Header

अर्थ बाणिज्य

२५ मेगावाट बिजुली थपिने

केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ ।ढल्केबर-मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको हो। यो खबर आजको नागरिक दैनिकबाट लिएका हौ।  ... विस्तृतमा

भारतले दसगजा मिचेर पक्की सडक निर्माण गर्यो

गौशाला । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ ।  जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक निर्माण गरेको हो... विस्तृतमा

वीरगन्ज औद्योगिक करिडोरलाई विद्युत्भार कटौतीमुक्त हुने

सरकारले केहीदिनभित्रै वीरगन्ज औद्योगिक करिडोरलाई विद्युत्भार कटौतीमुक्त बनाउने भएको छ ।  भारतबाट आयात हुन लागेको थप ५० मेगावाट विद्युत् बारा पर्सा औद्योगिक करिडोरलाई नै उपलब्ध गराउने विषयमा वीरगन्ज उद्योग वाणिज्य सङ्घको टोलीलाई विश्वस्त तुल्याउँदै ऊर्जा मन्त्री जनार्दन शर्माले छिट्टै विद्युत... विस्तृतमा

एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय

सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको छ ।  आजको मन्त्रिपरिषद् बैठकले वाणिज्य बैंकलाई थप सवल र सशक्त बनाउन सरकारी स्वामित्वकै एनआइडिसी बैंकलाई त्यसमा गाभ्ने निर्णय गरेको हो ।  बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा त्र... विस्तृतमा

सुनको मूल्य घट्यो

आज शुक्रबार दुवै खाले छापावाल सुनको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५ हजारमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा ४ सयले घटेर प्रति तो... विस्तृतमा

विस्थापित बैंक पुनःस्थापना गर्न अर्थमन्त्रालयको निर्देशन

काठमाण्डौ – द्वन्द्वको समयमा विस्थापन भएका सरकारी बैंकका शाखा तुरुन्त पुनःस्थापना नहुँदा सम्बन्धित क्षेत्रका जनताको गुनासोसमेत बढी रहेकाले यस विषयलाई सम्बोधन गर्न अर्थमन्त्रालयले सरकारी बैंकलाई निर्देशन दिएको छ । हालसम्म पनि अपेक्षितरुपमा शाखा पुनःस्थापना नभएको भन्दै मन्त्रालयले राष्ट्... विस्तृतमा

महिलाले गरे खेल मैदान निर्माण

जाजरकोटको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन् ।  पुरुषले काम नगर्ने र छिट्टै निर्माण गर्न सकिने कामलाई धेरै समय लगाएपछि पुरुषलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेलमैदान निर्माणमा जुटेको स्थानीयवासी राधिका पुनले बता... विस्तृतमा

वाणिज्य बैंकहरूबीच ब्याज दरमा अस्वस्थ्य प्रतिश्पिर्धा नगर्ने सहमति

काठमाडौं – वाणिज्य बैंकहरूबीच ब्याज दरमा अस्वस्थ्य प्रतिश्पिर्धा नगर्ने सहमति भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च’ अभाव भई निक्षेप आकर्षित गर्न ब्याजदरमा होडबाजी हुन थालेपछि बैंकहरूबीच बिहीबार यस्तो सहमति भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।... विस्तृतमा

अझै अनिश्चित चीन जोड्ने नाका प्रवेश

सरकारले चीन जोड्ने १३ वटा नाकाका लागि वार्षिक बजेट विनियोजन गरे पनि त्यस अनुसार चीनले पहुँच दिने या नदिने अनिश्चित छ। प्राथमिकताका चार नाका बाहेक अन्यमा चीनले ग्रिन सिग्नलसमेत नदिएका कारण यो अवस्था आएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले चीनले... विस्तृतमा

१० वर्षभित्र उपत्यकामा ‘मेट्रो रेल'

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले १० वर्षभित्र उपत्यकामा ‘मेट्रो रेल’ सञ्चालन गर्ने तयारी रहेको बताएका छन्। उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त भएको प्रति चिन्ता व्यक्त गर्दै लेखकले ‘फ्लाइ ओभर’, ‘मेट्रो रेल’ लगायतका वैकल्पिक पूर्वाधार निर्माण गर... विस्तृतमा

कसरि समातिएको थियो ३३ किलो सुन !

काठमाडौं – कमिसन पाउने भएकैले तस्करीको सुन बरामदका अधिकांश घटनामा सुराकी को थियो भन्ने तथ्य सुरुमै आउथ्यो । पुस २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सार्वजनिक गर्ने वित्तिकै सुराकी... विस्तृतमा

अमेरिकाले नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान

 अमेरिकी सरकारलेस्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासनको सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ ।  यहाँस्थित अमेरिकी राजदूतावासद्वारा आज यहाँ जारी विज्ञप्तिका अनुसार सो रकममध्ये १३ करोड ३० लाख डलरको व्यवस्थापन अमेरि... विस्तृतमा

नेप्से परिसूचक घट्यो

आज बुधबार बजार परिसूचक नेप्से घटेको छ भने अघिल्लो दिनको तुलनामामा कारोबार रकममा बढेको छ ।  बुधबार बजार परिसूचक नेप्से ३६ दशमलब ३८ अंकले घटेर १३९६ दशमलब ६१ को बिन्दुमा पुगेर रोकिएको छ भने १७ लाख ४ हजार कित्ता सेयर खरिद बिक्रिबाट ५९  करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ... विस्तृतमा

जापानीले भक्तपुरमा खोलिदिए सीप विकास केन्द्र

इन्स्टिच्युट अफ कल्चरल अफेयर्स (आइसिए) नेपालले भक्तपुरको चाँगुनारायणमा १ करोड ३५ लाख रुपैया लगानी गरेर बालबालिका तथा महिला सिकाइ केन्द्रको स्थापना गरेको छ । चार रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा सहकारीलगायत सीप विकास तालिम दिने भवन, बालकालिका र बृद्धहरुका लागि मनोरंजन उपलब्ध गराउने स्थलसमेत छन् ।... विस्तृतमा

लौठसल्ला बिक्री गरेर मनग्य आम्दानी

 माइमझुवा–२ का शुक्रराज राईलाई गाईबस्तुलाई सोत्तरका रूपमा प्रयोग गरिँदै आएको लौठसल्ला बिक्री गरेर मनग्य आम्दानी गर्न सकिएला भन्ने कहिल्यै लागेको थिएन् । सधैँ गाईबस्तुलाई सोत्तर लगाइने लौठसल्ला महँगो मूल्यमा बिक्री हुन्छ भन्ने थाहा नपाए पनि त्यही लौठसल्लाले उनलाई आज लखपति बनाएको छ ।&nb... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com