Header

विदेश

अमेरिकालाई सदैव दबाब र तनावमा राख्ने यी हतियार !

आजकै दिन अर्थात् २५ जनवरी १९१८ मा रुसलाई सोभियत संघको गणराज्य घोषित गरिएको थियो । रुसी साम्राज्यको समयमै विश्वमा रुसलाई शक्तिशाली मुलुक मानिन्थ्यो । प्रथम विश्वयुद्धपछि सोभियत संघ नै विश्वको सबैभन्दा ठूलो साम्यवादी मुलुक बन्यो । तर, दोस्रो विश्वयुद्धपछि अमेरिकासहित केही पश्चिमी मुलुक सोभिय... विस्तृतमा

होटेलमा हिम पहिरो, १२ को मृत्यु १७ बेपत्ता

छ दिन अगाडि मध्य इटालीको एउटा चारतारे होटेलमा हिम पहिरोले पुरिँदा ज्यान गुमाउने व्यक्तिको सङख्या १२ पुगेको छ । यस हिमपहिरोमा परी अझै पनि १७ जना बेपत्ता रहेका छन् ।  सो हिमपहिरो गएको छ दिन पछाडि पनि कोही व्यक्तिको जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने कोसिस जारी रहेको बताइएको छ ।  यद... विस्तृतमा

अमेरिका टीपीपीबाट बाहिरियो, ट्रम्पले उल्ट्याए ओबामाको निर्णय

अमेरिका १२ देश सम्मिलित ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिएको छ । आफूले निर्वाचनमा गरेको बाचा पूरा गर्ने क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टीपीपीबाट बाहिरिने पत्रमा हस्ताक्षर गरेका हुन् । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको पहलमा १२ राष्ट्र... विस्तृतमा

सामूहिक बलात्कार लाइभ भिडियो फेसबुकमा, ३ पक्राउ

स्वीडेनमा सामूहिक बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ति तीन जनाले एक महिलालाई सामूहिक बलात्कार गरेको र त्यसको लाइभ भिडियो सामाजिक सञ्जाल फेसबुकमा देखाएको आरोप छ । उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।  आइतबार बिहान एक महिलाले फोन गरेर फेसबुकमा एक ग्रुपले महिलालाई सामूहिक बलात... विस्तृतमा

अमेरिकामा आँधीबेहरी, १६ को ज्यान गयो

अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसम तथा आँधीबेहरीका कारण कम्तिमा १६ जनाको ज्यान गएको छ । जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपदकालिन विभागका अधिकारीले बताएका छन् । जर्जियामा १२ जनाको ज्यान गएको छ । खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी प्रभावित भएको जर्जियाको दक्षिणी क्षेत्... विस्तृतमा

उडीसामा रेल दुर्घटना : १३ को मृत्यु, सयौ घाइते

काठमाडौं, ९ माघ  । भारतको उडीसामा रेल दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।   उडीसाको रायगढमा हीराखंड एक्सप्रेसको आठ वटा डब्बा लिक बाहिर जाँदा रेलमा रहेका मध्ये १३ जनाको मृत्यु भएको हो । घटनामा एक सय जना घाइते भएका छन् । दुर्घटनाका कारण अरु रेल सेवा अवरुद्ध बनेको छ । घाइतेको... विस्तृतमा

बेलायतमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न पाउँदा नपाउँदै व्यापक विरोध प्रदर्शन

एजेन्सी, ९ माघ  । अमेरिकाको निकट मित्र मानिएको बेलायतमा पनि डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न पाउँदा नपाउँदै व्यापक विरोध प्रदर्शन गरिएको छ ।   एक लाख सर्वसाधारण सहभागी ठानिएको प्रदर्शनमा महिलाको संख्या उल्लेख्य थियो । अमेरिकाको वाशिङटनमा भएको वीमेन्स मार्च अन वाशिङटनको समर्थनमा बेला... विस्तृतमा

अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको सपथ

एजेन्सी, ८ माघ । प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई पराजित गरेका डोनाल्ड ट्रम्पले ४५ औं अमेरिकी राष्ट्रपतिका रूपमा शुक्रबार सपथ लिएका छन्। आप्रवासीप्रति कडा व्यवहार र अनुदार विदेश नीतिका कारण ट्रम्पलाई अमेरिकाभित्र र बाहिरसमेत संशयका साथ हेरिएको छ। उनले आफ्नो उद्घाटन मन्तव्यका क्रममा आगामी... विस्तृतमा

डोनाल्ड ट्रम्पले आजदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै

एजेन्सी, ७ माघ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्दै छन । गत नोभेम्बरमा भएको चुनवामा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन ट्रम्प निर्वाचित भएका थिए ।   ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको... विस्तृतमा

ओबामाको अन्तिम पत्रकार सम्मेलनमा : ‘नागरिक स्वतन्त्रताको पक्षमा लडिरहनेछु’

काठमाडौं, ६ माघ । ह्वाइटहाउसबाट भोलिदेखि बाहिरिंदै गरेका अमेरिकी राष्ट्रपति बराक ओबामाले रुसमाथि लगाइएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सल्लाह दिएका छन् । जबसम्म रुसले आफ्ना काममा सुधार गर्दैन तबसम्म उसमाथिको प्रतिबन्ध हटाउन नहुने उनले प्रष्ट गरे । यूक्रेनको सम्... विस्तृतमा

यस्तो पनि एटीएम ! ३,५०० रुपैयाँ लिन जाँदा ७०,००० रुपैयाँ हातमा

जयपुर, ६ माघ । भारतमा नोटबन्दीका कारण कयौं एटीएम मेशिनमा नगदको खडेरी लागेको छ । राजस्थानको टोंक जिल्लास्थित एक एटीएम मेशिनले भने ग्राहकले मागेको तुलनामा २० गुणा बढी रकम प्रवाह गरेको छ । बैंक अफ बडौदाको उक्त एटीएम मेशिनमा मंगलबार जब जितेश दिवाकर नाम गरेका एक ग्राहक रकम लिन गए, उनी चकित परे... विस्तृतमा

सेनाकै बर्दीमा आतंकबादी देखिएपछि प्रहरीलाई हैरानी

काठमाडौं, ५ माघ । भारतमा सेनाकै बर्दीमा सात सन्दिग्ध आतंकवादी देखिएपछि दिल्ली एयरपोर्ट र मेट्रोमा सुरुक्षा व्यवस्था कडा पारिएको छ । इन्टेलिजेन्स ब्यूरोले दिएको सूचना अनुसार तीं सात आतंकवादीले कुनै प्रकारले सेनाको क्याप्टन र सुबेदार तहका अधिकारीको बर्दी पाउन सफल भएको छन् । भारतीय सञ्चार माध्... विस्तृतमा

ताञ्जनियाबाट पाँच नेपाली कामदारको उद्दार

दार ए सलाम, ५ माघ । बिगत एक वर्षदेखि तलब रोकेर फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आवासीय नेपाली संघ ताञ्जनियाले उद्दार समन्वय गरी फिर्ता पठाएको छ । ताञ्जनियाको दार ए सलामदेखि ५०० किलोमिटर टाढा जङ्गल क्षेत्रमा रहेको खनिजसम्बन्धि उद्योग कङारू मिनरल्समा भारतको मुम्ब... विस्तृतमा

वायु सेनाको गल्तिले लियो १०० जनाको ज्यान

एजेन्सी, ५  माघ । नाइजेरियाको वायु सेनाको गल्तिका कारण एक सय जना भन्दा धेरै विस्थापितको ज्यान गएको छ । नाइजेरियाको वायु सेनाले विस्थापित मानिसको बसोबास रहेको क्याम्पमा हवाई आक्रमण गर्दा धेरैको ज्यान गएको हो । बिद्रोही विरुद्धको कारवाहीको क्रममा गल्तिबस सर्वसाधारण नागरिकमाथि आक्रमण भएको ना... विस्तृतमा

भारत उत्तर प्रदेश - सत्तारुढ पार्टी भित्रको विवाद उत्कर्षमा

काठमाडौं, ४ माघ । भारत उत्तर प्रदेशको सत्तारुढ पार्टीको आन्तरिक विवादमा अखिलेश यादव खेमाले औपचारिक मान्यता पाएको छ । विधानसभा चुनाव नजिकिँदै जाँदा सत्तारुढ समाजवादी पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको थियो । समाजवादी पार्टीका दुई नेता मुलायम सिंह यादव र उहाँका छोरा तथा मुख्य मन्त्री अखिलेश य... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com