्याइएको... विस्तृतमा

अत्याधुनिक र सुविधासम्पन्न बन्दै नयाँ बसपार्क

काठमाडौं – राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको खबर आजको नागरिकमा छ । बसपार्कको रेखदेशख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउद... विस्तृतमा

आज शेयर बजार ४.२४ अंकले घटेर नेप्से परिसूचक १३६५.११ अंकमा

काठमाडौँ।लगातार तीन घण्टा हरियो भएको शेयर बजार चौथो घण्टामा भने रातो भएर बन्द भएको छ । कारोबारको सुरुवात देखिनै उतारचढाव देखिएको बजारमा कारोबार रकम भने सुधारिएको छ । सोमबार शेयर बजार ४.२४ अंकले घटेर नेप्से परिसूचक १३६५.११ अंकमा अोर्लिएको छ । 'क' बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन... विस्तृतमा

भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण कार्य रोकियो

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ ।  कल्भर्ट निर्माण कार्य भइरहेका बेला दुई दिन अघि एक दर्जनको हराहारीमा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माणस्थल भारततर्फ पर्ने भ... विस्तृतमा

युनाइटेड मोदी हाइड्रोपावरको प्राथमिक शेयर (आइपिओ) निष्कासन

काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले  १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता प्राथमिक शेयर (आइपिओ) निष्कासन गरेको छ। कम्पनीले त्यसमध्ये ३४ हजार ५०० कित्ता कर्मचारी र ८६ हजार २५० कित्ता सामूहिक लगानी कोषको लागि आरक्षित गरेको छ।    प्रति शेयर १०० रुपैयाँ अ... विस्तृतमा

टेलिकमले सेयरधनीहरुलाई ५१ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गर्ने

सबै भन्दा बढी नाफा कमाउने दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले यहि फागुन ३० मा ९ औ बार्षिक साधारणसभा डाकेको छ। नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरु मध्ये सबै भन्दा बढी चुक्ता पुंजी भएको टेलिकमले सेयरधनीहरुलाई ५१ प्रतिशत नगद लाभांस दिने प्रस्ताब साधारणसभामा लैजाने भएको छ।  फागु... विस्तृतमा

पूर्वाधार शिखर सम्मेलन आजदेखि काठमाडौँमा

काठमाडौँ ।   नेपालको पूर्वाधार विकासका लागि सिर्जनात्मक सोच, प्रविधि र विधि पहिचान गर्ने उद्देश्यले आइतबारदेखि काठमाडौँमा दोस्रो नेपाल पूर्वाधार सम्मेलन– २०१७ आयोजना हुँदैछ ।  भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, नेपाल उद्योग परिसङ्घ (सीएनआई) र युवा निर्माण व्यवसायी सङ्घ नेपाल... विस्तृतमा

इन्धन आयातमा बृद्धि

पर्सा – पछिल्लो समय वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३ सय ४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्याल... विस्तृतमा

२६ चैतमा गोलाप्रथा गरि भूकम्पपीडितहरूलाई ट्याक्सी दिइने

भूकम्पपीडितहरूलाई दिन लागिएको ट्याक्सीको नतिजा आगामी २६ चैतमा सार्वजनिक हुने भएको छ। यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। ‘२६ चैतमा गोलाप्रथा गर्ने गरी तयारी गरेका छौँ,’ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने, ‘०७३ सालभित्रै यसको टुंगो... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com