Header

अर्थ बाणिज्य

सेयरबाट मालामाल बन्ने ७ सूत्र

काठमाण्डौ, २८ असार । स्टक मार्केट(सेयर बजार)मा लगानी गर्न धेरै मानिस डराउँछन । भनिन्छ कि अरुतर्फको लगानीको तुलनामा शेयरमा लगानी निकै जोखिमपूर्ण हुन्छ । तर जोखिमसँगै यसमा फाइदा पनि ज्यादा हुन्छ । प्राय राम्रो योजना नबनाई लगानी गर्दा मानिसहरुले सेयरमा लाखौं गुमाउनु परिरहेको छ । तपाईंलाई हामी केही... विस्तृतमा

केरुङ जोड्ने सडक ग्राभेल गरिने

रसुवा, २८  असार । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका केरुङ जोड्ने सडकअन्तर्गत मूलखर्कको सडकमा ग्राभेल गर्ने सर्वपक्षीय सहमति भएको छ ।  जिविसमा आज सम्पन्न सर्वपक्षीय भेलामा जिविस, सडक कार्यालय, सशस्त्र प्रहरी सीमा सुरक्षा बल, ट्रक कन्टेनर व्यवसायी समिति, उद्योग वाणिज्य सङ्घ... विस्तृतमा

बुटवल– गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

असार २७, काठमाडौं: नेपाल र भारतले संयुक्त रुपमा नयाँ बुटवल– गोखरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएका छन् । अन्तरदेशीय प्रसारण योजनाको अध्ययन प्रतिवेदनको निष्कर्षका आधारमा नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रुपमा अगाडि बढाउन सहमती... विस्तृतमा

नेप्से बजार बीस दशमलब २६ अङ्कले घट्यो

काठमाडौं, २७ असार: साताको दोस्रो दिन नेप्से परिसूचक २० दशमलव २६ अङ्कले घटेको छ । बजार खुलदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक ३५ मिनेटको व्यापारमा दिनभरीकै उच्च विन्दु १ हजार ७ सय २७ दशमलव ३७ विन्दुमा पुग्न सफल भएको थियो । त्यसपछि विस्तारै ओरालो लाग्न थालेको नेप्से परिसूचक १ हजार ७ सय २... विस्तृतमा

बाढीले लघु जलविद्युत् बन्द हुँदा ७ सय घरधुरी अन्धकारमा

असार २७, म्याग्दी: म्याग्दीको निस्कोट–३ मा रहेको रुम खोला लघुजलविद्युत् परियोजनाको विद्युतगृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको छ । ५१ किलोवाट क्षमताको परियोजनाको विद्युतगृहभन्दा माथि खनिएको सडकबाट शनिबार राति आएको बाढीले टर्वाइनलगायतका उपकरणमा क्षति भएको छ । परियोजना बन्द हुँ... विस्तृतमा

मलेसिया जाँदा १० हजार बढी तिर्न कामदार बाध्य

काठमाडौँ, २७ असार | बिचौलियाको चलखेल र सरकारी उदासीनताका कारण मलेसिया जाने नेपाली कामदारले प्रतिव्यक्ति झन्डै रु १० हजार बढी शुल्क तिर्न परिरहेकोे छ । भिएलएन नेपाल, बायोमेट्रिक, माईग्राम, आइसिएसजस्ता संस्थामार्फत कामदारमाथि थप आर्थिक भार थोपरिरहे पनि यो मामिला हेर्ने निकाय श्रम तथा रोजगार... विस्तृतमा

बाँकेका तेत्तीस सहकारी खारेज

बाँके, २७ असार । जिल्लामा निष्क्रिय अवस्थामा रहेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् ।   सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार पटक पटकको ताकेतापछि पनि सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ती सहकारी खारेजीमा परेका हुन् । सबैभन्दा बढी १८ कृषि सहकारी खारेजीमा परेका छन्... विस्तृतमा

नेप्से परिसूचक ६.८१ अङ्क वृद्धि

असार २६, काठमाडौं: साताको पहिलो दिन नेप्से परिसूचक ६ दशमलव ८१ अङ्क बढेको छ । बजार खुलेदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक १ घण्टाको व्यापारमा दिनभरी कै उच्च विन्दु १ हजार ७ सय ३२ मा पुग्न सफल भएको थियो । त्यसपछि विस्तारै ओरालो लागेको नेप्से परिसूचक १ हजार ७ सय २२ दशमलव ५३ विन्दुमा पुगेर बजार... विस्तृतमा

अन्न र आम्दानी बढाउन गड्यौलापालन

लहान, २६ असार । गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् ।  यस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ । बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोग... विस्तृतमा

भद्रपुरको राजस्व साढे आठ अर्ब बढी 

भद्रपुर, २६ असार । कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुरको कोषमा रु आठ अर्ब ७९ करोड छ लाख २२ हजार राजस्व जम्मा भएको छ ।  प्रमुख कोष नियन्त्रक ज्ञानेन्द्रराज ओझाका अनुसार मेची भन्सार कार्यालय काँकरभिट्टामा मात्र रु छ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । जिल्ला भरिमा चालु आवमा पुँजीगत खर्... विस्तृतमा

वधशालामा भेटिएको मासुको वास्तविकता

काठमाडौँ, २६ असार | विश्वास भन्दा ठूलो कुरो के हो र ? ननभेज ममको भित्र हुने मासु पिठोले छोपिएको हुन्छ । भित्र जस्तोसुकै मासु होस , विश्वासले निले पछि त्यो पनि मीठो नै हुन्छ । शुक्रबार राजधानीको बिभिन्न स्थानमा गरिएको अनुगमनको क्रममा भेटिएको मासु देख्नेहरुको मन पक्कै पनि विरक्तिएको हुनुपर्छ । तर... विस्तृतमा

सुनचाँदीको मूल्य बढ्यो !

काठमाडौँ, २६ असार ।  साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ भने चाँदीको  बढेको छ । शुक्रबार   प्रति तोला ५८   हजार ९  रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ सयले बढेर   प्रति तोला ५९  हजार कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प... विस्तृतमा

भूकम्प प्रतिरोधी भवन बनाउने तालिम

भक्तपुर, २६ असार । अब बन्ने घरलाई भूकम्पीय जोखिमबाट बचाउन गाउँ गाउँमा भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी निःशुल्क तालिम सञ्चालन गरिएको छ ।   नेपाल रेडक्रस सोसाइटी भक्तपुरले जिल्लाका नगरकोट, चाँगुनारायण र अनन्तलिङ्गेश्वर नगरपालिकामा आठ चरणमा डकर्मीका लागि तालिम सञ्चालन गरेको हो । सोसाइटी भक... विस्तृतमा

रणनीतिक महत्वको सडक पूरा गर्न कुनै कसर बाँकी राखिन्न : गच्छदार

काठमाडौँ, २५ असार । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले भौतिक पूर्वाधार, सडक, रेल यातायातको विकासका लागि सरकारले योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम अगाडि सारेको र त्यसलाई पूर्ण क्षमतामा कार्यान्वयन गरिने बताउनुभएको छ ।  व्यवस्थापिका–संसद्को विनिय... विस्तृतमा

जी–२० का वाणिज्य मन्त्रीहरुको बैठक साङ्घाइमा सुरु

साङ्घाइ, २५ असार । जी–२० का व्यापार तथा बाणिज्य मन्त्रीहरुको बैठक शनिबार चिनियाँ सहर साङ्घाइमा सुरु भएको छ ।  यस बैठकमा ती देशहरुका बीचमा व्यापार तथा लगानीका क्षेत्रहरुमा गरिने पहल र व्यापार तथा लगानीमा प्रवर्धन र समन्वय गर्ने विषयमा छलफल हुने बताइएको छ ।  चिनियाँ वाणिज्य मन्त्री... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com