Header

अर्थ बाणिज्य

बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि ‘फाइनान्स टास्क फोर्स’ परिचालन

रत्ननगर । चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ ।  आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स&rsquo... विस्तृतमा

सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो : भूकम्पपीडितको व्यथा

मलेखु | महादेवस्थान गाविस–२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछ । गाउँमा अरुले राहत पाउँदा उनले पाएनन् । घर बनाउन नसक्ने भएकाले उनको परिवार अहिले परालले छाएको सामान्य टहरामा रात बिताइरहेको छ । उनले गाव... विस्तृतमा

३५ जनाकाे ज्यान खर्चेर कोटवाडामा पहिलाे पल्ट बिमान पुग्याे

कालिकोट – शिलान्यास भएको तीन दशकपछि कालिकोटको कोटवाडा सुनथराली विमानस्थलमा शनिबार पहिलोपटक विमान उत्रिएको छ । तारा एयरको सिक्स एन ए बी एम ट्विनअटर विमानले शनिबार परीक्षण उडान गरेको हो । अवतरित विमानलाई  स्थानीयले पञ्चेबाजा र फूलमालाले स्वागत गरेका छन् । यो खबर आजको नयाँ पत्... विस्तृतमा

प्रतितोला ६ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। प्रतितोला ६ सयले सुनको भाउ घटेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ |  अघिल्लो दिन प्रति तोला ५५ हजार ८  सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा ६ सयले घटेर प्रति तोला ५५ हजार २ सयमा कारोबार भई रहेको छ । ... विस्तृतमा

नेपाल टेलिकमले १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी

खोटाङ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ ।  दिक्तेलको पुरानो बेसक्याम्प र रत्नपार्कमा थ्रीजी सहितको जिएसएम मोबाइल टावर जडान गर्ने तयारी गरेको टेलिकमले यसै चालु आर्थिक वर्षभित्र जिल्लाका थप १४ स्थानमा पनि... विस्तृतमा

हिमालय एअरलायन्सको काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु

काठमाडौँ । निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गरे। ... विस्तृतमा

प्रेम  दिवस : गुलाबको आयात आधाले घट्यो

काठमाडौँ |  यसवर्षको भ्यालेन्टाइन डे अर्थात प्रेम  दिवसका लागि ४५ देखि ५० लाख रुपैयाँ मात्रै बाहिरिने भएको छ । गएका वर्षहरुमा गुलाब आयातका लागि एक करोड रुपैयाँ भारत  निकासी हुने  गरेकोमा यो वर्ष झण्डै आधाले कम भएको हो ।  नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष कुमार कसजु... विस्तृतमा

सञ्चालनमा कडाइ गर्दै डेढ दर्जन केबलकारको अनुमति रोकियो

काठमाडौं – नेपालका विभिन्न ठाउँमा केबलकार सञ्चालन गर्न आवेदन दिएका डेढ दर्जन कम्पनीको अनुमति रोकिएको छ । केबलकार दर्ता र निर्माण स्वीकृति भौतिक योजना तथा यातायात मन्त्रालयले दिने निर्णय भएपछि त्यसयताका सबै केलबकारको अनुमति रोकिएको हो । यो निर्णय २०७२ फागुनमा भएको थियो । त्यसअघि पर्यटन विभ... विस्तृतमा

सेयर बजार २६.७५ अंकले घटेर १२९६.२३  अंकमा अर्लियो

काठमाडौं । साताको सुरुको तुलनामा कारोबार रकम बिस्तारै उकालो लागे पनि शेयर बजार पाँचै दिन घटेको छ। अन्तिम दिन बजार २६.७५ अंकले घटेर १२९६.२३  अंकमा अर्लिएको छ।    बिहीबार खुल्ने बित्तिकै तिब्र गतिमा ओरालो लागेको बजार दुई घण्टा पछि केही सम्हालिएको थियो। साढे एक बजे पछि बजार फेरि ओराल... विस्तृतमा

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता सेयर जारी गर्ने

काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो । यसअघि, आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकला... विस्तृतमा

पर्यटकीयस्थल चौदण्डीगढीमा भ्यू–टावर निर्माण हुने

उदयपुर । उदयपुरकै ऐतिहासिक तथा पर्यटकीयस्थल चौदण्डीगढीमा भ्यू–टावर निर्माण हुने भएको छ । चौदण्डीगढी दरबारबाट १ किलोमिटर पश्चिममा पर्ने बतासेडाँडामा भ्यू–टावर बनाउन लागिएको हो । २०७२ साल भदौदेखि निर्माण सुरु गरिएको भ्यू टावरको काम २०७४ सालको असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको... विस्तृतमा

अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएनन्

काठमाडौँ। भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौँ उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पुर्याएको थियो । बिमा समितिका... विस्तृतमा

२१.६२ अंकको गिरावटसँगै नेप्से परिसुचक १३२२.९८ अंकमा

काठमाडौं। सेयर बजार लगातार चौथो दिन पनि झरेको छ। बजारमा २१.६२ अंकको गिरावटसँगै सुचक १३२२.९८ अंकमा आएको छ। दिनभरीमा १३७ कम्पनीको ३४ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबै उपसुचकहरु रातो भएका छन्। बिमा १७९ अंकले झरेको छ भने वाणिज्य बैंक समूह साढे १८ अंक तल ओर्लिएको छ। होटल ४४.३९, विकास बैं... विस्तृतमा

बैंकहरूको नाफा उच्च, १३ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ खुद नाफा

काठमाडौं – चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मुलुकका १७ वाणिज्य बैंकले १३ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आव (०७२/७३) को दोस्रो त्रैमासको तुलनामा ५६.१८ प्रतिशतले बढी हो । यो खबर आजको कारोबारमा छ । मंगलबारसम्ममा १७ वाणिज्य बैंकहरूले पुस मसान्त... विस्तृतमा

पूर्ण क्षमतामा विद्युत् उत्पादन भएपछि व्यवस्थापनमा सहज

काठमाडौं । पाँचओटा ठूला जलविद्युत् आयोजनालाई साँझको समयमामात्रै पूर्ण क्षमतामा चलाउँदा विद्युत् मागलाई सहजरुपमा सम्बोधन गर्न सम्भव भएको छ ।                                            ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com