Header

मुख्य खबर

काठमाडौं उपत्यकामा ‘अर्बन केबुलकार’ सञ्चालन गर्ने योजना कागजमै सीमित

काठमाडौं । काठमाडौं उपत्यकामा ‘अर्बन केबुलकार’ सञ्चालन गर्ने योजना कागजमै सीमित हुने भएको छ । सार्वजनिक यातायात साधनका रूपमा केबुलकार सञ्चालन गर्न कानुन नहुँदा ‘अर्बन केबुलकार’ सञ्चालनको प्रस्ताव अलपत्र परेको छ । आजको नयाँ पत्रिका दैनिकमा  खबर छ  | &nbs... विस्तृतमा

काठमाडौं–तराई फास्ट ट्रयाकमा यातायात सञ्चालनको तयारी

काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ। कुल ७६ दशमलव ४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्र्याक खोलिएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। काठमाडौं–तराई-मधेस फास्ट ट्रयाक सडक आयोजनाका प्रमुख... विस्तृतमा

बूढीगण्डकी जलविद्युत् आयोजना : जग्गाको मुआब्जा वितरण सुरु

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ ।  लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन ।  बू... विस्तृतमा

शव कुल्चँदै हिमाल आरोहण गर्छन आरोही

धौलागिरि हिमालको शिखर चुम्नै लागेका आरोही लाक्पा शेर्पा परिवार र आफन्तजनसँग खुसी साट्न आतुर थिए। तर एकाएक झस्किए। आफू उभिएकै अगाडि विदेशीको शव देखेपछि उनको उत्साह हरायो। ‘त्यो देखेपछि मेरो मन नै मरेर आयो। परिवार र आफन्तलाई फोन पनि गरिनँ’, उनले भने। यो खबर हामीले आजको अन्नपूर्णबाट... विस्तृतमा

नेपालमा एकै महिनामा दुई अर्बको मोबाइल आयात

बढ्दो माग पूरा गर्न नेपालमा हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरका मोबाइल सेट भित्रने गरेका छन्। भन्सार विभागले निकालेको पछिल्लो विवरणअनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो। माग वृद्धिसँगै मोबाइल फोन नेपालमा आयात हुने मुख्य वस्तुमा पर्न थालेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। च... विस्तृतमा

उत्तरमा चीन र दक्षिनमा भारतको चासो

शुक्रबार फरक–फरक कार्यक्रम र फरक–फरक विषय । एउटा कार्यक्रमका वक्ता भारतीय राजदूत रणजित राय थिए भने अर्कोमा चिनियाँ राजदूत यु होङ । फरक समय र सन्दर्भका कार्यक्रममा दुवै राजदूतले नेपाल सरकारलाई एउटै कुरा सुझाए, ‘असन्तुष्ट दलसँग वार्ता गर ।’ आजको नयाँ पत्रिकामा खबर छ ।... विस्तृतमा

अमेरिकामा ‘मेरो देश छाड’ भन्दै इन्जिनियरको गोली हानी हत्या

काठमाडौं – अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेको खबर आजको कान्तिपुरमा छ । कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको... विस्तृतमा

तरकारी तथा फलफूलमा विषादीको प्रयोगले गर्भवती र नवजात शिशुमा क्यान्सर

बर्दिया । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराए । महिलालाई क्यान्... विस्तृतमा

स्ववियु निर्वाचन : कुन क्याम्पसमा कति मतदाता छन् (विवरण हेर्नुहोस )

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि कुन क्याम्पसमा कति मतदाता छन् भन्ने विवरण आजको नयाँपत्रिका दैनिकले प्रकाशित गरेको छ । हालसम्म नामावली प्रकाशित भएका राजधानीका क्याम्पसमध्ये शंकरदेवमा सबैभन्दा धेरै मतदाता रहेको देखाइएको छ । शंकरदेवमा कुल ८ हजार २ सय ७ जनाको अन्तिम नाम... विस्तृतमा

आज सेना दिवस : देशभर मनाउँदै

काठमाडौं । नेपाली सेनाले शिवरात्रीका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्री तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ । नेपाली सेनाले दुई दशक अघिदेखि महाश... विस्तृतमा

आईजीपी नियुक्ति विवाद : सर्वोच्चको आदेश स्वतन्त्र छैन

महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले आईजीपी नियुक्तिसम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेश स्वतन्त्र नभएको बताएका छन् । आईजीपी नियुक्ति विवादमा बिहीबार सरकारका तर्फबाट बहस गर्दै श्रेष्ठले डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय संविधान, कानुनसम्मत... विस्तृतमा

आधा घर भूकम्प प्रतिरोधी मापदण्डअनुरूप निर्माण भएन

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निर्माण भइरहेका आधा घर भूकम्प प्रतिरोधी मापदण्डअनुरूप निर्माण नभएको स्वीकार गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले विकास साझेदार संस्थासँग बिहीबार सिंहदरबारमा भएको छलफलमा गाउँमा पर्याप्त प्राविधिक सहय... विस्तृतमा

पति र पत्नीको हत्या आरोपमा जेलमा रहेका जोडीले जेलभित्रै बिहे गरे

कालीकोट – जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन् । कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० बर्षीया मिम्कोसा बिष्टबीच बिहे भएको हो । कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले... विस्तृतमा

इङ्लिस प्रिमियर लिगमा नेपाली खेलाडी !

काठमाडौं – नेपाली मूलका बेलायती नागरिक विभेश गुरुङ इङ्लिस प्रिमियर लिग (इपीएल) क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । बेलायतको मेडस्टोन सहरका १६ वर्षीय गुरुङ मेडस्टोन युनाइटेड क्लबबाट छात्रवृत्तिमा दक्षिणी लन्डनको क्रिस्टल प्यालेसमा आबद्ध... विस्तृतमा

संशोधन प्रस्तावका लागि समय ७२ घन्टा : अब के होला ?

काठमाडौं – बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सभामुखको चेम्बर सिंहदरबारमा भेट भयो । एमालेले संसद्मा मौन बसेर संशोधन प्रक्रिया अगाडि बढाउन दिने सहमति जनायो । तर, मतदान भएमा असफल पार्न आफ्नो कोसिस रहने पनि ओलीले स्पष्ट पारे । सो सहमतिपछि दिउँसो ३ बजे संसद् बैठक... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com