Header

विदेश

अमेरिकामा आप्रवासीलाई नयाँ नियम, १ करोड १० लाख विदेशी निसानामा

अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका आप्रवासीलाई उनीहरुकै देशमा फर्काउन नियमहरु कडा बनाउनुका साथै १० हजार अध्यागमन कर्मचारीहरु नियुक्त गर्न लागिएको अधिकारीहरुले बताएका छन्। नयाँ योजना अनुसार सीमामा गस्ती गर्न थप ५ हजार जनाको नियुक्ति गरिनेछ। राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकाबाट उनीहरुकै देश... विस्तृतमा

हिटलरले दोस्रो विश्वयुद्धमा प्रयोग गरेको फोन लिलामी बिक्रि

मेरिल्यान्ड | जर्मनीका पूर्वतानाशाह एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको बिबिसीले जनाएको छ। उक्त टेलिफोन सेट हिटलरले दोस्रो विश्वयुद्धका बेला प्रयोग गरेका थिए। अमेरिकाको मेरिल्यान्डमा ‘एलेक्सजेन्डर हिस्टोरिकल अक्सन’ले आयोजना गरेको लिलामीमा उक्त स... विस्तृतमा

मेलबर्नमा जहाज दुर्घटना, पाँच को मृत्यु

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा एउटा सानो जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विमानस्थलबाट उडानको गति लिँदै गर्दा उक्त विमान एउटा भवनमा खसेको र विमानमा रहेका पाँचै जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । चार्टर उडानमा रहेको विमानको इन्जिनले काम नगर्दा दूर्भाग्यपूर्ण घटन... विस्तृतमा

मलेसियामा मृत्युदण्ड सुनाइएका नेपालीको बिलौना : अब बाँच्ने आशै मर्‍यो

जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे' भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी। आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो।' रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन्। मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक... विस्तृतमा

जनताको निन्द्राको लागि करोडौँ रकम खर्च गर्दै सरकार

जापानमा काम प्रति बढदो तनावलाई कम गर्न जापान सरकारले एक फरक योजना अघि सारेको छ । अधिक कामको कारण तनावबाट गुज्रिने र आत्महत्याको बाटो रोज्नेहरुको संख्यालाई न्यूनिकरण गर्नेको लागि जापान सरकारले जनताको लागि करोडौँ रकम खर्च गर्न लागेको हो ।जापानका मानिसहरु अधिक काम गर्ने र सुन्ने समय प्रयाप्... विस्तृतमा

राजधानीमै कार बम विष्फोट, ३४ जनाको हत्या

काठमाडौं । सोमालियाको राजधानी मोगादिशुमा कार बम विष्फोट गराई ३४ जनाको हत्या गरिएको छ । शहरको दक्षिणी मदिना जिल्लामा गराइएको उक्त घटनामा अरु ५० जना घाइते भएका छन् । यसै महिना गरिएको राष्ट्रपति निर्वाचनपछि भएको यो ठूलो विष्फोटको घटना हो । बम पसल र खानाको स्टल राखिएको क्षेत्रमा गराइएको ब... विस्तृतमा

यी कम्पनीले संसारका सबैभन्दा धेरै तलब दिने गर्दछ

संसार भरका जागिरमा प्राविधिक ज्ञान भएका व्यक्तिहरुकै माग धेरै छ। त्यही अनुरुप बढि तलव पाउनेमा पनि प्राविधिक बिषय पढेकै जनशक्ति अधिक छन्। संसारमा सबैभन्दा धेरै तलब दिनेमा सफ्टवेयर, सोसल मिडिया, मनोरञ्जन सहित ट्रान्सपोर्ट क्षेत्रका कम्पनी छन्। यी सबै कम्पनीको मुख्यालय रमेरिकामा रहे पनि सञ्जाल विश्वभरन... विस्तृतमा

क्यालिफोर्नियामा भीषण आँधी : ४ को मृत्यु

वासिंटन। अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा परेर चार जनाको मृत्यु भएको छ भने थुपै्रं घाइते भएका छन् । आँधीबाट लाखौं मानिस प्रभावित बनेका छन् । केही वर्षयताकै ठूलो मानिएको आँधीले जनजीवन नराम्ररी प्रभावित भएको हो । बोम्बोजेनेसिस नाम दिइएको आँधीसँगै आएको ठूलो पानी र बाढीका कारण क्यालिफो... विस्तृतमा

चिनियाँ ठूला कम्पनीले नेपालमा ३ खर्ब रुपैंया लगानी गर्ने

काठमाडौं। चिनियाँ ठूला कम्पनीले नेपालमा ३ खर्ब रुपैंया लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वकै उत्कृष्ट पाँचसय ठूलामा सूचीकृत कम्पनीलाई सहभागी गराउँदै बेइजिङस्थित नेपाली दुताबासले शुक्रबार गरेको ‘नेपालमा लगानीको अवसर’ विषयक सेमिनारमा ती कम्पनीले ठूलो लगानीको प्रतिबद्धता... विस्तृतमा

पाकिस्तानमा इस्लामिक स्टेटको आत्मघाती आक्रमण, ७० को गयो ज्यान

इस्लामावाद । पाकिस्तानमा इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटले आत्मघाती आक्रमण गराइ दर्जनौंको हत्या गरेको छ । दक्षिणी सिन्ध प्रान्तको निकै चर्चित सूफी दरगाहमा गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ७० जना मारिएका छन् । घटनामा दुई सय ५० भन्दा बढी घाइते भएका छन् । सेहवन शहरस्थित सूफी सन्त लाल श... विस्तृतमा

भारत चिन सम्बन्ध, चेतावनीकाे स्तरमा अाेर्लियाे

बेइजिङ, फागुन ५ । चीनले भारतलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ । उसले दुई देशबीचको सम्बन्ध मित्रवत् राख्न भारतका तर्फबाट ‘एक चीन’ नीति को सम्मान गरिनुपर्ने पनि प्रष्ट पारेको छ ।  ताइवानको एक संसदीय प्रतिनिधिमण्डको भारत भ्रमण लगत्तै चीनले भारतलाई यस्तो चेतावनी दिएको ह... विस्तृतमा

विश्व अर्थतन्त्र भद्रगोल बनाउने ट्रम्प नीति - रोष्टोस्की

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयताका केही हप्तामा स्पष्ट भएको छ उनी समानतावादी अग्रगामी एजेण्डाबाट पछि हट्दै छन् । यो अग्रगामी एजेण्डा “राजनीतिक शुद्धता”सँग जोडिएको छ जुन निषेध अमेरिकामा मात्र होइन विश्वभर नै सुरु भएको छ ।  ट्रम्पको ह्वाइट हाउसका दुष्ट र उग्र दक्षिणपन्थी ब्र... विस्तृतमा

वायु प्रदूषणकै कारण भारतमा १० लाखभन्दा धेरै मानिसको मृत्यु

काठमाडौं । भारतमा वायु प्रदूषणको मात्रा उच्च रुपमा वृद्धि हुँदै गएको एक अध्ययनले देखाएको छ । वायु प्रदूषणकै कारण भारतमा हरेक वर्ष १० लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ  अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको नयाँ अध्ययनमा वायु प्रदूषणका कारण भारतको हावा विषाक्त बन्दै गएको देख... विस्तृतमा

सडकमा गुड्ने होइन हावामा उड्ने कारको सफल परिक्षण

दुबई । दुबईमा एउटा यस्तो कारको परीक्षण गरिएको छ, जो सडकमा गुड्ने होइन कि हावामा उड्ने गर्दछ । यो कारमा यात्री आफैं चालक हुन्छ । एक सीट क्षमताको यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ । सो कारलाई चीनको एक कम्पनीले निर्माण गरेको हो । दुबईले सन् २०३० सम्म मुलुकलाई &... विस्तृतमा

कागजपत्रविहीनलाई पक्राउ गर्न थालेपछि नेपालीका लागि सूचना तथा परामर्श सहायता केन्द्र खोलिदै

न्यूयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशबाट गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने योजनाअनुसार कागजपत्रविहीनलाई पक्राउ गर्न थालेपछि विभिन्न संघसंस्था मिलेर नेपालीका लागि एक सूचना तथा परामर्श सहायता केन्द्र खोल्ने तयारी भएको छ। दक्षिण-पूर्वी राज्यमा रहेका नेपालीहरुको... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com