Header

मुख्य खबर

ऊर्जामन्त्रीले के गरे ६ महिनामा ?

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे । त्यसयता प्राधिकरणले एक अर्बभन्दा बढी बक्यौत... विस्तृतमा

३ प्रतिशत थ्रेल्सहोल्ड राख्न एक सिट अनिवार्य

काठामाडौं – संसदमा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा सहमति गरेका दलहरूले  प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि एक सिट अनिवार्य ल्याउनुपर्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी विधेयकलाई टुंग्या... विस्तृतमा

गल्ती गर्ने आमाबाबु सजाय भोग्ने बालबालिका

भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ।... विस्तृतमा

प्रचण्ड–ओली भेटघाट : ओलीका प्रश्न, प्रचण्डको जवाफ

काठामाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही समयदेखिको संवादहीनता शुक्रबार तोडिएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा ललितपुर हात्तीवनमा रहेको श्रेष्ठकै निवासमा दुई नेताबीच भेटवार्ता भएको खबर आजको नयाँ पत्रिकामा छ ।... विस्तृतमा

नेकपा (माओवादी) आठौं महाधिवेशन : भोलि १२ बजे बृहत्त र्याली निकालिने

नेकपा (माओवादी) को आसन्न महाधिवेशनको सबै तयारी पुरा भएको छ । फागुन १ गते काठमाडौंमा उद्घाटन हुने आठौं महाधिवेशनको पुर्व सन्ध्यामा बसेको केन्द्रीय समिति वैठकले महाधिवेशनको आन्तरिक र बाह्य सबै तयारी पुरा भएको बताएको छ । आइतबार खुलामञ्चमा हुने महाधिवेशनको उद्घाटनपुर्व उपत्यकाका तीन ठाउँबाट बृहत्... विस्तृतमा

 डिएगो म्याराडोना फिफाको दूत

जुरिच –  डिएगो म्याराडोनाले फिफामा दूतको भूमिका पाउने भएका छन् । फिफाले अर्जेन्टिनी महान् खेलाडीलाई संसारभर फुटबल खेलको प्रवद्र्धनमा उतार्न चाहेको आजको कान्तिपुरमा खबर छ । ५६ बर्षीय म्याराडोना विकास परियोजनाहरुमा संलग्न हुनेछन् । म्याराडोनाले आफ्नो नयाँ भूमिकाको घोषणा... विस्तृतमा

डाइभर्सिटी भिसा (डीभी) बन्द गर्ने विधेयक अमेरिकी सिनेटमा

न्युयोर्क – संयुक्त राज्य अमेरिकाका दुई अनुदारवादी सिनेटरले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले माथिल्लो सदन (सिनेट) मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका छन् । विधेयकको मूल उद्देश्य हालको आप्रवासी आगमनलाई ५० प्रतिशतले कटौती गर्ने छ । विधेयक सिनेटरद्वय अर्... विस्तृतमा

सुन तस्करीमा संलग्न व्यवसायी घर छोडेर भागे : सीआईबी

काठामाडौं – सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । पक्राउ परेकाको बयानका आधारमा पँचजना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगा... विस्तृतमा

नेपाल टेलिकमले १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी

खोटाङ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ ।  दिक्तेलको पुरानो बेसक्याम्प र रत्नपार्कमा थ्रीजी सहितको जिएसएम मोबाइल टावर जडान गर्ने तयारी गरेको टेलिकमले यसै चालु आर्थिक वर्षभित्र जिल्लाका थप १४ स्थानमा पनि... विस्तृतमा

हिमालय एअरलायन्सको काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु

काठमाडौँ । निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गरे। ... विस्तृतमा

श्रीस्वस्थानी ब्रतकथा आज सम्पन्न गरिदै

काठमाडौं । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी ब्रतकथा आज सम्पन्न गरिँदैछ । ब्रत बस्ने प्रत्येकले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने वि... विस्तृतमा

मिर्गौला पीडित भन्छन भैंसी बिक्री गरेर श्रीमतीको उपचार गरे

म्याग्दी- बाबियाचौर–३ खुम्ल्याका योगनाथ शर्माले गोठमा पालेको भैंसी बिक्री गरेर श्रीमतीको उपचारमा खर्च गरे। एक वर्षअघि ५० वर्षीया श्रीमती टीकाकुमारीको मिर्गौलामा समस्या देखिएपछि उपचारमा उनले घरमा भएको पशुचौपाया बिक्रीका साथै आफन्त र छिमेकीबाट दुई लाखभन्दा बढी ऋण लिए। विपन्न परिवारका शर्माले पशु... विस्तृतमा

सञ्चालनमा कडाइ गर्दै डेढ दर्जन केबलकारको अनुमति रोकियो

काठमाडौं – नेपालका विभिन्न ठाउँमा केबलकार सञ्चालन गर्न आवेदन दिएका डेढ दर्जन कम्पनीको अनुमति रोकिएको छ । केबलकार दर्ता र निर्माण स्वीकृति भौतिक योजना तथा यातायात मन्त्रालयले दिने निर्णय भएपछि त्यसयताका सबै केलबकारको अनुमति रोकिएको हो । यो निर्णय २०७२ फागुनमा भएको थियो । त्यसअघि पर्यटन विभ... विस्तृतमा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गम्भीर आरोप

वासिङटन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारिक कारोवार बढाउन राष्ट्रपति पदको दुरुपयोग गरेको आरोप लागेको छ।आफ्नी छोरीको कपडा पसललाई लिएर उनले ट्विट गरेपछि डेमोक्र्याट सभासद्ले यस्तो आरोप लगाएका हुन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । अमेरिकी राष्ट्रपति ट... विस्तृतमा

दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा नेपालको कीर्तिमानी प्रदर्शन

नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन्। जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्त... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com