Header

कला साहित्य

यसै त यहाँ सबैका बातै मिठा छन्

  --------गजल---------   यसै त यहाँ सबैका बातै मिठा छन् !! अनि त यहाँ जुनेली रातै मिठा छन !!   के हो के जिन्दगी को यात्रा पनि हजुर !! बुझ्नै नसकिने कसैका यादै मिठा छन !!   भो दिन पर्दैन मलाई अमृत भनी बिषका पोका !! र त निस्ठुरीसग बितेका पलका मातै... विस्तृतमा

कबिता - " प्रेमको प्रेतात्मा "

                        कबिता                " प्रेमको प्रेतात्मा "      एक मृत प्रेमको भड्किरहेछ प्रेतात्मा      बेला बखत आउँछ    &... विस्तृतमा

साहित्य गजल

गजलकार "एउटा बुलन्द अाबाज"काे गजल                                 गजल      चढीगो जवानी कहाँ नीद लाग्छ ।      नराम्रो छ बानी कहाँ नीद लाग्छ ।।१।।    ... विस्तृतमा

पल्टनको जागिरेको श्रीमती !

उ वेला छोरीहरु स्कुल जाने चलन थिएन । छोरालाई जन्मे देखि नै मिठो, मसिनो,पोसिलो दुध दहि घ्यू दिने चलन थियो भोलि समाजको प्रतिष्ठा जोगाउने समाजको नाक राख्ने छोरा भन्दै खुब चिल्लो लगाउने गर्थे अनि कतिलाई शहर पढ्न पठाउथे कतिलाई गाउका बोर्डिङ स्कुलमा हालिदिन्थे बाकी निम्न स्थतर निम्न अाय हुने हरुको छोरा... विस्तृतमा

यो तिम्रो मनको गीत र मेरो मनको गीत 

यो तिम्रो मनको गीत र मेरो मनको गीत  साथी गाऊँ सँगसँगै ! त्यो तिमी पुग्ने ठाउँ र म नि पुग्ने ठाउँ  साथी जाऊँ सँगसँगै !! एक्लै यो गीत मिठो हुँदैन एक्लै त्यहाँ  जानै सकिन्न ! गाऊँ सँगसँगै ए साथी जाऊँ सँगसँगै ! यो तिम्रो मनको गीत.........! हेर त यो जीवन जीवनजस्तो छैन ... विस्तृतमा

पिरामिड बनेकाे त्याे गाउँ

तल मादीको किनारबाट उभो फर्केर हेर्दा पिरामिड जस्तो गरा माथी गरा थपिदै गएर आकाशको उचाईमै यसको अन्तिम पिरामिड स्थापना भए झै लाग्थ्यो। केहि बर्ष अगाडी सम्म पनि यो सुदुर गाउँ कुनै प्यागोडा शैलीमा बनाईएको मन्दिर झै देखिन्थ्यो । अनि यसैको एउटा कुनाबाट समान्तर भएर पातलोसंग एकसरो गाउँ फैलिएको थियो ।... विस्तृतमा

प्रजातन्त्र, गणतन्त्र लोकतन्त्र हुदै लुटतन्त्र सम्म

अहिलेकाे  ब्यबस्था के हाे?  देश प्रजातन्त्र,गणतन्त्र लोकतन्त्र हुखै लुटतन्त्रमा गयाे ।  यस्ता बिचार हरेक क्षेत्रमा अाउने गरेको छ । यसबाट हामीले बुझ्न सक्छोै सत्ताकाे सदुपयोग भन्दा दुरुपयोगको गती  तिव्र छ। अाजकल जनमासमा यस्तो विचार जागेको छ विभिन्न तन्त्र, प्रजात... विस्तृतमा

ट्रम्प नितीबाट नेपालले सिक्नुपर्ने कुराहरु

कुनै पनि देशले विदेशीलाई भन्दा स्वदेशीलाई पहिलो प्राथमिकतामा राख्छ भने हामीले त्यसको खण्डन गर्नु अापति जनाउनुपर्ने कुनै अाधारहरु छैनन् ।यदि कुनै पनि नितीसंग जुन देशका जनताहरु खुसी छन भने अाप्रवासीहरुलाई किन टाउको दुखाई?   हो ट्रम्पको विदेश निती अवैधानिक रुपमा बसोबास गर्दै अाएका अाप्रवासीह... विस्तृतमा

रेमिटान्सको भित्रिएको देख्ने अाखाले लास किन देख्दैन सरकार? 

 अाधारभुत अावश्यकता पुरा गर्नकै निमित रोजगार र अबसरको खोजीमा बैदेशिक रोजगारमा जाने क्रम तिव्र रुपमा बढ्दो छ बैदेशिक रोजगार सीप र धन आर्जनको अबसर पनि हो। धेरै मुलुकले बैदेशिक रोजगारबाट प्राप्त सीप र आर्थिक आर्जन मार्फत बिकास गरेको तथा अन्तमा आफ्नै मुलुकमा आफ्नै स्रोत बिकास गरि हाल बिकसित मुलुकमा... विस्तृतमा

शहीद शब्दको अवमूल्यन भयाे- श्रष्टा

  काठमाडौँ, १५ माघ । स्रष्टाहरुले शहीद शब्दको अवमूल्यन भएकोमा चिन्ता व्यक्त गरेका छन् । अनुपम साहित्यिक प्रतिष्ठान, काठमाडौँको शनिबार सम्पन्न ५४ औँ सिर्जना वाचन कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा सहभागी साहित्यकारहरुले शहीदले देखाएको बाटोमा हिँड्न सकेमात्र उनीहरुको सपना साकार हुने बत... विस्तृतमा

गिती एल्बम “सुन्दर सपना“ बिमोचित

  गीतकार तथा शिक्षक सुन्दर पन्तद्वारा रचित “सुन्दर सपना“ नामक गिती एल्बम बरिष्ठ गीतकार कृष्णहरी बरालबाट एक समारोह विच बिमोचन गर्नुभएको छ । उक्त गिती एल्बममा चारओटा आधुनिक गीत , तीनओटा लोक पपगित र एउटा राष्ट्रिय गीत समाबेश गरिएको छ । सुन्दर सपना एल्बममा अन्जु पन्त, सन्तोष ल... विस्तृतमा

बजारमा आयो कवी सिन्धुलीयको उपन्यास ‘शून्य डिग्री’

काठमाडौँ २ माघ । प्रोल्लास सिन्धुलीयद्वारा लिखित उपन्यास ‘शून्य डिग्री’बजारमा आएको छ । शनिबार राजधानीको सर्वनाम थिएटरमा छोटो नाट्य प्रस्तुतिका साथ पुस्तक सार्वजनिक भएको हो । पुरु लम्सालले उपन्यासको अंशलाई नाटकमा ढालेका थिए । उनकै निर्देशनमा सर्वनामका कलाकारले उपन्यासको एक अंशलाई ना... विस्तृतमा

भुकम्पको राहत खै त सरकार ?

भुकम्प पिडितको जनअावाज कहिले सम्म यो हिमपातमा कठ्याङग्रिएर पशुसरहको जिवन विताउने? जस्ता पाता,पाल कता पुगे? के हामीले भुकम्प पिडीतको राहत नपाउने नै हो त? अब हामी कहाँ जाअोैँ हाम्रो कुरा कसले सुनि दिन्छ बोल्न सक्नेहरुले घर हालीसके तर हाम्रो किस्ता पाउने, पाल जस्तापाता पाउने कुरा पनि अत्तोपत्तो छेैन कह... विस्तृतमा

कथा - "जमानाका कुरा"

  राम राम राम ! परेवाको भाउ तीनसय । के जमाना आए ? चार रुपैयाँ जोडी परेवा बेच्ने मै हुँ ।   बिहान बिहान वरिपरि टोलका मान्छे टोलभित्र कसैका पनि घरमा  आगो ताप्दै चिया गफ गर्ने चलन जो छ । आज हाम्रै घर अड्डा जमेछ । त्यहीँ आएर ओखरबोटे बढाउले यति कुरा मात्र के गर्नु भाथ्यो गैराघरका... विस्तृतमा

" चिल्लो कुरामा मख्ख पर्नु गल्ति भयो"

वैदेशिक यात्रा रहर हैन एउटा बाध्यता हो सबैलाई अबगत भएकै कुरा हो । वैदेशिक यात्राको मुख्य कारण वेरोजगार हो अहिलेको अाधुनिक समाजको नकल, प्रतिशप्रर्धा  र विज्ञानको अत्याधिक विलासिताको उत्पादन अनि उपयोग देखासीकी  र क्षमता भन्दा बढि खपत अाय भन्दा खर्च वढि र कतिलाई त रोजिरोटीको समस्या राजनिति... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com