Header

मुख्य खबर

फुट्ने भयो  प्रचण्ड नेतृत्वको माओवादी केन्द्र

काठमाडौं । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र छिट्टै नै फुट्ने भएको छ । माओवादी केन्द्र नेपालको सबैभन्दा ‘जुनियर’ पार्टी हुने कुरा भारतीय रिसर्च एण्ड एनलाइसीस ग्रुपले तयार गरेको एक रिपोर्टमा उल्लेख गरिएको छ । जसले नेपालमा माओवादी स्थापना गरेर सशस्त्र बिद्रोह गराए तिनैले अहिले माओवादी... विस्तृतमा

सामूहिक बलात्कारपछि हत्या गरिएको आसंका

खोटाङ। जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो मृत फेला परेकी हुन् ।  सिम्पानी बजारको एक होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी... विस्तृतमा

नेपाल मानव तस्करीको ‘ट्रान्जिट’, बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा

काठमाडौं – युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा भएको छ । बंगलादेशी, भारतीय र केही नेपाली दलालले नेपालमा आकर्षक काम पाइने प्रलोभन देखाई बंगलादेशीलाई नेपाल... विस्तृतमा

अपराधीलाइ सहजरूपमा एसिड खुलारुपमा विक्री

काठमाडौं – ब्याट्री तथा सरसफाइका लागि प्रयोग गरिने विस्फोटक पदार्थकै समुहमा रहेको एसिड खुलारुपमा विक्री हुने गरेको पाइएको छ । सरकारले एसिड विक्रीको लागि खासै सरोकार राख्ने नगरेका कारण यसबाट महिलाहरु बढी पीडित हुने गरेको पाइएको छ । विशेष गरी हार्डवेयर पसलबाट खुला रुपमा विक्री... विस्तृतमा

डिभी बन्द गर्ने प्रस्तावसहितको विधेयक संसदमा पेस

काठमाडौँ – अमेरिकामा वैध प्रवासीहरुको संख्या घटाएर आधा गर्नका लागि ट्रम्प सरकारले सिनेटमा विधेयक पेश गरेको छ । ‘रेज एक्ट’ को नाममा पेश गरिएको यो विधेयक पारित भयो भने अमेरिकामा स्थायी बसोबास गर्न चहाने नेपालीसहित ठुलो संख्याका भारतीयहरुलाई पनि झट्का लाग्नेछ । अहिलेको अव... विस्तृतमा

सम्बन्धविच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्था

काठमाडौं । संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ ।  ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो ।  संहिताले पारिवारिक कानुनमा सम्पत्ति, विवाह, सम्बन्धविच्छेदलगायत विषयका कानुन समेटेको छ । समितिबाट पारित... विस्तृतमा

दोलखामा बिहानै गयो पराकम्पन

दोलखामा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । बुधबार बिहान ५ बजेर २३ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको शनिबार बेलुका ५ बजेर ५८ मिनेटमा दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको थियो । यो पोहोर वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर... विस्तृतमा

डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष

डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन्। बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता श्रेष्ठले जानकारी दिए। मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए। हिमाली जिल्ला मनाङमा चिसोका क... विस्तृतमा

बैंकहरूको नाफा उच्च, १३ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ खुद नाफा

काठमाडौं – चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मुलुकका १७ वाणिज्य बैंकले १३ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आव (०७२/७३) को दोस्रो त्रैमासको तुलनामा ५६.१८ प्रतिशतले बढी हो । यो खबर आजको कारोबारमा छ । मंगलबारसम्ममा १७ वाणिज्य बैंकहरूले पुस मसान्त... विस्तृतमा

टेलिफोन कल डिटेल हेर्न सर्वोच्च अदालतको आदेशबिना नपाइने

सर्वोच्च अदालतले अपराध अनुसन्धानका नाममा व्यक्तिको टेलिफोन कल डिटेल हेर्ने प्रहरीको कार्यलाई गैरकानुनी भन्दै आइन्दा अदालतको अनुमतिविना कल डिटेल नहेर्न आदेश दिएको छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। अनुसन्धानको नाममा व्यक्तिको कल डिटेल हेर्ने कार्य गोपनीयताको हकविपरीत भएको दाबीसहित परेको एउ... विस्तृतमा

१३ देशको राजदूत नियुक्त गर्ने

सरकारले १३ मुलुकका दूतावासका लागि बिहीबार राजदूत नियुक्त गर्ने भएको छ। सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र राप्रपाको भागबन्डाका आधारमा राजदूत नियुक्ति हुन लागेको हो। माओवादी र राप्रपाले टुंगो लगाइसकेका छन् भने कांग्रेसबाट बिहीबारसम्म टुंगो लाग्ने भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।... विस्तृतमा

एसिड प्रहार काण्ड : प्रेममा धोका दिएको संका

बुटवल – तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन् । धादिङ नौबिसेका २८ वर्षीय सुनील कोइरालाले नवलपरासी गैँडाकोट नगरपालिका–५ निवासी २७ वर्षीया तुलसा सापकोटालाई एसिड प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्... विस्तृतमा

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई’हत्यारा’ भनेपछि ....

मस्को – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको अन्तर्वार्ताका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई’हत्यारा’ शब्द प्रयोग गरिएपछि रूस आक्रोशित भएको छ । फक्स न्युजले शनिबार प्रसारण गरेको अन्तर्वार्तामा पुटिनलाई’हत्यारा’ भनेर उल्लेख गरेको थियो । यसै विषयलाई लिएर... विस्तृतमा

पाल्पाको दोभान जन्ती बोकेको गाडी दुर्घटना : ४ को मृत्यु, १९ घाइते

पाल्पाको दोभान गाविस–४ श्रीडा“डामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।   दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताए।... विस्तृतमा

भारतको उत्तराखण्डमा भूकम्प : सुदूरपश्चिममा कडा धक्का महशुस

कन्चनपुर, कैलालीसहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको कडा धक्का महशुस भएको छ । भारतको उत्तराखण्डमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले बताए । सोमबार राति राती १० बजेर ४९ मिनेटमा उत्तराखण्ड केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com