Header

अर्थ बाणिज्य

भारतले दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन निर्देशन

भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन् ।                                ... विस्तृतमा

नेपाल एसबिआई बैंकको नयाँ साधारण सेयर आगामी हप्ता भित्र बाँडफाँड हुने

नेपाल एसबिआई बैंक लिमिटेडले निष्काशन गरेको नयाँ साधारण सेयर (फर्दर पब्लिक अफारिंङ) आगामी हप्ता भित्र बाँडफाँड हुने भएको छ। बैंकले गत पुष ११ देखि पुष १४ सम्म एक सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार ७ सय ६७.८७ कित्ता शेयर एफपीओ बिक्रि गरेको हो।&n... विस्तृतमा

सुनको मूल्य बढ्यो

आज बिहिबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । बुधबार प्रति ५५  हजार १  सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १  सयले बढेर प्रति तोला ५५ हजार २  सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा १  सयले बढेर&... विस्तृतमा

पुँजी अभाव हटाउन बचतमा ब्याज बढाऊ

काठमाडौं- बैंकरले लगानीयोग्य पुँजी अभाव भएको गुनासो गरिरहेका बेला नेपाल राष्ट्र बैंकले भने बचतको ब्याज दर बढाए त्यस्तो समस्या केही हदसम्म समाधान हुने बताएको छ। बैंकहरूले मुद्दती खाताको ब्याज बढाएर  १२ प्रतिशतभन्दा बढी पुर्‍याए पनि बचतको ब्याजदर नबढाएकाले बैंकमा पैसा संकलन हुन नसकेको तर... विस्तृतमा

खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमाभाउ बढेपछि नेपाली बजारमा खाना पकाउने ग्यासको मूल्य बढेको छ। नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढाएको हो। ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार तीन सय ५० पुगेको निगमका प्रवक्ता भानुभक्त खनालले बताए। 'आइओसीबाट मूल्य वृद्धिभएर आएपछि ग्यासको... विस्तृतमा

भारतले नेपाललाई सवा ६ अर्ब अनुदान दिने

भारतले नेपाललाई यस वर्ष ६ अर्ब १८ करोड १२ लाख ८० हजार रुपैयाँ बराबरको अनुदान सहयोग दिने भएको छ। भारतले नेपाललाई आर्थिक वर्ष २०१७-१८ मा परराष्ट्र मन्त्रालयमार्फत ३ अर्ब ७५ करोड र गृह मन्त्रालयमार्फत ११ करोड ३३ लाख भारतीय रुपैयाँ (भारु) अनुदान सहयोगको घोषणा गरेको छ। यो सहयोग गतवर्षको तुलनामा २८.७ प्रत... विस्तृतमा

नेपालगन्ज औद्योगिक क्षेत्र स्तरोन्नतिको पर्खाइमा

 पर्याप्त बिजुली बत्तीको व्यवस्था छैन । वर्षात्मा डुबानको नियति भोग्नुपर्छ । सडक जीर्ण छन् । अन्य भौतिक पूर्वाधार क्रमशः कमजोर हँुदै गएका छन् ।  नेपालगन्ज औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्ने उद्योगीले सधँै यस्तै किसिमका गुनासा र पीडा व्यक्त गर्दैआएका छन् । गुनासो गर्न थालेका वर्षौं... विस्तृतमा

नेप्से दोहोरो अंकले बढ्यो

निरन्तर उच्च अंकले झरेको सेयरबजार मंगलबार दोहोरो अंकले बढेको छ । बजारमा कारोबारमा आएका अधिकांस सूचकहरु सकारात्मक रहेपछि बजार दोहोरो अंकले उकालो लागेको हो । वित्त बजारमा देखिएको तरलताको अभाव लामो समयसम्म नरहने संकेत मिलेपछि बजारको रुप फेरिएको हो । बैंक तथा वित्तीय संस्थामा कर्जा योग्य रकमको अभाव त... विस्तृतमा

सुनको मूल्य बढ्यो

साताको तेस्रो दिन मंगलबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५४ हजार ८  सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १ सयले बह्दर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि... विस्तृतमा

नवलपरासीले जिल्लाका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन

नदीजन्य पदार्थको स्रोत नखुलाएको भन्दै जिल्ला विकास समिति नवलपरासीले जिल्लाका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।   जिल्लास्तरीय अनुगमन समन्वय समितिको निर्णयअनुसार जिविसले क्रसर उद्योगमा रहेका नदीजन्य पदार्थको स्रोत खुलाउन माघ १७ सम्मको म्याद दिएको थियो । सो समयभित्र व्यवसायील... विस्तृतमा

शेयर बजारमा उच्च गिरावट

काठमाडौँ । सोमबार शेयर बजारमा उच्च गिरावट आएको छ।    बैंक तथा वित्तिय संस्थामा बचतको ब्याजदर बृद्धि प्रभावकारी हुँदै जाँदा त्यसको असर बजारमा देखिएको हो।    त्यस बाहेक बजार घट्दै जाँदा शेयर धितोमा ऋण लिनेलाई मार्जिन कल जाने क्रम पनि तिब्र भएको छ। ब्याजदर र मार्जिन कलक... विस्तृतमा

बिपी राजमार्गले फेरेको जीवनशैली

नागबेली शैलीमा एसियाकै नमुनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ ।  बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमुना र सुन्दरता मन नपराउने सायदै नहोलान् ।  तराईको समथर भूभागदेखि सुरु भएर चुरेपहाड, महाभारतलाई नै छिचोल... विस्तृतमा

Villagers use proceeds from dance performances for electrification project

Babiyachaur, Jan 30: The residents of Myagdi's Beem village have used the money they generated by performing dances and singing songs for a long overdue electrification project.  The villagers from ward 1, 2, 3 and 4 of the Beem VDC provided the money they earned from musical performance... विस्तृतमा

सुनको मूल्य बढ्यो

आईतबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । शुक्रबार  प्रति तोला ५४ हजार ६ सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ८ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा २  सयले... विस्तृतमा

अप्परमाई हाइड्रोपावरको निर्माण कार्य अन्तिम चरणमा

इलाम । मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ ।  रु... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com