Header

क्रिकेट

विश्व क्रिकेट लिग च्याम्पियनसिप : पहिलो खेलमै नेपाल पराजित

काठमाडौँ, आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलअघि अभ्यासको लागि भारतमा रहेको नेपाली टोलीले पहिलो खेलमा हार बेहोरेको छ । अभ्यासको पहिलो खेलमा नेपाली टोलीले भारत नोयोडाको राजवादा क्रिकेट टोलीसँग ४७ रनले हारेको हो । गौतम बुद्ध विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ गरेको... विस्तृतमा

पूर्व कप्तान अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासबाट लिए

काठमाडौं । पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासबाट लिएका छन् । ३६ वर्षी य अफ्रिदीले टेष्ट र एकदिवसीय क्रिकेटबाट सन् २०१५ मा नै विदा लिएका थिए । अप्रिल २०१६ मा टी-२० कप्तानबाट हटे । तर, टी-२० खेलिरहे । अब भने उनले सन्यासको घोषणा गरेका छन् । अलराउण्डर अफ... विस्तृतमा

दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा नेपालको कीर्तिमानी प्रदर्शन

नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन्। जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्त... विस्तृतमा

आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप : २४ खेलाडी छानियो, को को परे ?

काठमाडौं |  आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि सुरुवातमा २४ खेलाडी छनौट गरिएको छ । क्लोज क्याम्पमा लागि २४ खेलाडी छनौट भएका हुन् । क्याम्पपछि अन्तिम खेलाडी छनौट हुनेछन् । क्लोज क्याम्प आगामी फागुन १ गतेबाट हुनेछ । खेलाडी छनौट गर्न गएको ६ गतेदे... विस्तृतमा

धनगढी प्रिमियर लिगको तयारी तिव्र

धनगढी। अहिलेसम्मकै ठूलो धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको तयारी तिव्र पारिएको छ । धनगढी क्रिकेट लिग र एसपीए कप क्रिकेट प्रतियोगितालाई गाभेर नयाँ स्वरुपमा सञ्चालन गर्न लागिएको धनगढी प्रिमियर लिगका लागि मैदान निर्माणको काम दु्रत गतिमा भइरहेको हो । लिगको मुख्य प्रायोजक सगरमाथा सि... विस्तृतमा

तेस्रो एक दिवसीय क्रिकेट मौरीका कारण रोकियो

 श्रीलंका र दक्षिण अफ्रिकाबिचको तेस्रो एक दिवसीय क्रिकेट मौरीका कारण रोकिएको छ । जोहनरबर्गमा भएको तेस्रो एक दिवसीय क्रिकेट अन्तर्गत श्रीलंकाले पारीको मध्य तिर मैदानमा आएको मौरीका कारण रोकिएको हो । मौरीका दुई पटकसम्म केही समयका लागि रोकिएको थियो । तर मैदानमा मौरी धेरै आएपछि २७ औं ओभर... विस्तृतमा

दृष्टिविहीन विश्वकप क्रिकेटमा आज नेपालले श्रीलंकासंग खेल्ने

भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज नेपालले श्रीलंकासंग खेल्नेछ । प्रतियोगितामा यो नेपालको छैटौं खेल हुनेछ । यसअघिका पाँच खेलमध्ये नेपाल एक खेलमा विजयी भएको छ भने चार खेल गुमाएको छ । नेपालले दक्षिण अफ्रिकालाई हराउँदा अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश र वेष्ट इंडीज... विस्तृतमा

 दृष्टिविहीन विश्वकप क्रिकेट : आज नेपालले दक्षिण अफ्रिकाको सामना गर्दै

 दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको तेस्रो खेलमा आज नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल आज पहिलो जीतको खोजीमा हुनेछ । १० टोली सहभागि दृष्टिविहीन विश्वकपमा नेपाल मात्रै टेष्ट नखेल्ने राष्ट्र हो । प्रतियोगिताको पहिलो खेलमा अष्... विस्तृतमा

आइसिसिले आन्द्रेलाई एक वर्ष क्रिकेट खेल्न प्रतिबन्ध लगायो

वेस्टइण्डिजका स्टार अलराउण्डर आन्द्रे रसेललाई डोपिङ परीक्षणमा असहयोग गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले एक वर्षसम्म कुनै पनि प्रतियोगिता खेल्न बन्देज गरेको छ।  आइसिसिका अनुसार जनवरी ३१ २०१७ देखि जनवरी ३० २०१८सम्म सबै किसिमका प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो। डोपिङ परीक्ष... विस्तृतमा

दृष्टिविहीन विश्वकप क्रिकेटको दोस्रो खेलमा आज नेपालले दक्षिण अफ्रिकासँग खेल्ने

दृष्टिविहीन विश्वकप ट्वेन्टी-ट्वेन्टी क्रिकेटको दोस्रो खेलमा आज नेपालले दक्षिण अफ्रिकासँग खेल्नेछ । मंगलबार भएको पहिलो खेलमा अष्ट्रेलियासँग भारी अन्तरले पराजित नेपाली टोली आज पहिलो जितको खोजीमा छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाललाई मंगलबार अस्ट्रेलियाले १० विकेटले... विस्तृतमा

दृष्टिविहीन विश्वकप क्रिकेटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दै

दृष्टिविहीन विश्वकप क्रिकेटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दैछ । भारतको नयाँ दिल्लीमा जारी प्रतियोगिताको खेल नेपाली समय अनुसार विहान सवा ९ वजे सुरु हुनेछ । दृष्टिविहीन विश्वकप क्रिकेटको यो दोस्रो संस्रकण हो । पाँच वर्ष अघि भारतले नैं पहिलो संस्करण आयोजना गरेको थियो । त्यतिवेला पनि नेपाल र... विस्तृतमा

विवादास्पद पूर्व कप्तान मौरिस ओडुम्बेलाई ब्याटिङ कोच नियुक्त

 केन्याले विवादास्पद पूर्व कप्तान मौरिस ओडुम्बेलाई ब्याटिङ कोच नियुक्त गरेको छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालसँगको खेल अघि ओडुम्बे केन्याली टोलीको ब्याटिङ कोचमा नियुक्त भएका हुन् । ओडुम्बे सन् १९९६ देखि २००१ सम्म केन्याको कप्तान थिए र, केन्याले तीन पटक विश्वकप खेल... विस्तृतमा

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं, ७ माघ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । कटकमा बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डलाई १५ रनले हराएको हो । भारतले प्रस्तुत गरेको तीन सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा तीन सय ६६... विस्तृतमा

भारतीय टोलीले कोहलीको कप्तानीमा एक दिवसीय श्रृँखला खेल्दै

एजेन्सी, २ माघ । विराट कोहलीको कप्तानीमा जितको यात्रा गर्दै आएको भारतीय टिम उनैको कप्तानीमा एक दिवसीय श्रृँखला खेल्ने तयारीमा छ । आइतबारदेखि सुरु हुने इंग्ल्याण्डसँगको एक दिवसीय श्रृँखलामा कोहलीले टिमको कप्तानी गर्ने छ । सन् २०१४ देखि टेस्ट क्रिकेटको कप्तान बनेका कोहली पहिलो पटक सीमित ओभरको कप... विस्तृतमा

डिपिएलका खेलाडीको अक्सन आज हुँदै

काठमाडौं,२३ पुस । धनगढी प्रिमियर लिग क्रिकेटका लागि शनिबार खेलाडीको अक्सन अर्थात बोलकबोलबाट खेलाडी अनुबन्ध गरिँदैछ । काठमाडौंको एक होटलमा हुने अक्सनबाट ६ वटै टिमले १४ जना खेलाडी चुन्ने डिपिएलका संस्थापक सुवास शाहीले जाकारी दिए । सात लाख रुपैयाँभित्र सबै १४ जना खेलाडीलाई टिममा अनुबन्ध गरिस... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com