Header

शिक्षा/स्वास्थ्य

प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने

काठमाडौं – महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने भएको खबर आजको नागरिकमा छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेको प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार नि:शुलक गर्ने व्यवस्था मिलाउन लागेको हो ।... विस्तृतमा

डन्डिफोर किन आउँछ ?

छालाको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये धेरैजसो डन्डिफोरले हैरान पारेको समस्या सुनाउँछन् । डन्डिफोरको समस्या नभोग्ने सायदै होलान् । जीवनकालमा अधिकांश व्यक्तिले डन्डिफोरको समस्या भोगेका हुन्छन् । तर, कतिपयले डन्डिफोरलाई सामान्य ठानेर हेलचेक्राइँ गर्दा गम्भीर समस्या निम्तिएका छन् । डन्डिफो... विस्तृतमा

स्वास्थ्यमन्त्रीले गरे आफ्नो शरीरका सात अंग दान

भक्तपुर – स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना... विस्तृतमा

तरकारी तथा फलफूलमा विषादीको प्रयोगले गर्भवती र नवजात शिशुमा क्यान्सर

बर्दिया । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराए । महिलालाई क्यान्... विस्तृतमा

तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ?

एजेन्सी - तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ । समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । हालै सार्वजनिक गरिएको एउटा अनुसन्धा... विस्तृतमा

पत्रकारको निःशुल्क उपचार गर्ने भयो गोल्डेन अस्पतालले

विराटनगर। विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंँठौँ वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीकालागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ ।  जस्तोसुकै गम्भीर प्रकृतिको न्युरो सर्जरी गर्नुपर्ने भए पनि सोभन्दा बढी रकम नलिने अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले बताए । यसैगरी ज... विस्तृतमा

यौनशक्ति बढाउन सहयोग हुने योगासन

बटरफ्लाई पोज (पुतली आसन) पलेटी कसेर सीधा बस्नुस् र दुई कुर्कुच्चा जोडेर यसलाई यौनांगनजिक ल्याउने प्रयास अधितकम गर्नुहोस् । खुट्टाका औँलालाई दह्रोसँग समात्नुहोस्, गहिरो सास लिनुहोस् र तिघ्रालाई पुतलीको पखेटाजसरी फडफडाउनुहोस् र रफ्तार बढाउँदै लैजानुहोस् । यसो गर्नाले तिघ्राको भित्री भाग तन्किन्... विस्तृतमा

अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित,पुरुष डाक्टरसँग खुल्दैनन महिलाहरु

जाजरकोट । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका लागि आउने महिला बिरामीहरुको उपचार गर्दा ७० प्रतिशतभन्दा बढी पाठेघर खस्ने रोग भएका महिला रहेको पाइएको छ । केही दिन अघि स्वास्थ्य चौकी लहँमा सञ्चालन... विस्तृतमा

बढी चिल्लोयुक्त खानाले लिङ्गभेद गर्ने

बढी चिल्लो, बोसोयुक्त खान्कीले कसैलाई पनि राम्रो गर्दैन, चाहे त्यो महिला होस् या पुरुष भन्ने तपाईंको मान्यता छ भने यसलाई थोरै परिवर्तन गर्नुहोस् किनभने शोधले अर्कै कुरा देखाइरहेको छ। शोधले भन्छ, ‘खान्कीमा बढी चिल्लो या बोसो छ र त्यो खाने स्त्रीलाई बेग्लै र पुरुषलाई बेग्लै किसिमले शरीरमा प्रतिक... विस्तृतमा

जनताको निन्द्राको लागि करोडौँ रकम खर्च गर्दै सरकार

जापानमा काम प्रति बढदो तनावलाई कम गर्न जापान सरकारले एक फरक योजना अघि सारेको छ । अधिक कामको कारण तनावबाट गुज्रिने र आत्महत्याको बाटो रोज्नेहरुको संख्यालाई न्यूनिकरण गर्नेको लागि जापान सरकारले जनताको लागि करोडौँ रकम खर्च गर्न लागेको हो ।जापानका मानिसहरु अधिक काम गर्ने र सुन्ने समय प्रयाप्... विस्तृतमा

महिलाले आफ्नो पार्टनरबाट के चाहन्छन ?

हावार्ड मेडिकलको एक अध्ययनका अनुसार महिला धेरैजसो यस्ता पुरुषलाई मनपराउँछन् जो हरेक प्रकारले स्वस्थ हुन्छन् । साइकोलोजिस्ट डा. अनामिका पापडीकवालले महिलाले आफ्नो पार्टनरमा चाहने गुण यस्तो भएको बताउँछिन् । पेट बाहिर ननिस्किएकोः महिलाहरु निकै फिट पुरुष मनपराउँछन् । विशेषगरी पेट बाहिर ननिस्... विस्तृतमा

मस्तिष्क दान गर्न वैज्ञानिकहरुको अपील

काठमाडौं । वैज्ञानिकहरुले निधनपछि आफ्नो मस्तिष्क दान गर्न सबैसँग अपील गरेका छन् । अनुसन्धानका लागि अभाव भएकाले मस्तिष्क दान गर्ने बानी बढाउन वैज्ञानिकले आग्रह गरेका हुन् । डिप्रेसशनसहितका अरु विभिन्न मानसिक अवस्था र त्यससँग सम्बन्धित रोगको अनुसन्धान गर्न मस्तिष्क अभाव भएको वैज्ञानिकको... विस्तृतमा

छुट्टै शिक्षा ऐनको माग

काठमाडौँ  ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले निजी क्षेत्रका लागि छुट्टै शिक्षा ऐनको माग गरेको छ ।  फागुन ९ गतेदेखि प्याब्सनको १३औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ ।  महाधिवेशनबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा सो माग गरिएको हो ।  वि... विस्तृतमा

एचआइभीको मुख्य जोखिममा रहेका यौनकर्मी महिलाकोे सङ्ख्या दोब्बर वृद्वि

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको भदौदेखि मङ्सिरसम्म गरेको अध्ययनमा एचआइभीको मुख्य जोखिममा रहेका यौनकर्मी महिलाकोे सङ्ख्या दोब्बर वृद्वि भएको देखाएको छ ।  स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा ४४ जिल्लामा तथ्याङ्क सङ्कलन र ३१ जिल्लामा सङ्ख्या... विस्तृतमा

उच्च रक्तचापको समस्या भएकाहरुले के खाने के नखाने ?

अत्यधिक नुनको सेवनले रक्तचाप बढाउछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनमा अझ बढी सावधानी अपनाउनुपर्छ । नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन । नुन धेरै नै कम खाएमा... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com