Header

विदेश

डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले दिए राजिनामा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजिनामा दिएका छन् । रुससँग निकटसम्बन्ध भएको विषय सार्वजनिक भएपछि फ्लिनलाई राजिनामा दिन दबाब बढेको थियो । केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले सत्ता सम्हाल्नु पूर्व अमेरिकास्थित रुसी राजदूतसँग प्र... विस्तृतमा

बस दुर्घटना, ३२ जनाको मृत्यु

काठमाडौं । ताइवानमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । राजधानी ताइपेइमा पर्यटक चढेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो । बसमा अधिकांश बढी उमेर समूहका पर्यटक रहेको बुझिएको छ । दुर्घटनापछि बसमा आगलागी भएकाले अधिकांश घाइते जलेका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल भर्ना... विस्तृतमा

कोरियामा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

कोरियामा प्रत्यक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने कानुनी व्यवस्था छ । न्युनतम ज्याला निर्धारण समितिमा सरकारको प्रतिनिधि ,कम्पनी ब्यबस्थापकको प्रतिनिधि र मजदुर संगठनको प्रतिनिधि समेत गरेर २७ प्रतिनिधि सदस्यहरु रहन्छन ।   यो समित... विस्तृतमा

क्यालिफोर्नियाको सबैभन्दा ठूलो बाँध भत्कियो

वासिंटन । अमेरिकामा एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेका छन् । अधिकारीहरुका अनुसार उत्तर क्यालिफोर्नियाको सबैभन्दा ठूलो बाँध भत्किपछि एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेको अधिकारीहरुले जनाएका छन् । अरोभिले बाँधको एक भागमा ठूलो प्वाल परेपछि आसपासको क्षेत्र डुबानको जोखिममा पर... विस्तृतमा

गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेका सयौँ आप्रवासी पक्राउ

गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सु... विस्तृतमा

विश्व समुदायले विरोध गर्दा गर्दै उत्तर कोरियाले मिसाइल परीक्षण गर्यो

काठमाडौं । उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ ।   दक्षिण कोरियालगायत विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योनह्यापले जनाएको छ । यद्यपि, सो मिसाइल कति क्षमतासम्म मार हान्न सक्ने हो भन्ने खुलाइएको छैन । उत्तर... विस्तृतमा

धर्मगुरु समर्थक र प्रहरीबिच झडप, ग्रिन जोनमा रकेट आक्रमण

इराकको राजधानी बग्दादमा झडप हुँदा कम्तिमा पाँच जनाको ज्यान गएको छ । शिया धर्मगुरु मुक्तदा अल सद्रका समर्थक र प्रहरीबिच बग्दादमा झडप भएको हो ।   झडपपछि बग्दादको उच्च सुरक्षा युक्त क्षेत्र ग्रिन जोनमा रेकट आक्रमण भएको छ । त्यसक्षेत्रमा धेरै रकेट आक्रमण भएको बिबिसीले जनाएको छ ।   सरकार... विस्तृतमा

फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ । उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो । भागदौडमा केही व्यक्ति पछारिएको र त... विस्तृतमा

अमेरिकामा मम्स नामक सरुवा रोगको प्रकोप फैलियो

वासिङ्टन– अमेरिकाको वासिङ्टन राज्यमा चार सय व्यक्तिमा तीन महिनायता मम्स नामक सरुवा रोगको प्रकोप देखिएको छ। सिएनएनले गरेको सर्वेक्षणका अनुसार र्‍याल र सिंगानको माध्यमले मम्सको संक्रमण फैलिएको तथ्य प्रमाणित भएको छ। यो संक्रमण भाइरसजन्य हो। उक्त राज्यका ८ वटा क्षेत्रमा गरिएको सर्व... विस्तृतमा

दुई सय कार राष्ट्रपति कार्यालयबाट गायब भएपछि

काठमाडौं । सुरक्षाका दृष्टिले जुनसूकै मुलुकमा राष्ट्रपति कार्यालय सबैभन्दा बढी सुरक्षित मानिन्छ । तर राष्ट्रपति कार्यालयबाटै दुई सय कार गायब भएको घटना अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशमा आएको छ । समाचार एजेन्सीहरुका अनुसार घानाको राष्ट्रपति कार्यालयबाट दुई सय कार गायब भएको हो ।... विस्तृतमा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गम्भीर आरोप

वासिङटन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारिक कारोवार बढाउन राष्ट्रपति पदको दुरुपयोग गरेको आरोप लागेको छ।आफ्नी छोरीको कपडा पसललाई लिएर उनले ट्विट गरेपछि डेमोक्र्याट सभासद्ले यस्तो आरोप लगाएका हुन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । अमेरिकी राष्ट्रपति ट... विस्तृतमा

काेरियामा छलफल र शैक्षिक कार्यक्रम गर्दै प्रवासी मजदुर संगठन (MTU)

अफैनाे देश छाेडेर बिदेशिएका नेपाली प्रवासी मजदुरले राेजगारदाता  मुलुकमा बिभिन्न समस्या भाेग्नु अब नाैलाे रहेन ।  याे क्म खाडि राष्ट्मा चरम रहे पनि अन्य मुलुकमा अपेक्षाकृत कम नै रहेकाे अनुमान गरिय पनि त्याे गलत साबित हुदै अाइरहेकाे छ । नेपालीकाे चरम अाकर्षण रहेकाे दक्षिण काेरियमा समे... विस्तृतमा

आइएसको एक समूहले अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या

काठमाडौं । अफगानिस्तानको इस्लामिक स्टेट (आइएस) को एक हतियारधारी समूहले अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या गरेको छ । हतियारधारीहरुले जोजजान प्रान्तमा रेडक्रसका कर्मचारीमाथि आक्रमणपछि गोली हानी हत्या गरेका हुन् । कर्मचारीको हत्यापछि रेडक्रसले अफगानिस्तानमा आफ्ना सम्पूर्... विस्तृतमा

ओबामाको गर्धनमा समात्ने अर्बपति...

वासिंटन । ८ वर्षसम्म विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई नेतृत्व गरेका बाराक ओबामाको अवकासपूर्ण जीवन भर्खरै सुरु भएको छ ।   भविष्यमा उनले आफूलाई के–कस्ता काममा व्यस्त राख्नेछन् र उनको भूमिका कस्तो हुनेछ भन्नेबारे प्रश्नहरु अनुत्तरित नै छन् । भर्खरै उनी साताव्यापी घुमफिर सकेर वास... विस्तृतमा

बम आक्रमणमा गभर्नरको मृत्यु

अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी एकजना जिल्ला गभर्नरको मृत्यु भएको छ । खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।   घटनास्थल देशको राजधानी काबुलदेखि ६९५ किलोमिटर पश्चिममा पर्दछ । आक्रमणको तालिबानी लडाकु... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com