Header

मुख्य खबर

नेकपा (माओवादी)को महाधिवेशन : दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिको उपस्थिति

नेकपा (माओवादी)को विहीबार (आज)देखि स्थानीय थवाङमा सुरु भएको पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा महासचिव नेत्रविक्रम चन्दले राजनीतिक प्रतिवेदन प्रस्तुत् गरेका छन् ।                                      ... विस्तृतमा

१८ फागुनमा स्ववियु चुनाव हुने

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा गर्ने भनेको स्ववियु चुनाव चार दिन सरेको छ । त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीचको छलफलपछि चुनाव १८ फागुनका लागि सारिएको खबर आजको नयाँ पत्रिकामा छ । मिति सरेपछि विप्लव माओवादीनिकट अखिल क्रान्तिकारी पनि चुनावमा सहभागी हुने... विस्तृतमा

शिक्षण अस्पतालका शव गनाउन थाले,स्वास्थ्य मन्त्रालय अझै बेखबर

काठमाडौं – सनाखत नभएका शवको उचित व्यवस्थापन गर्न नसक्दा शिक्षण अस्पताल (टिचिङ) परिसरमा दुर्गन्ध फैलिएको छ । शवको व्यवस्थापन गर्न राज्यले पर्याप्त जग्गा उपलब्ध नगराएको र फरेन्सिक मेडिसिन विभागसँग शव गाड्ने उचित स्थान नभएकाले शव कुहिएर दुर्गन्ध फैलिएको हो । दिउँसो घाम लागेको समयमा शव... विस्तृतमा

अमेरिका जान हिडेका नेपाली मेक्सिकोमा अलपत्र

काठमाडौं – राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि धरपकड बढाए पनि अमेरिका छिर्न जानेको लस्कर अझै रोकिएको छैन । दक्षिण अमेरिकी मुलुक कोलम्बिया हुँदै मेक्सिकोतर्फ लाग्ने नेपालीसहित विभिन्न विदेशीको संख्या अझै उत्तिकै रहेको त्यहाँबाट प्रत्यक्षदर्शीले बताएका छन् । अमेरिका जान हिडेक... विस्तृतमा

जेल जाने मन छ? सामाजिक संजालमा भाइरल फाेटाे बनाउनुस

फोटो बिगार्ने तथा एउटाको फोटो अर्कोसँग जोड्ने र विकृत रुप तयार गरि सामाजिक संजालमा पाेष्ट गर्नेले अब जेल सजाय भोग्नुपर्ने गरी कानुन तयार भएको छ।   मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएका विधेयकहरु मध्येको फौजदारी कसूरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो। कानुन मन्त्रालयले तयार... विस्तृतमा

चुनाब फाल्गुण ७ मा घाेषणा गर्नु उपयुक्त- अायाेग

प्रधानमन्त्री पुष्पकमलले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई बालुवाटार बोलाएर चुनाव मितिबारेमा छलफल गरेका थिए। भेटमा प्रधानमन्त्री दाहालले सकभर जेठ ८ भित्र दुई चरणको निर्वाचन सम्पन्न गरिसक्ने र बीचमा बजेटका कारण ढिला हुने भएमा २१ गतेभित्रै निर्वाचन गर्ने गरी सरकारले मिति घोषणाको तयारी गरि... विस्तृतमा

महाधिबेशन अगाबै कमल थापा पार्टी अध्यक्षमा सर्बसम्मत

राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरू एकता महाधिवेशनअघि नै कमल थापालाई अध्यक्ष बनाउन सहमत भएका छन्। पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दको निवासमा बुधबार साँझ बसेको शीर्ष नेताहरूको बैठकमा उक्त सहमति भएको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी... विस्तृतमा

स्थानीय तहको निर्वाचन वैशाखभित्र- प्रमकाे उदधाेष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।  पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को आज उ... विस्तृतमा

उपत्यकामा जेठदेखी १ सय नगरबस सञ्चालन गर्ने तयारी

काठमाडौं – सर्वसाधारण यात्रुको सहज यात्राका लागि उपत्यकाका २२ वटा नगरपालिकाको लगानीमा बससेवा सञ्चालन हुने भएको खबर अाजकाे गाेरखापत्रमा छ । जेठदेखि बस सञ्चालन गर्ने गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका सबै नगरपालिकालाई सम्झौता गराएकोे छ। बस सञ्चालनका लागि ए... विस्तृतमा

साझा यातायातको उपत्यकामा रात्रीकालिन बस सेवा सुरु

साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ । साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक \एक बस सञ्चालनमा ल्याएको छ ।आजको कान्त्पिुरमा खबर छापिएको छ । साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरि लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल&ndash... विस्तृतमा

६ वर्षीय बालिकाको बलात्कार पछि हत्या

तौलिहवा –  कपिलवस्तुको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ। सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा मंगलबार बिहान स्थानीय जवई खोलामा शव फेला परेको छ।  हत्यामा संलग्न रहेको आ... विस्तृतमा

नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।                                               &n... विस्तृतमा

राजधानीमा मोनो (स्काई) रेल कुद्ने, कस्तो हुन्छ त ?

 काठमाडौं महानगरपालिकाले साइमेक्स इन्कसँग राजधानीमा मोनो (स्काई) रेल को सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको छ । माघ २६ मा भएको सम्झौताअनुसार साइमेक्सले नि:शुल्क सम्भाव्यता अध्ययन गर्नेछ भने त्यस क्रममा आइपरेका कानुनी जटिलता र सरकारी क्षेत्रबाट आएका समस्या महानगरले हटाउनेछ । ‘कुनकुन ठाउ... विस्तृतमा

भिरबाट लडेर दाजुभाइको मृत्यु

बैतडी। भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए । साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानु भिरबाट खसेर घटनास्थलमै उनीहरुको ज्यान गएको बताइएको छ ।... विस्तृतमा

विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै

काठमाडौं । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउँछन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com