Header

अर्थ बाणिज्य

चिनियाँ ठूला कम्पनीले नेपालमा ३ खर्ब रुपैंया लगानी गर्ने

काठमाडौं। चिनियाँ ठूला कम्पनीले नेपालमा ३ खर्ब रुपैंया लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वकै उत्कृष्ट पाँचसय ठूलामा सूचीकृत कम्पनीलाई सहभागी गराउँदै बेइजिङस्थित नेपाली दुताबासले शुक्रबार गरेको ‘नेपालमा लगानीको अवसर’ विषयक सेमिनारमा ती कम्पनीले ठूलो लगानीको प्रतिबद्धता... विस्तृतमा

तिनाउ नदीमाथि एक दर्जन पुल निर्माण गरिने

तिलोत्तमा। बुटवलको तिनाउ नदीमाथि सडक डिभिजन कार्यालय बुटवलले एक दर्जन पुल निर्माण गर्ने भएको छ ।  तिनाउमाथि २०६७ सालयता मोटरेबल पुल निर्माण सुरु भएको हो । तीमध्ये बुटवल झोलुङ्गेपुल नजिकैको बाहेक अरु सकिएका छैनन् । हाल ११ पुल निर्माणाधीन रहेको कार्यालयले जनाएको छ । पाल्पाबाट आएको तिनाउ... विस्तृतमा

बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोवार ?

आज शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५५ हजार ८ सयमा कारोबार भई रहेको छ ।  त्यस्तै चांदी  प्रति तोला ८ सय २५   रुपैयाँमा कारोबार भई रहेको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघ... विस्तृतमा

सिद्दार्थ बैंकको चुक्ता पुंजी ६ अर्ब ८८ करोड पुग्ने, ३० प्रतिशत हकप्रद प्रस्ताब पारित

गत आर्थिक बर्षको कमाईबाट ३९ प्रतिशत बोनस दिने प्रस्ताब पारित गर्दै सिद्दार्थ बैंकको १५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। फागुन ५ मा ट्रेड टावरमा आयोजना गरिएको सो साधारणसभाले बोनसपछि कायम चुक्ता पुंजीबाट ३० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब समेत पारित गरेको छ।  सो साधारणसभाले संचालक... विस्तृतमा

गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा कठिनाइ

सोलुखुम्बु । गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटेका प्राविधिक सदरमुकाम धाउन बाध्य भएका छन् ।  भूकम्पपीडितको लगत सङ्कलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि सङ्कलन गरेको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी आउन बाध्य भएका हुन्... विस्तृतमा

हेवाखोला जलविद्युत् परियोजनाको उत्पादन केन्द्रीय प्रसारणलाइनमा जोडियो

पाँचथर । पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ ।  यसअघि कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३ मेगावाट विद... विस्तृतमा

बैतडीको मल्लादेहीको अल्याडी क्षेत्रमा फलाम खानी भेटियो

बैतडी । खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेकोे छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रमा फलाम रहेको पुष्टि भएको अध्ययन टोलीमा संलग्न भूगर्भविद् सन्तोष ढकालले जानकारी दिए । ‘सयौँ वर्ष पहिले पनि फलाम निकालिएको पाँच... विस्तृतमा

उपत्यकामा जेठदेखी १ सय नगरबस सञ्चालन गर्ने तयारी

काठमाडौं – सर्वसाधारण यात्रुको सहज यात्राका लागि उपत्यकाका २२ वटा नगरपालिकाको लगानीमा बससेवा सञ्चालन हुने भएको खबर अाजकाे गाेरखापत्रमा छ । जेठदेखि बस सञ्चालन गर्ने गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका सबै नगरपालिकालाई सम्झौता गराएकोे छ। बस सञ्चालनका लागि ए... विस्तृतमा

साझा यातायातको उपत्यकामा रात्रीकालिन बस सेवा सुरु

साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ । साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक \एक बस सञ्चालनमा ल्याएको छ ।आजको कान्त्पिुरमा खबर छापिएको छ । साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरि लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल&ndash... विस्तृतमा

शेयर बजार तीब्र उतारचढाव, ४.४१  अंकको गिरावटसंगै १२७४.५९ अंकमा बन्द

काठमाडौँ । मंगलबार शेयर बजार तीब्र उतारचढावबीच बन्द भएको छ । मंगलबार कारोबारको सुरुवाती समयमा १ अंकले उक्लिएको बजार आधा घन्टामै  १७ अंकले तल झरेको थियो । १७ अंकको गिरावटपछि बजार पुन फर्किएर ५ अंकसम्म उकालो लग्यो । मध्यान्नपछि बजार फेरि गिरावटकै दिसा उन्मुख भएर १२६५ अङ्क सम्म ओंर्लियो । १... विस्तृतमा

नेप्सेद्वारा 'क' बर्गमा पर्ने कम्पनीहरुको सूची सार्वजनिक (सुचिसहित)

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले 'क' बर्गमा पर्ने कम्पनीहरुको सूची मंगलबार सार्वजनिक गरेको छ ।  चुक्ता पूँजी कम्तिमा दुई करोड भएको , शेयरधनी संख्या कम्तिमा एक हजार भएको, लगातार तीन वर्षदेखि मुनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त... विस्तृतमा

नेको इन्स्योरेन्सको शतप्रतिशत हकप्रद बिक्रि आजबाट

नेको इन्स्योरेन्सको शतप्रतिशत हकप्रद बिक्रि आज फागुन ३ बाट खुला  भएको छ। कम्पनीले बिक्रि खुला गरेको हकप्रदमा आज देखि चैत ७  सम्म आवेदन दिन सकिने छ । कम्पनीले २ करोड ४० लाख बराबरको ३२ लाख ४० हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।  कम्पनीले शतप्रतिशत हकप्रदका लागि पुष १४... विस्तृतमा

राजधानीमा मोनो (स्काई) रेल कुद्ने, कस्तो हुन्छ त ?

 काठमाडौं महानगरपालिकाले साइमेक्स इन्कसँग राजधानीमा मोनो (स्काई) रेल को सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको छ । माघ २६ मा भएको सम्झौताअनुसार साइमेक्सले नि:शुल्क सम्भाव्यता अध्ययन गर्नेछ भने त्यस क्रममा आइपरेका कानुनी जटिलता र सरकारी क्षेत्रबाट आएका समस्या महानगरले हटाउनेछ । ‘कुनकुन ठाउ... विस्तृतमा

दोहोरो अंकको वृद्धि भयो नेप्से

सोमबारको कारोबार बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ। करिब २ सातादेखि बजार निरन्तर ओरालो लागेर आत्तिएका लगानीकर्तालाई सोमबारको कारोबारमा नेप्सेमा आएको दोहोरो अंकको वृद्धि र कारोबारले राहत दिएको छ।  बजार खुलेको करिब ३ घण्टासम्म निरन्तर ओरालो लागेर ३३ अंक गुमाएको नेप्से २६ दशमलब ४८ अंकको... विस्तृतमा

महिला कृषकले फलाए एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

तेह्रथुम। जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन्। तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना म... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com