Header

विदेश

ट्रम्पले आफ्नो विरोध गर्ने महान्यायाधीवक्त बर्खास्त गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशनको विरोध गर्ने अन्तरिम महान्यायाधीवक्तालाई बर्खास्त गरेका छन्। अमेरिकाकी अन्तरिम महान्यायाधीवक्ता साली यट्सले न्याय विभाग अन्तर्गतका सबै वकिललाई आप्रवासी सम्बन्धी राष्ट्रपति ट्रम्पको दिर्नेशनको पक्षमा नलाग्न निर्देशन दिएका थिए । अन्तरिम महान्याय... विस्तृतमा

विमान दुर्घटना, ६ को मृत्यु

भेनेजुएलामा शनिबार भएको एक सानो विमान दुर्घटनामा परी छ व्यक्तिको मृत्यु भएको छ ।  अधिकारीले आइतबार सो दुर्घटना भएको जानकारी दिएका छन् । दुर्घटनाग्रस्त यस विमान र उडानको विषयमा विस्तृत विवरण प्रकाशित भइनसको बताइएको छ । दुर्घटानको कारण भने अनुसन्धानरत रहेको जनाइएको छ । प्रकासित मिति :... विस्तृतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना

शरणार्थी र सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना भएको छ । अन्तर्राष्ट्रिय जनमतमात्र नभई स्वयं अमेरिकी एक अदालतलेसमेत ट्रम्पको निर्णयविरुद्ध अन्तरिम आदेश दिइसकेको छ । अमेरिकाकै १६ राज्यका महान्यायाधिवक्ता... विस्तृतमा

विश्वको सबैभन्दा महंगो शहर (फोटोसहित)

  टन्न पैसा कमाएर कुनै महंगो शहरमा आलिशान घरमा जीवन बिताउने जो कसैको ड्रिम हुनसक्छ  अमेरिका यूरोप यस्तै कुनै शहरहरु रोजाइमा पर्न सक्छ । तपार्इ अनुमान गर्न सक्नुहुन्छ ? कुन होला विश्वको सबैभन्दा महंगो शहर जहाँ घर वा अपार्टमेन्ट किन्नु दिवास्वप्न मात्र हुन सक्छ ।   यूरोप वा अमेरिका... विस्तृतमा

३१ जना पर्यटक चढेकोे डुंगा सम्पर्कविहीन

 मलेसियामा पर्यटक चढेको डुंगा सम्पर्कविहीन भएको छ । ३१ जना पर्यटक चढेकोे डुंगा सम्पर्कविहीन भएको हो । डुंगामा २० जनाभन्दा धेरै चिनियाँ पर्यटक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मलेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र पुलाउ मेङ्गुलमका लागि कोटा किनाबालुबाट छुटेको डुंगा सम्पर... विस्तृतमा

जन्ती बोकेको गाडी दुर्घटना, बेहुलीसहित ४५ को मृत्यु

आन्तानानारियो (मदागास्कर) । जन्ती लिएर हिँडेको एक गाडी (लरी) दुर्घटना हुँदा यसमा यात्रारत बेहुलीसहित कम्तीमा ४५ जनाको मदागास्करको उत्तरपूर्वी सहर अन्जाजोरोवमा मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।  अन्जाजोरोव मदागास्करको राजधानी अन्तानानारियोबाट ९० किलोमिटर उत्तरपूर्वमा अवस्थित सहर... विस्तृतमा

सुरक्षाकर्मी बाक्लो हिउँमा पुरिए

श्रीनगर । भारतको श्रीनगर नजिकै पाँच जना भारतीय सुरक्षाकर्मी शनिबार बाक्लो हिउँमा पुरिएका छन् ।  सो ठाउँमा केहीदिन अघि मात्रै २० जना व्यक्ति पनि हिउँमा पुरिएको भारतीय सेनाका प्रवक्ताले जानकारी दिए ।  हिउँमा पुरिएका सहकर्मीहरुको अझै खोजीकार्य जारी रहेको उनले बताए। अरु १५ जना... विस्तृतमा

छात्रालाई शौचालय जान नदिने एक विद्यालयले साढे १२ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

अमेरिकामा छात्रालाई शौचालय जान नदिने एक विद्यालयले साढे १२ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । सन् २०१२ मा क्यालिफोर्नियाको पेट्रिक हेनरी हाई स्कुलकी शिक्षिका गोन्जा वोल्फले शौचालय जान नदिएपछि एक छात्राले बाल्टिनमा पिसाव फेरेकी थिइन् ।  बाल्टिनमा पिसाव फेरेपछि आफूलाई आत्महत्याको सोच समे... विस्तृतमा

ट्रम्पको प्रस्ताब ठाडै अस्विकार, भेटघाट रद्द

मेक्सिकोका राष्ट्रपति एनरिके पेना निएटोले अमेरिका राष्ट्रपतिसंग तय भएको भेटघाट रद्द गरेका छन। अमेरिका र मेक्सिको सीमामा बन्ने पर्खालको पैसा मेक्सिकोले तिर्नुपर्ने ट्रम्पको प्रस्ताब ठाडै अस्विकार गर्दै मेक्सिकोका राष्ट्रपति निएटोलेले ट्रंपसंगको तय भएको भेटघाट रद्द भएको ट्वीटर मार्फत सार्वजनिक गरेका छ... विस्तृतमा

ट्रम्पलाई झड्का दिने मेक्सिकोको निर्णय

मेक्सिकोले अमेरिकाले दुवै मुलुकको सीमामा पर्खाल लगाउने घोषणा गरेकोमा प्रतिक्रिया जनाउँदै पर्खालका लागि खर्च नव्यहोर्ने प्रष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने आदेश जारीगरेसँगै उक्त पर्खालबापतको खर्च मेक्सिकोले पनि व्यहोर्नुपर्ने बताएका थिए ।... विस्तृतमा

७० प्रतिशत महिला अविवाहित

 विश्वको जनसंख्या झण्डै साढे ७ अर्बको हाराहारीमा पुगिसकेको छ, जसमा महिला र पुरुषको संख्या लगभग बराबर नै छ ।   तर विश्वमा यस्तो मुलुक पनि छ, जहाँ पुरुषको संख्या निकै दयनीय अवस्थामा पुगेको छ । महिलाको अनुपातमा पुरुषको संख्या निकै कम भएकै कारण त्यहाँ कयौं महिलाले विवाह गर्न पाएका छैनन्... विस्तृतमा

कोरियामा तलब नपाउने मजदुर र नपाएको तलब अहिलेसम्मकै सबभन्दा उच्च , मजदुरहरु अलपत्र

उदय राई दक्षिण कोरिया | कोरियामा प्रत्यक बर्ष मजदुरहरुलाई तलब नदिने कम्पनी र उनीहरुले पाउनु पर्ने तलबको मात्रमा बृद्दि भई रहेको छ । ख्यङ्खी (राजधानी सउल आसपासको १८ वटा क्षेत्र) र ईन्छन क्षेत्रमा गत ३ बर्ष लगातार तलब नदिने कम्पनी र नपाएको तलबको मात्रामा बृद्दि भई रहेको अवस्था छ । उत्पादन कलकारखाना... विस्तृतमा

युएईमा रहेका एमअारअारका सदस्यहरूद्वारा दानुफांटा कैलालीमा कम्बल वितरण

युएईमा रहेका एमअारअारका साथीहरूको पहलबाट रू २५,००० संकलन भई  एमअारअारले शनिबार कैलाली जिल्ला कोटा तुल्सीपुर-१ दानुफांटा स्थित मुक्त कमैया बस्तीमा ३२ परिवारलाई कम्बल बितरण गरेको छ । सदस्य कृष्ण ढकाल बाट पनि रु १,५०० सहयोग प्राप्त भएको थियो । राजमार्गबाट करिब १० कि. मि. भित्र रहेको उक्त गाउँमा... विस्तृतमा

अमेरिकी राष्ट्रपति ट्रम्पको खानपान यस्तो छ

शुक्रबार सपथ लिएका अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पको स्वास्थ्य बारेमा बारम्बार टीका टिप्पणी हुने गर्छ । अहिलेसम्मकै अमेरिकाका पाका राष्टपति ट्रम्प आफू स्वस्थ भएको दाबी गर्दै आएका छन् । उनका चिकित्सकले पनि ट्रम्पको दाबीलाई अनुमोदन गरेका छन् । ६ फुट तीन इन्च उचाई भएका ट्रम्प उमेरको तुलनामा... विस्तृतमा

मोदीलाई ट्रम्पको अमेरिका भ्रमणको निम्तो

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।   मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मंगलबार जनाए... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com