Header

विदेश

अविरल वर्षाले ९ जनाको मृत्यु

नयाँ दिल्ली, १८ असार । भारतको उत्तरी राज्य उत्तराखण्डमा जारी रहेको अविरल वर्षाका कारण कम्तीमा पनि नौ जनाको ज्यान गएको समाचार छ ।  गएको २४ घन्टादेखि उत्तरराखण्डमा व्यापक मात्रामा वर्षा भएको र त्यसका कारण बाढी आएको छ । उक्त राज्यको चामोली र दिदीहाटमा आएको बाढीमा परी ती सर्वसाधारण मारिएका हुन... विस्तृतमा

ढाकामा चरमपन्थीद्वारा २०विदेशी नागरिक बन्धक

काठमाडौं,१८ असार । बंगलादेशको राजधानी ढाकामा चरपन्थीले एक क्याफेमा हमला गरी मानिसहरुलाई बन्धक बनाएका छन् । ढाकाको गुलशन इलाकामा रहेको क्याफेमा लगभग २० विदेशीलाई बन्धक बनाइएको हो । इटलीका सञ्चार माध्यमले ढाकास्थित इटालियन राजदूतावसलाई उदृत गर्दै जनाए अनुसार बन्धकमध्ये सात इटलीका नागरिक रह... विस्तृतमा

प्रधानमन्त्रीलाई प्रवासीको पत्र

काठमाडौँ, १७ असार | वैदेशिक रोजगारका क्रममा तथा आवासिय रुपमा विदेशमा रहेका प्रवासी नेपालीहरुको संस्था नेपाली साझा मञ्चमार्फत उनीहरुले सुनचाँदीका तयारी गहना मात्रै नेपाल ल्याउन दिने नीति प्रवासीहरुलाई पीडा दिने र तस्करहरुलाई फाइदा हुने भएको खुल्लापत्रमा ठहर गर्दै खारेज गर्न माग गरेका छन् । प्... विस्तृतमा

आईएनएफएसडीद्वारा भिजिट नेपाल होलिडे प्याकेज सुरु

सतिश भट्टराई,जपान, १७ असार । नेपालमा पर्यटकिय आगमन बढाउन सम्बृद्ध नेपाल निर्माण अभियान (INFSD) जापानको पहलकदमीमा भिजिट नेपाल होलिडे प्याकेज सुरु भएको छ । राम्रो पर्यटकिय सम्भावना रहेको नेपालमा जतीसक्दो धेरै पर्यटक भित्र्याउने उदेश्यले सम्बृद्ध नेपाल निर्माण अभियान [INFSD] जापानले भिजिट न... विस्तृतमा

पहिरोमा २० पुरिए, एकको मृत्यु

बेइजिङ, १७ असार । चीनमा आएको अविरल वर्षापछि गएको पहिरोमा परी शुक्रबार बिहानमात्र कम्तीमा पनि २० जना पुरिएको समाचार छ ।  शुक्रबार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको र अरु २० जना पुरिएर रहेको समाचारमा जनाइएको छ ।  चीनको दक्षिणपश्चिमी प्रान्त गुइजोमा अविरल वर्षापछिको पहिरोमा परी त... विस्तृतमा

हवाई आक्रमणमा १५० को मृत्यु

बग्दाद, १७ असार । इराकको फल्लुजाह सहरमा भएको हवाई आक्रमणका कम्तीमा १५० जिहादीहरूको मृत्यु हुनुका साथै २६० भन्दा बढी सवारी साधन ध्वस्त पारिएको इराकी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।  गत मङ्गलबारबाट सुरु गरिएको यस हवाई आक्रमणको क्रममा फाल्लुजाह सहरबाट जिहादी समूहले ओसार्न लागेका ह... विस्तृतमा

काबुलमा फेरि आक्रमणहुँदा ४० भन्दा बदी मारिए

काबुल,१६ असार: अफगानिस्तानको राजधानी काबुलमा बिहीबार दिउँसो भएको शक्तिशाली आत्मघाती आक्रमणमा कम्तिमा ४० जना प्रहरी मारिएका छन् । शुरुवाती खबरका अनुसार राजधानी काबुलमा अफगान पुलिसको गाडीमा आत्मघाती आक्रमण भएको हो । अफगान अधिकारीलाई उधृत गर्दै आएको समाचार अनुसार तालिबानले यो आ... विस्तृतमा

अमेरिका र जापानलाई जोड्ने समुन्द्रभित्र गुगलको केवल जडान

न्युयोर्क, १६ असार | गुगल तथा अन्य ६ कम्पनिले अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने कार्य सम्पन्न भएको छ । पानी भित्र केवल जडान गरिएको उक्त ट्रान्स प्यासेफिक तार करिब ३०० मिलियन डलरको लागतमा निर्माण गरिएको हो। यसले अमेरिकाको ओरेगनलाई जापानको चिबा र मेइसँग जोडेको छ। जसकालागि ९ हजार किलोमिटर... विस्तृतमा

अफगानिस्तानमा आतंकवादी हमला, ४० को मृत्यु

एजेन्सी, १६ असार । अफ़ग़ानिस्तानमा फेरी आतंकवादी हमला भएको छ । बिहिबार सैनिक सवार गाडीमा हमला भएको हो । हमलामा परी ४० जना भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मर्नेमा अधिकांश सुरक्षा अधिकारी छन् । अधिकारिहरुका अनुसार हमला आत्मगहती भएको र काबुल शहर भन्दा बाहिर भएको हो । मर्नेमा अधिका... विस्तृतमा

मेक्सिकोमा वातावरणीय प्रदुषणबाट वर्सेनी २० हजारको मृत्यु

मेक्सिको सिटी, १६ असार । मेक्सिकोमा वायु प्रदुषणबाट वर्सेनी कम्तीमा पनि २० हजार जनाको ज्यान जाने गरेको समाचार छ ।  मेक्सिकोको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थले दिएको जानकारीअनुुसार वर्षमा २० हजार नागरिकको वायु प्रदुषण र यससँग सम्बन्धित स कारण ज्यान जाने गरेको पाइएको छ ।  बिहीबार मेक्... विस्तृतमा

५० वर्षमा पनि ३० जस्तै देखिन्छिन् वेन

बेइजिङ, १६ असार |  दूनियाँमा यस्ता थुप्रै महिलाहरु छन् । जो वास्तविक उमेरभन्दा निकै कम देखिन्छन् । चीनको हेनान प्रान्तमा बस्ने ये वेन यस्तै महिलामध्ये एक हुन् । उनलाई देखेर कसैलाई पनि लाग्दैन कि उनको उमेर ५० वर्षको भयो । तर वास्तविकता यही नै हो । उनी झट्ट हेर्दा ३० वर्षको जस्ती देखिन्छ... विस्तृतमा

अपडेट : अन्तर्राष्ट्रिय विमानस्थलमा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

इस्तानबुल, १६ असार । इस्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा भएका तीन आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बुधबार साँझसम्म ४१ पुगेको टर्की सरकारले बताएको छ ।  सरकारी स्रोतका अनुसार घटनामा घायते भएका २३९ मध्ये १०९ जना सामान्य उपचारपछि आफ्नो घर फर्किएका छन् भने बाँकी अन्य स्थानीय... विस्तृतमा

तानाशाही शासनबाट मुक्त हुन उत्तर कोरियाबाट भागेकी योनमीको कथा (भिडियो)

एजेन्सी, १६ असार | उत्तर कोरियामा किम जोङ उनको शासन छ। समय-समयमा उच्च पदस्थ कर्मचारीलाई स-साना बहानामा मृत्युदण्ड दिएको खबर आइरहने यो देश आफ्ना नागरिकको लागि पनि क्रुर रहेको युट्युबमा अहिले भाइरल बनेको केही वर्ष अघिको यो भिडियोले पनि दर्शाउँछ। विश्वकै रहस्यमय देश मानिने उत्तर कोरिया... विस्तृतमा

 सेरोगेसीमार्फत एक्लै बाबु बनेका सेलिब्रेटीहरु

काठमाडौं, १६ असार |  सेरोगेसीमार्फत अभिनेता तुसार कपूर आफ्ना बच्चाको एक्लो अभिभावक बनेका छन् । यसअघि नै थुप्रै त्यस्ता सेलिब्रेटीहरु छन् जसले एक्लै आफ्नो छोरा–छोरीलाई राखेका छन् । कसैले धर्मपुत्र बनाएका छन् त कसैले सेरोगेसीमार्फत बच्चा जन्माएका छन् । क्रिष्ट्रियानो रोनाल्डो आफ्ना... विस्तृतमा

अचम्मको परम्परा : आमा छोरीको एउटै श्रीमान्

एजेन्सी, १६ असार | विश्वमा कहिलेकाही अचम्मका घटना सार्वजनिक हुने गरेको छ । बंगलादेशको मंडी जनजातिमा आमा र छोरीको एउटै पति हुने अनौठो व्यवस्था रहेको द गार्डियन पत्रिकाले जनाएको छ । गार्डियनका अनुसार ३० बर्षकी ओरोला डालबोटको बुबाको मृत्यु उनी सानी छँदा भएको थियो । उनको आमाले दोस्रो बिबाह गरिन् ।... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com