Header

बाणिज्य

नेपाल आयल निगमले १९ चैतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने

नेपाल आयल निगमले १९ चैत (१ अप्रिल)देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ। निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दै छ। सम्झौता नवीकरणपछि १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात... विस्तृतमा

नेपालमा एकै महिनामा दुई अर्बको मोबाइल आयात

बढ्दो माग पूरा गर्न नेपालमा हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरका मोबाइल सेट भित्रने गरेका छन्। भन्सार विभागले निकालेको पछिल्लो विवरणअनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो। माग वृद्धिसँगै मोबाइल फोन नेपालमा आयात हुने मुख्य वस्तुमा पर्न थालेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। च... विस्तृतमा

छैठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला सुरु

काठमाडौं- उद्योग राज्यमन्त्री कन्चन चन्द्र बादेले स्वदेशमा उत्पादन भएका नेपाली जुत्तालाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्नुपर्ने बताएका छन्। उनले नेपाली छाला जुत्ता उद्योगलाई पनि अन्तर्राष्ट्रिस्तरसम्म प्रवर्द्धन गर्नका लागि उद्योग मन्त्रालयले गर्नुपर्ने कानुनी तथा कागजी प्रक्रिया छिटो ढंगले... विस्तृतमा

कसरि भयो उपत्यकामा पेट्रोलियम हाहाकार

ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन्। हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन्।... विस्तृतमा

सुनको मूल्य घट्यो हेर्नुहोस कतिमा हुदैंछ कारोवार ?

आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । सोमबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५५ हजार ५ सयमा कारोबार भई रहेको छ ।  त्यस्तै चांदी  स्थिर रहदै प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार... विस्तृतमा

इन्धन आयातमा बृद्धि

पर्सा – पछिल्लो समय वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३ सय ४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्याल... विस्तृतमा

चिनियाँ ठूला कम्पनीले नेपालमा ३ खर्ब रुपैंया लगानी गर्ने

काठमाडौं। चिनियाँ ठूला कम्पनीले नेपालमा ३ खर्ब रुपैंया लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वकै उत्कृष्ट पाँचसय ठूलामा सूचीकृत कम्पनीलाई सहभागी गराउँदै बेइजिङस्थित नेपाली दुताबासले शुक्रबार गरेको ‘नेपालमा लगानीको अवसर’ विषयक सेमिनारमा ती कम्पनीले ठूलो लगानीको प्रतिबद्धता... विस्तृतमा

महिला कृषकले फलाए एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

तेह्रथुम। जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन्। तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना म... विस्तृतमा

प्रतितोला ६ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। प्रतितोला ६ सयले सुनको भाउ घटेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ |  अघिल्लो दिन प्रति तोला ५५ हजार ८  सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा ६ सयले घटेर प्रति तोला ५५ हजार २ सयमा कारोबार भई रहेको छ । ... विस्तृतमा

प्रेम  दिवस : गुलाबको आयात आधाले घट्यो

काठमाडौँ |  यसवर्षको भ्यालेन्टाइन डे अर्थात प्रेम  दिवसका लागि ४५ देखि ५० लाख रुपैयाँ मात्रै बाहिरिने भएको छ । गएका वर्षहरुमा गुलाब आयातका लागि एक करोड रुपैयाँ भारत  निकासी हुने  गरेकोमा यो वर्ष झण्डै आधाले कम भएको हो ।  नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष कुमार कसजु... विस्तृतमा

बोइलर चल्लाको मूल्य बढ्यो

काठमाडौं, २२ माघ । नेपाल ह्याचरी सङ्घले बोइलर चल्लाको मूल्य बढाएको छ । भोलि आइतबारदेखि लागू हुने गरी प्रतिचल्लामा पाँच बढाइएको हो । यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ । नेपाल ह्याचरी सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् चितवन जिल्लाका अध्यक्ष ऋषिराम पौडे... विस्तृतमा

सुनको मूल्य घट्यो

आज शुक्रबार दुवै खाले छापावाल सुनको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५  हजार २ सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५५ हजार १ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा १ &nb... विस्तृतमा

सुनको मूल्य बढ्यो

आज बिहिबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । बुधबार प्रति ५५  हजार १  सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १  सयले बढेर प्रति तोला ५५ हजार २  सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा १  सयले बढेर&... विस्तृतमा

खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमाभाउ बढेपछि नेपाली बजारमा खाना पकाउने ग्यासको मूल्य बढेको छ। नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढाएको हो। ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार तीन सय ५० पुगेको निगमका प्रवक्ता भानुभक्त खनालले बताए। 'आइओसीबाट मूल्य वृद्धिभएर आएपछि ग्यासको... विस्तृतमा

सुनको मूल्य बढ्यो

साताको तेस्रो दिन मंगलबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५४ हजार ८  सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १ सयले बह्दर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com