Header

मुख्य खबर

भोटेकोसीले थप सात घर बगायो

चौतारा, २७ असार: भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा आज थप सातवटा पक्की घर बगाएको छ । आइतबार बेलुकादेखि आज अपराह्नसम्ममा तातोपानी, कोदारी र लिपिङमा समेत गरी थप सातवटा पक्की घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो... विस्तृतमा

प्रधानमन्त्रीको खाजा र भोजमा मात्र मासिक १५ लाख खर्च

२७ असार, काठमाडौँ: भूकम्प प्रभावित परिवार दुई छाक खान नसक्ने अवस्था छन्, महिनौं लामो आर्थिक नाकाबन्दीले देशको अर्थतन्त्र जर्जर बनेको छ । समयमै ५ रुपैयाँको सिटामोल खान नपाउँदा कर्णालीमा कयौं नागरिकले ज्यान गुमाइरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीचाँहि आफैँ कति मितव्ययी होलान्... विस्तृतमा

यस्तो बन्दै छ तीनकुनेमा बुद्ध मूर्तिसहितको शान्ति मण्डला (भिडियोसहित)

२७ असार, काठमाडौं: काठमाडौंको तीनकुनेमा जस्तापाताले बेरिएको खुला जमीन छ । तर, अब यो खुल्ला ठाउँ एउटा मनमोहक आध्यात्मिक केन्द्र बन्ने भएको छ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको सपना साकार पार्ने गरी महानगरपालिकाले यहाँ धार्मिक संरचना बनाउन लागेको हो । हिउँदमा धुलाम्मे... विस्तृतमा

प्रमुख निर्वाचन आयुक्त डा यादवद्वारा पदभार ग्रहण

काठमाडौँ, २७ असार: निर्वाचन आयोगले पहिलो पटक मधेसमूलका प्रमुख निर्वाचन आयुक्त पाएको छ । आयोगको १३औँ प्रमुख निर्वाचन आयुक्तका रुपमा आजदेखि पदभार सम्हाल्नुभएका डा अयोधीप्रसाद यादवले अर्थशास्त्रमा ‘विद्यावारिधि’ प्राप्त हुनुहुन्छ । विसं २००८ कात्तिक २६ गते २०१६ सम्म सुवर्णशम्... विस्तृतमा

लोकमानसिंह कार्कीलाई तीन दिन भित्र जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं, २७ असार:  सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलनामा किन कारबाही नगर्ने भन्दै तीन दिन भित्र जवाफ दिन आदेश गरेको छ। न्यायाधीश गोविन्द कुमार उपाध्यायको एकल इजालसले अपहेलना मुद्दामा जवाफ माग्दै यस्तो आदेश गरेको हो। पत्रका... विस्तृतमा

‘राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय’ स्थापनामाथि छलफल

काठमाडौँ, २७ असार: नेपालका सबै जातजाति र आदिवासीको मौलिक संस्कृतिको पहुँच भएको ‘राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय’ स्थापनार्थ आज छलफल गरियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय’ अवधारणामाथि भएको उक्त छलफल कार्यक्रम... विस्तृतमा

सहमतिको सरकारका लागि सहमति जुटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र)ले मुलुकका तमाम समस्या हल गर्न प्रमुख दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विषयलाई पुनः प्रमुख प्राथमिकता दिएको छ ।  माओवादी केन्द्रको आज अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले सहमतिको सरकार नै मुलुकको पहिलो आवश्यकता... विस्तृतमा

सञ्चार मन्त्री राईद्वारा रु एक हजार र रु एक सयको स्मारिका सिक्का सार्वजनिक

काठमाडौँ, २६ असार: नेपाल फिलाटेलिक सोसाइटीको स्वर्ण महोत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले आज रु एक हजार र रु एक सयको स्मारिका सिक्का सार्वजनिक गर्नुभएको छ । मन्त्री राईले आज सोसाइटी ५० वर्षमा प्रवेश गरेको अवसरमा विशेष संस्मरणात्मक आवरण प्रकाशन गर्नुका साथै नेपाल राष्ट्र... विस्तृतमा

स्ववियु चुनाव १४ फागुनमा हुने

काठमाडौं, २६ असार: त्रिवि सभाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आगामी १४ फागुनमा स्ववियु चुनाव गर्नेे निर्णय गरेको छ । यसअघि पटक–पटक स्ववियु चुनावको निर्णय गरे पनि विद्यार्थीहरु बीचमा समझदारी नहुादा स्थगित हुादै आएको थियो । स्ववियु चुनाव सम्बन्धी समस्या हल गर्न र विद्यार्थी... विस्तृतमा

भोटेकोसी नदी कटानले थप चार घर बगायो

चौतारा, २६ असार: भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविस–४ लिपिङ बजारमा आज थप चारवटा पक्की घर बगाएको छ । शनिबार बेलुकादेखि आज अपराह्नसम्ममा लिपिङ बजारका थप चारवटा पक्की घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।&n... विस्तृतमा

४ बुँदे माग सहित आठौं पटक बसे डा. केसी अनसनमा

२६ असार, काठमाडौँ: अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहितका माग राखेर डा.गोविन्द केसी आठौं पटक अनसन बसेका छन्। सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआएको भन्दै डा. गोविन्द केसी आइतबार अपरान्हदेखि त्रिवि शिक्षण अस्पताल डी ब्लकको दोस्रो तलामा आमनरण अनसनमा बसेका हुन... विस्तृतमा

नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलनमा उत्रिए

काठमाण्डु, २६ असार: कम्पनी ऐन विपरित नेपाल टेलिकम नियमावली संसोधन गरी सरकारले प्रवन्ध निर्देंशक (एमडी) नियूक्ती गर्न लागेको भन्दै नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । नेपाल टेलिकम कर्मचारी यूनियनले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । पहिल... विस्तृतमा

विद्युत प्राधिकरणको बोझ घटाउन अर्को दुई कम्पनी स्थापना हुँदै

काठमाडौँ, २६ असार: सरकारले नेपाल विद्युत् प्राधिकरणले मात्रै बदलिँदो अवस्थामा उत्पादन, वितरण तथा प्रसारणको कार्य सम्पादन गर्न नसक्ने भन्दै विभिन्न तीन फरक कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । एक वर्ष पहिले स्थापना भएको ग्रिड कम्पनीलाई सुदृढीकरण गर्ने र अन्य दुई कम्पनी केही समयभि... विस्तृतमा

प्रधानन्यायाधीश बन्ने बाटो खुल्यो,सुशीला कार्की सुनुवाई समितिबाट अनुमोदित

काठमाडौं,२६ असार । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित सुशीला कार्कीलाई अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकमा कार्कीमाथि लागेका आरोपहरुमाथि छलफल गरेपछि सदस्यहरुले अनुमोदन गरेका हुन् । बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचार लगायतका आरोपहरू अस्वीकार ग... विस्तृतमा

नेपालमका जागीरे यसकारण सन्तुष्ट छैनन् : विश्व बैंकको अध्ययन

काठमाडौँ, २६ असार | नेपालका ०.२५ प्रतिशत जागीरे मात्रै आफ्नो पेशाप्रति सन्तुष्ट रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले नेपालको कुल जनसंख्यालाई दिएर गरेको अध्ययनले नेपालभित्रै रोजगार रहेका सबै जसो जागीरे आफ्नो पेशाप्रति असन्तुष्ट रहेको देखाएको बताएको छ । यो आँकडामा जसमा रोजगार पाएका र ब... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com