Header

विदेश

अमर बमको रिहाइकाे लागि पहल गरिदिन आग्रहसहित ज्ञापन

काठमाडौं, ३ माघ । सुदूरपश्चिमेली सेवा समाज युएइले दुबइस्थित कारगारमा रहेका दार्चुलाका अमर बमको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ । विदेश भ्रमणका क्रममा युएइ पुगेका प्रधानमन्त्री प्रचण्डलार्इ भेटर समाजले आइतबार बमको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापन बुझाएकाे हाे । अमर बम एक... विस्तृतमा

‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’

एजेन्सी, ३ माघ । अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि आफूले गर्ने गरेका टिप्पणीमा नियन्त्रण गर्नु पर्ने चेतावनी दिएका छन् । सिआइएका प्रमुख ब्रेननको कार्यकाल चाँडै नै सकिँदैछ । ट्रम्पले राष्ट्रिय तथा अन... विस्तृतमा

ब्राजीलको एक जेलमा झडप, १० जनाको मृत्यु

एजेन्सी, २ माघ । ब्राजिलको एक जेलमा कैदीबन्दीबिच झडप हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदीबन्दीबिच झडप भएको हो । जेलमा रहेका कैदीका दुई समूहबिच झडप भएको प्रहरीले जनाएको छ । यो वर्ष लागेपछि ब्राजिलको जेलमा भएको यो ते... विस्तृतमा

ट्रम्प भन्छन् - रुस र चीनसँग सहकार्य गर्न चाहन्छु

एजेन्सी, १ माघ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुस तथा चीनसँग मिलेर काम गर्न चाहेको बताएका छन् । राष्ट्रपतीय चुनावमा भएको ह्याकिङको विषयलाई लिएर रुसमाथि लगाइएको प्रतिबन्ध तत्कालका लागि जारी रहेने तर केही समयपछि भने त्यो हट्ने ट्रम्पको भनाई छ । सिनेटको कमिटिले अमेरिकी च... विस्तृतमा

सिरियाको दमासकसमा आत्मघाती आक्रमण, ७ जनाको मृत्यु

एजेन्सी, २९ सिरिया । सिरियाको राजधानी दमासकसमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि ७ जनाको ज्यान गएको छ । केही व्यक्ति घाइते भएका छन् । दमासकसको दक्षिणी क्षेत्रमा पर्ने कार्फ सौसामा आक्रमण भएको हो । त्यहाँ केही मन्त्री र उच्च सरकारी अधिकारीको बसोबास रहेको बिबिसीले जनाएको छ । तर समाचार संस्था... विस्तृतमा

यस्ताे रह्याे अमेरिकी राष्ट्रपति ओबामाकाे विदाई सम्बोधन

एजेन्सी, २७ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका अहिले बलियो र थप एकीकृत बनेको बताएका छन् । राष्ट्रपतिका रुपमा अन्तिम औपचारिक सम्बोधन (विदाई सम्बोधन) मा राष्ट्रपति ओबामाले अमेरिका ८ वर्षअघि आफूले नेतृत्व समहाल्नु पूर्व भन्दा अहिले सबै हिसाबले बलियो भएको बताए। पहिले विभाजित अवस्थ... विस्तृतमा

सात महिनादेखि बीस नेपाली युवा भारतीय जेलमा

कञ्चनपुर, २६ पुस । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् । मजदुरीे गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले उनीहरुलाई अस... विस्तृतमा

ज्वाइँको सल्लाहमा ट्रम्पले अमेरिका चलाउने

एजेन्सी, २६ पुस । अमेरिका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँको सल्लाहमा देश चलाउने भएका छन् । ट्रम्पले ज्वाइँ ज्यारड कुसनरलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् । गएको नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा कुसनरले आर्थिक चाँजोपाँजो मिलाउन मुख्य भूमिका खेलेका थिए&nb... विस्तृतमा

इरानका पूर्व राष्ट्रपति अलि अकबरको निधन

एजेन्सी, २५ पुस इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको निधन  भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो । राजधानी तेहरानको एक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो । हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले जनाएका छन् । सन् १९८० पछि उनलाई इरानमा... विस्तृतमा

पोर्चुगल प्रजातन्त्रका पिता मारियोको निधन

एजेन्सी, २४ पुस । पोर्चुगलमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व राष्ट्रपति मारियो सोएरिसको निधन भएको छ ।  पोर्चुगलको प्रजातन्त्रका पिताका रुपमा लिइने पूर्व राष्ट्रपति सोएरिसको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । झण्डै आधा शताब्दी लामो निरंकुश व्यवस्... विस्तृतमा

सिरियाको एक शहरमा कार बम विस्फोट, ४३ जनाको मृत्यु

एजेन्सी, २४ पुस । सिरियाको अजाज शहरमा भएको कार बम विस्फोटनमा परि कम्तिमा ४३ जनाको ज्यान गएको छ । टर्कीसँगको सीमा नजिक रहेको बिद्रोही नियन्त्रित शहर अजाजमा विस्फोट भएको हो । अदालतको बाहिरपट्टि विस्फोट भएको हो । अजाज शहरमा पछिल्लो समय बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आफ्नो गतिविधि तीब्र पारे... विस्तृतमा

'धमिराको गोलोमुनि सुनको खानी हुन्छ !'

एजेन्सी, २३ पुस । अस्ट्रेलियाका वैज्ञानिकहरुको अनुसन्धानलाई पत्याउने हो भने अब हाम्रा डाँडा पाखातिर धमिराले लगाउने गोलो अर्थात् देवलको मुनि उत्खनन गर्नुपर्ने भएको छ । शोधकर्ताहरुका अनुसार धमिराको गोलो मुनि सुनको खानी हुनसक्छ । अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेस... विस्तृतमा

'धमिराको गोलोमुनि सुनको खानी हुन्छ !'

एजेन्सी, २३ पुस । अस्ट्रेलियाका वैज्ञानिकहरुको अनुसन्धानलाई पत्याउने हो भने अब हाम्रा डाँडा पाखातिर धमिराले लगाउने गोलो अर्थात् देवलको मुनि उत्खनन गर्नुपर्ने भएको छ । शोधकर्ताहरुका अनुसार धमिराको गोलो मुनि सुनको खानी हुनसक्छ । अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेस... विस्तृतमा

अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पलाई सहयोग गर्न रुसी राष्ट्रपति पुटिनको निर्देशन

एजेन्सी, २३ पुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउने गरी सहयोग गर्न निर्देशन दिएको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी गुप्तचर विभागले अमेरिकी राष्ट्रपतीय चुनावमा पुटिनको निर्देशनमा दखल दिने काम भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।... विस्तृतमा

चर्चित बलिउड अभिनेता ओम पुरीको निधन

एजेन्सी, २२ पुस । बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको निधन भएको छ । हृदयघातको कारण शुक्रबार बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको ६६ वर्षको उमेरमा मुम्बईमा निधन भएको परिवारका सदस्यले बताएका छन् । पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन् १९७३ मा राष्ट्... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com