Header

विदेश

काेरिया, EPS मजदुरले मासिक तलबको २० प्रतिशत अनिवार्य तिर्नु पर्ने ब्यबस्था लागु

कोरियन सरकार (श्रम मन्त्रालय)ले इपीएसबाट आउने प्रवासी मजदुरको खाना र बस्ने कोठाकोलागि लाग्ने खर्चको बारेमा हालै नया कार्य निर्देशिका बनाएकाे छ ।   कोरिया श्रम मन्त्रलयले गत महिनाको ६ तारिक इपिएसको प्रवासी मजदुरलाई कम्पनीले खान र बस्ने सेवा उपलब्द गराए बापत मासिक तलबको २० प्रतिस... विस्तृतमा

ख्यंगी फ्यंगथेकमा शाखा बिस्तारगर्दै प्रबासी मजदुर संगठन(MTU)

EPS कार्यक्रम मार्फत दक्षिण काेरियामा बर्षै पिच्छे नेपाली मजदुर राेजगारीकाे लागी त्यहा पुग्ने गरेका छन। प्रबाशी मजदुर बृद्धी संगै श्रमिकमाथी  भेदभाव र थिचाेमिचाे समेत बढदै गैरहेकाे छ।  नेपाल सरकार तथा दक्षिण कारीयाली सरकार श्रमिक प्रती फिटिक्कै उत्तरदायी नरहेका... विस्तृतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ पदबाट हटाउन अभियान सुरु

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको एक महिनामात्र भएको अवस्थामा उनलाई पदबाट हटाउन अभियान सुरु गरिएको छ । राष्ट्रपति ट्रम्पका केही योजना र उनले दिदैं आएका विवादास्पद अभिव्यक्तिका कारण वैश्विक स्तरमा पनि उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव आउन सक्ने र छोटो समयमै बर्ख... विस्तृतमा

दैनिक आप्रवासीमाथि १० आक्रमण हुने

काठमाडौं । जर्मनीमा गत वर्ष आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण भएको एक प्रतिवेदनले देखाएको छ ।   सन् २०१६ मा आप्रवासीमाथि दिनको १० वटाका दरले आक्रमण भएको जर्मनीको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो । वर्ष आप्रवासीमाथि भएका तीन हजार पाँच सय ३३ आक्रमणमा पाँच सय ६० जना घाइते भएका थि... विस्तृतमा

किम जोंग नामको हत्या गर्न घातक एजेन्ट भीएक्सको प्रयोग

उत्तर कोरियाली नेता किम जोंग ऊनका सैतोनी दाइ किम जोंग नममाथि घातक हमला गरेको आरोपमा पक्राउ परेकी एक महिलाका अनुसार उनलाई यस्तो गर्नका लागि ९० डलर ( १० हजार रुपैयाँभन्दा कम )  दिइएको बताएकी छिन् । मलेसियास्थित इन्डोनेसियाली दूतावासका अधिकारी अनुसार सिती आइसियासँग शनिबार राजधानी कवाला... विस्तृतमा

रक्सी खाएर ड्राइभरले मानिसको भिडमा गाडी चलाएपछी ...

अमेरिकाको न्यु ओर्लिन्स शहरमा मानिसको भिडमा एक व्यक्तिले गाडी चलाउँदा २८ जना घाइते भएका छन् । रक्सी खाएका ड्राइभरले न्यु ओर्लिन्समा परेड हेर्नका लागि जम्मा भएका मानिसको भिडमा पिकअप ट्रक चलाउँदा २८ जना घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।  सड... विस्तृतमा

अमेरिका प्रवेश गरेका दम्पती किन डिभोर्स सम्बन्ध विच्छेद गर्छन् ?

वासिङटन – सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्पतीदेखि बच्चा भइसकेकाहरूसम्म पनि सम्बन्ध विच्छेद भएका घटनाहरू त्यहाँ देख्न सकिन्छ । यसरी सम्बन्ध विच्छेद गरी बसेकाहरूमा बच्चाको रेखदेख कसले गर्... विस्तृतमा

पृथ्वीमा छ करोड दशलाख वर्ष अघिदेखि नै पेन्गुइन पक्षीको अस्तित्व

वेलिङ्टन (न्युजिल्यान्ड)- पृथ्वीमा छ करोड दशलाख वर्ष अघिदेखि नै पेन्गुइन पक्षीको अस्तित्व भेटिएको एक अध्ययनबाट पत्ता लागेको छ। परापूर्वकालदेखि पृथ्वीमा बिचरण गर्दै आएका सबभन्दा भीमकाय जनावर भनी विश्वास र दावी गरिँदै आएको डाइनासोरको उत्पत्ति सुरु भएको युगभन्दा पनि धेरै धेरै पहिलादेखि नै पेन्गुइन प... विस्तृतमा

स्वास्थ्य मन्त्रीको निधन

भियना (अष्ट्रिया)- अष्ट्रियाका स्वास्थ्य र महिला मामिला मन्त्री साबिने ओबेर्हाउसेरको बिहीबार निधन भएको छ। क्यान्सरका कारण उनको ५३ बर्षकै उमेरमा निधन भएको चिकित्सकहरुलाई उद्धृग गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  उनको क्यान्सर सन् २०१५ को सुरुमै पत्ता लागेर उपचार गराईरहेको... विस्तृतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रहार सञ्चारमाध्यममाथि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सञ्चारमाध्यममाथि प्रहार गर्ने क्रम छाडेका छैनन् । मेरिल्याण्डमा कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेसमा दिएको भाषणको सुरुमै उनले १३ मिनेटसम्म मीडियाको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अपुष्ट सूत्रको नाममा समाचार... विस्तृतमा

सेनाले विमानस्थल आफ्नो नियन्त्रणमा लियो

काठमाडौं । इराकी सेनाले मोसुल विमानस्थल आफ्नो नियन्त्रणमा लिएको छ । अतिवादी इस्लामिक स्टेटको कब्जामा रहेको विमानस्थलमा चार घण्टाको आक्रमणपछि इराकी सेनाले पुनः आफ्नो नियन्त्रणमा लिएको हो । विमानस्थल नियन्त्रणमा लिएसँगै दोस्रो ठूलो शहर मोसुलबाट आइएसलाई भगाउन सेनालाई सहज हुने बताइएको छ ।... विस्तृतमा

प्रवासी मजदुर संगठन ओसान शाखाको अधिबेशन तथा शैक्षिक कार्यक्रम सम्पन्न ।

कोरियामा कार्यरत सम्पूर्ण देशको प्रवासी मजदुरहरुको हक अधिकार प्राप्ति र समस्या समाधानको निमित्त प्रवासी मजदुरद्वारा गठित प्रवासी मजदुर संगठन (एमटियु)को ओसन शाखाको चौथो अधिबेशन तथा शैक्षिक कार्यक्रम फेब्रुअरी १९ मा फरान हलमा सम्पन्न भएको छ । अधिबेशनमा सहभागी हुनु भएको फिलिपिन प्रवासी समूह (कास... विस्तृतमा

कागजविहीन आप्रवासीलाई देश निकाला गर्दै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नीति सार्बजनिक भएको छ । मंगलबार जारी नयाँ नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पछिल्ला केही दशक यताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा करिब एक करोड... विस्तृतमा

किम जोङका दाजु किम जोङ नामको हत्यामा उत्तर कोरियाली दूतावासकै कर्मचारीको संलग्नता

काठमाडौं । मलेसियाले उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्याको सम्बन्धमा उत्तर कोरियाली दूतावासका द्वितीय सचिव हयान क्वाङ साङको खोजी भइरहेको जनाएको छ । क्वालालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा मलेसियाली प्रहरी प्रमुख खालिद अबु बकरले हत्यामा संलग्न तीन संदिग्ध उत्तर कोर... विस्तृतमा

अमेरिकामा ट्रम्प, यता टेरेजा मेको आतंक

अमेरिकामा ट्रम्प, यता टेरेजा मेको आतंक छ । ७ वर्षयता लन्डन बस्दै आएका प्रकाश बस्नेत (नाम परिवर्तन) ले गुनासो गरे ‘म जस्तो भिसा सकिएका आप्रवासीलाई यूके बस्ने ठाउँ रहेन।’ यो खबर आजको कान्तिपुरमा छापिएको छ।   कलेज बन्द भएपछि ६० दिनभित्र उनले नयाँ खोज्न सकेनन्, भिसा सकिएर ‘ओ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com