Header

मुख्य खबर

कांग्रेस- नेकपा(माओवादी केन्द्र)को ७ बुदे खिचडी, अर्को अस्थिर सरकारको जग

काठमाडौँ , असार २८: गठबन्धन सरकारको प्रमुख घटक माओवादी केन्द्रले समर्थन फिर्ता लिए लगत्तै अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको साँझ बोलाएको बैठक प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र अहिले देखिएको परिस्थितिको मिलेर सामना गर्ने निर्णय गरि समाप्त भयकोछ l... विस्तृतमा

माओबादी र कांग्रेसका ७ बुँदा सहमतिका कारण प्रचन्डले सरकार छोड्ने निर्णय लिए

काठमाडौँ, २८ असार: माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको केही समय नबित्दै नेपाली कांग्रेस र माओवादीबीच भएको सातबुँदे सहमति सार्वजनिक भएको छ । यस्तो रहेछ कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिपत्र जनताको चहना अनुसार १२ बुँदे समझदारी, २०६२/... विस्तृतमा

पछिल्लो परिस्थितिबारे विचार गरिरहेको छु: प्रधानमन्त्री ओली

काठमाडौँ, २८ असार: प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले सरकाबाट समर्थन फिर्ता लिएपछिको राजनीतिक परिस्थितिका बारेमा आफूले विचार गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाहिरिने क्रममा उहाँले भन्नुभयो, ‘‘माओवादीले बुझाएको पत्र प... विस्तृतमा

माओबादीले सरकार छोड्ने निर्णय गरे पछि एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ, २८ असार: सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता भएपछिको अवस्थाबारे छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज साँझ बस्ने भएको छ । सरकारको नेतृत्वकर्ता एमालेले सत्ता साझेदार माओवादीको सो निर्णयबारे स्थायी कमिटीको बैठकपछि आधिकारिक प्रतिक्रिया दिने जनाएको छ ।  माओवादीले सर... विस्तृतमा

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी

भक्तपुर, २८ असार: सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–१४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको छ । त्यस क्षेत्रको निरीक्षण आज गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जग्गा अस्पतालका लागि उपयुक्त भएकाले यही जग्गामा वीर अस्पताल बनाउन आवश्... विस्तृतमा

मधेसी मोर्चाको सहयोगमा यसरि टिक्न सक्छ ओली सरकार

२८ असार, काठमाडौं: केपी ओेली सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र कांग्रेससँग मिलेर प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेको छ । ठूलो दल कांग्रेस पनि प्रचण्डलाई बहुमतीय सरकारको प्रधानमन्त्री बनाउन सकारात्मक देखिएको छ । तर, दोस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनु पर्ने उ... विस्तृतमा

नेपालको आर्थिक विकासको आधार पर्यटन

काठमाडौँ, २८ असार: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै सर्वोच्च सगरमाथा, होचो केचना, १२३ भाषाभाषी तथा जताततै सुन्दरताले भरिपूर्ण हाम्रो नेपाल पर्यटनको क्षेत्रलाई विकास गर्ने कच्चापदार्थका रुपमा रहेको बताउनुभएको छ । नेपाल पर्यटन मजदुर सङ्घले आफ्ना मजदुरलाई... विस्तृतमा

अबको राजनीतिक समिकरणमा अंक गणितीय खेल

काठमाण्डु, २८ असार: नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। २०७२ असोज २५ गते तत्कालीन एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक सहितलाई समेटेर बनेको सरकारबाट करिब नौँ महिनापछि माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परे... विस्तृतमा

भारतमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु

नेपालगन्ज, २८ असार: सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएक... विस्तृतमा

राष्ट्र बैंकका कर्मचारीको भत्ता ५० प्रतिशतले वृद्धि

काठमाडौँ, २८ असार: नेपाल राष्ट्र बैंकले सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशत वृद्धि गरेको छ । साउन १ देखि लागू हुनेगरी राष्ट्र बैंकले प्रतिबैठक भत्ता ५ हजारबाट बढाएर ७ हजार ५ सय पुर्याउने प्रस्ताव गरेको हो । यो प्रस्ताव डेपुटी गभर्नरबाट स्वीकृत भई गभर्नरसमक्ष पेश भएको छ । यो सञ्चालक समितिले पारित ग... विस्तृतमा

ऋण मुक्त भए पछि आयल निगमले तेलको भाउ घटाउनुको साटो कर्मचारीलाई १ लाख रुपैयाँ बोनस दिने

काठमाडौँ, २८ असार: नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसवापत ठूलो रकम पाउने देखिएको छ । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो । निगमका अनुसार मासिक पेट्रोल २९ हजा... विस्तृतमा

एमाले स्थायी कमिटी साँझ बस्दै

काठमाडौँ, २८ असार । सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता भएपछिको अवस्थाबारे छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज साँझ बस्ने भएको छ ।  सरकारको नेतृत्वकर्ता एमालेले सत्ता साझेदार माओवादीको सो निर्णयबारे स्थायी कमिटीको बैठकपछि आधिकारिक प्रतिक्रिया दिने जनाएको छ । माओवादीले सरका... विस्तृतमा

कांग्रेसको सहमतिमा अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन : महरा

काठमाडौँ,२८ असार | माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेसले सहमति जनाइसकेको दाबी गरेका छन्  । केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय जानकारी गराउन माओवादी केन्द्र संसदीय दल सिंहदरबारमा आयोजित पत्रकार सम्म... विस्तृतमा

अन्तत :सत्ताबाट ओर्लियो माओबादी !(बिज्ञप्तिसहित)

काठमाडौँ, २८ असार | नेकपा माओवादी केन्द्र ओली सरकारबाट बाहिरिएको छ। माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता भएको जानकारी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराइसकेको छ।   माओवादी केन्द्रसँग विभिन्न चरणको वार्तामा संलग्न नेपाली कांग्रेसका नेता रमेश लेखकले... विस्तृतमा

पाेखरा – दिल्ली सिधा बस सञ्चाल

पोखरा, २७ असार: पोखरा सिधा बस सेवाको सोमबारदेखि औपचारिकरूपमा शुभारम्भ भएको छ । पोखरामा आयोजित एक समारोहबीच गृहमन्त्री शक्ति बस्नेत र नेपालका लागि भारतीय राजदुत रञ्जित रेले परेवा उडाउँदै र झण्डा देखाएर ना६ख १२८७ नम्बरको बसलाई बिदाइ गरे । नयाँ दिल्ली – पाेखरा साेझाे यात्रा शुभारम्भ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com