Header

मुख्य खबर

प्रेमी भेट्न हिडेकी युवतीको सामूहिक बलात्कार

कपिलवस्तु – पाँच जना युवकले एक युवतीलाई सामुहिक बलात्कार गरेको खुलेको छ ।गत माघ २६ गते तौलिहवा लुम्बिनी सडक अन्तर्गत पकडी गाविसको पकडी बजार नजिक सिसौघारीमा १७ बर्षीया भारतीय युवती बलात्कारको सिकार भएकी हुन् । फागुन ३ गते विवाहका लागि ती युवतीको तिलक तय थियो । त्यसैले परिवारले बलात्... विस्तृतमा

बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि ‘फाइनान्स टास्क फोर्स’ परिचालन

रत्ननगर । चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ ।  आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स&rsquo... विस्तृतमा

छैटौं विश्व रेडियो दिवस आज, विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं | छैटौं विश्व रेडियो दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो ।  नेपालमा वि.सं. २००३ सालमा काठमाडौंमा रेडियो प्... विस्तृतमा

गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेका सयौँ आप्रवासी पक्राउ

गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सु... विस्तृतमा

आईजीपी नियुक्ति प्रक्रिया अलमलमा, सिलवाल गए सर्वोच्च

काठमाडौं – सरकारले वरीयतामा तेस्रो नम्बरमा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुखका रूपमा नियुक्त गरेपछि सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगराउन आदेश दिएपछि आईजीपी नियुक्ति प्रक्रिया अलमलमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ । वर्तमान प्रहरी महानिरीक... विस्तृतमा

किशोरीको सामूहिक बलात्कार

कपिलवस्तुको पकडी गाविसमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । पकडीकी १७ वर्षकी किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   बुधबार दिउँसो ४ बजे किशोरीको सामूहिक बलात्कार गरेको कुरा भिडियोबाट सार्वजनिक भए लगत्तै प्रहरीले पकडी–४ पिचुर्खीका राहत... विस्तृतमा

परपुरुषसग लागेर आमाले गरिन छोरीको हत्या

राजविराज – माघ २३ गते पातो ५ का ३ बर्षीय रामअवतार यादवको घाँटी निमोठेर घरकै आगनमा हत्या भयो । आमा चन्द्रिकादेवीसँग भएको घरायसी विवादमा काकाी उर्मीलादेवीले  बालकको हत्या गरेको प्रहरीले जनाएको छ । गत साउन १२ गते हनुमाननगर योगनीमाई ७ की ६ बर्षीया प्रतिमा मण्डलको घाँटी थिचेर हत्या... विस्तृतमा

दुर्घटना : १ को मृत्यु, ६ घाइते

उर्लाबारी । कोसीहरैँचा–१४ स्थित विराटचोक–विराटनगर सडकखण्डमा गए राति मोटरसाइकल आफैँ अनियन्त्रित भई ट्र्याक्टरमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।  विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को९प ८४५१ नंको मोटरसाइकल सडक किनारमा पार्किङ गरिराखेको को२त ३०७० नंको ट्र्याक्टरमा ठोक्किँ... विस्तृतमा

पत्नीकै सहयोगमा बालिका बलात्कार

अनन्तलिंगेश्वर ७, सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । सागरनाथ ७, सर्लाही घर भई सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कार भएकी हुन् । बालिका बलात्कारको आरोपमा प्रहरीले शनिबार पतिपत्नीलाई नै पक्राउ गरेको छ । आजको कान्तिपुरमा खबर छ | ... विस्तृतमा

विप्लब मावोवादीको ८ औं महाधिवेशन उद्घाटन अाज

आज जनयुद्ध दिवस । नेपालमा जनयुद्ध सुरु भएको आज २१ वर्ष पूरा भएको छ । ‘नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मुल नाराका साथ २०५२ फागुन १ गते तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धको घोषणा गरेको थियो । सामन्ती राज्य व्यवस्थापले पछाडि पारिएको वर्ग, लिङ्गलाई आधा... विस्तृतमा

माओवादीले अाज २२ औं जनयुद्ध दिवस मनाउने

आज २२ औं जनयुद्ध दिवस माओवादी पार्टीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छ । नेकपा (माओवादी)ले जनयुद्ध दिवसकै अवसर पारेर खुल्लामञ्चमा ८ औं महाधिवेशनको उद्घाटन गर्दै छ । यसै गरी मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले कुपण्डोलको राज्य कार्यलयमा दिउसो १२ बजे एक अन्तरक्रिया कार्यक्रम राखेको छ ।... विस्तृतमा

३५ जनाकाे ज्यान खर्चेर कोटवाडामा पहिलाे पल्ट बिमान पुग्याे

कालिकोट – शिलान्यास भएको तीन दशकपछि कालिकोटको कोटवाडा सुनथराली विमानस्थलमा शनिबार पहिलोपटक विमान उत्रिएको छ । तारा एयरको सिक्स एन ए बी एम ट्विनअटर विमानले शनिबार परीक्षण उडान गरेको हो । अवतरित विमानलाई  स्थानीयले पञ्चेबाजा र फूलमालाले स्वागत गरेका छन् । यो खबर आजको नयाँ पत्... विस्तृतमा

अाईजीपीमा जयबहादुर चन्द नियुक्त, सर्वाेच्चद्वारा राेक

लामो विवादपछि अन्तत: सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ । साे अादेशलाइ चुनाैती दिदै सर्वाेच्चमा परेकाे निवेदनमा अदालतले यथास्थितीमा राख्न अन्तरिम अादेश जारी गरेकाे छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई... विस्तृतमा

पुरानाे लयमा फर्कदै राजधानीका गुण्डा नाइकेहरू

काठमाडौं – प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुण्डा सलबलाउन थालेका छन्। प्रहरी मुठभेडमा दुई गुण्डा नाईके मारिएपछि गुमनाम रहेका गुण्डा नाईके  सलबलाउन थालेका हुन। प्रहरी मुठभेडमा  गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैटे’ मारिएपछि डरले भागेका गुण... विस्तृतमा

विश्वबाट नै लोपोन्मुख रातोहाब्रे जोगाउन सक्रियता

इलाम । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको रातोहाब्रेकोे चोरी तस्करी बढ्न थालेपछि उत्तरी क्षेत्रका सामुदायिक वनका पदाधिकारी रातोहाब्रेको संरक्षणमा कम्मर कसेर लागेका छन् ।  वन फँडानी, चोरीतस्करी र खुला चरिचरनका कारण रातोहाब्रे लोप हुँदै जान थालेको छ । उत्तरी क्षेत्रका सामुदायिक वनमा अ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com