Header

खेलकुद

प्रधानमन्त्री महिला भलिबल प्रतियोगिता भारतको रेल्वे टोलीको पक्षमा

नेपालगन्ज । चौथो संस्करणको यहाँ सञ्चालित प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेल्वे टोलीको पक्षमा गएको छ ।  प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतको रेल्वेले नेपालको सशस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । स्थानीय रङ्गशालाको कभर्डहलमा भएको प्... विस्तृतमा

विश्व क्रिकेट लिग च्याम्पियनसिप : पहिलो खेलमै नेपाल पराजित

काठमाडौँ, आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलअघि अभ्यासको लागि भारतमा रहेको नेपाली टोलीले पहिलो खेलमा हार बेहोरेको छ । अभ्यासको पहिलो खेलमा नेपाली टोलीले भारत नोयोडाको राजवादा क्रिकेट टोलीसँग ४७ रनले हारेको हो । गौतम बुद्ध विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ गरेको... विस्तृतमा

आज सेमिफाइनल खेल खेल्दै मनाङ मस्र्याग्दी क्लव

काठमाडौं  । नेपालको मनाङ मस्र्याग्दी क्लवले बंगलादेशका जारी शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबल प्रतियोगितामा आज सेमिफाइनल खेल खेल्दैछ ।   सेमिफाइनलमा मनाङको भिडन्त माल्दिभ्सको टिसी स्पोर्ट्स क्लवसँग हुँदैछ । खेल नेपाली समय अनुसार आज वेलुकी ६ वजे बंगलादेशको चितगोङस्थित मोहोमद अजिज... विस्तृतमा

चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।  म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।  राष्ट्रियस... विस्तृतमा

मनाङ मर्स्याङ्दी अन्तिम चारमा

चित्तगोङ- मोहमडन स्पोर्टिङ क्लबले शुक्रबार सहिन अस्मायीलाई २–० ले पराजित गरेपछि मनाङ मर्स्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आयोजक चित्तागोङ अवाहनी लिमिटेडसँग २–२ को बराबरी खेलेपछि मनाङले सेमिफाइनलका लागि मोहमडन र अस्म... विस्तृतमा

इङ्लिस प्रिमियर लिगमा नेपाली खेलाडी !

काठमाडौं – नेपाली मूलका बेलायती नागरिक विभेश गुरुङ इङ्लिस प्रिमियर लिग (इपीएल) क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । बेलायतको मेडस्टोन सहरका १६ वर्षीय गुरुङ मेडस्टोन युनाइटेड क्लबबाट छात्रवृत्तिमा दक्षिणी लन्डनको क्रिस्टल प्यालेसमा आबद्ध... विस्तृतमा

उन्नाइसौं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु

रुपन्देही |  उन्नाइसौं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु हुदैछ । बुटवलमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ससस्त्र प्रहरीको एपिएफ र भारतको शेर ए क्लव कालिमपोङ खेल्नेछन् ।  प्रतियोगिता दिउँसो २ बजेपछि सुरु हुनेछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा... विस्तृतमा

रियाल मड्रिडले यो सिजनको दोस्रो हार

काठमाडौं  । स्पेनिस लिगमा शीर्ष क्लब रियाल मड्रिडले यो सिजनको दोस्रो हार बेहोरेको छ । बुधबार राती भएको खेलमा रियाल मड्रिडलाई १४ औं स्थानको भ्यालेन्सियाले २-१ ले हराएको हो । आफ्नै मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियालाई विजयी गराउन सिमोनी जाजा र फाबियन ओरेलानाले एक–एक गोल गरे... विस्तृतमा

शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता : मनाङ मस्र्याग्दी क्लवले आज दोस्रो खेल खेल्दै

काठमाडौं । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगितामा नेपालको मनाङ मस्र्याग्दी क्लवले आज दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा स्थानीय टोली मोहोमडन स्पोर्टिङ क्लवलाई २-० ले हराएको मनाङले आज अफगानिस्तानको शाहिन आस्मायीसँग प्रतिस्पर्धा गर्न लागेको हो । आजको खेल जितेम... विस्तृतमा

आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश

काठमाडौं। सटन युनाईटेडलाई हराँउदै आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । सोमबार राती भएको खेलमा आर्सनलले सटनलाई २-० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन लुकास पेरेज र थियो वाल्कोटले एक एक गोल गरे । जितसँगै आर्सनलले लिंकन सिटी विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेक... विस्तृतमा

पूर्व कप्तान अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासबाट लिए

काठमाडौं । पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासबाट लिएका छन् । ३६ वर्षी य अफ्रिदीले टेष्ट र एकदिवसीय क्रिकेटबाट सन् २०१५ मा नै विदा लिएका थिए । अप्रिल २०१६ मा टी-२० कप्तानबाट हटे । तर, टी-२० खेलिरहे । अब भने उनले सन्यासको घोषणा गरेका छन् । अलराउण्डर अफ... विस्तृतमा

अन्तर्राष्ट्रिय छवि बनाउँदै म्याराथुन धावक सुनमाया र पूर्णालक्ष्मी

जुम्ला । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गरेका छन् ।  चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर... विस्तृतमा

युरोपा लिग : जोकोको हृयाट्रिकमा रोमाको जित

काठमाडौं । इडेन जोकोको हृयाटि्रकको मदतमा रोमाले युरोपा लिगमा भिल्लारियलमाथि शानदार जित हात पारेको छ । बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा रोमाले भिल्लारियललाई ४-० गोल अन्तरले हराएको हो । म्यानचेष्टर सिटीका पूर्व स्ट्राइकर जोकोले अन्तिम २५ मिनेटमा तीन गोल गरे । र युरोपियन लिगमा यो सिजन... विस्तृतमा

फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ । उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो । भागदौडमा केही व्यक्ति पछारिएको र त... विस्तृतमा

देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने

धनगढी । कैलालीको अत्तरियामा आगामी वैशाख १४ गतेदेखि देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।  अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्र... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com