Header

फुटबल

आज सेमिफाइनल खेल खेल्दै मनाङ मस्र्याग्दी क्लव

काठमाडौं  । नेपालको मनाङ मस्र्याग्दी क्लवले बंगलादेशका जारी शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबल प्रतियोगितामा आज सेमिफाइनल खेल खेल्दैछ ।   सेमिफाइनलमा मनाङको भिडन्त माल्दिभ्सको टिसी स्पोर्ट्स क्लवसँग हुँदैछ । खेल नेपाली समय अनुसार आज वेलुकी ६ वजे बंगलादेशको चितगोङस्थित मोहोमद अजिज... विस्तृतमा

मनाङ मर्स्याङ्दी अन्तिम चारमा

चित्तगोङ- मोहमडन स्पोर्टिङ क्लबले शुक्रबार सहिन अस्मायीलाई २–० ले पराजित गरेपछि मनाङ मर्स्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आयोजक चित्तागोङ अवाहनी लिमिटेडसँग २–२ को बराबरी खेलेपछि मनाङले सेमिफाइनलका लागि मोहमडन र अस्म... विस्तृतमा

उन्नाइसौं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु

रुपन्देही |  उन्नाइसौं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु हुदैछ । बुटवलमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ससस्त्र प्रहरीको एपिएफ र भारतको शेर ए क्लव कालिमपोङ खेल्नेछन् ।  प्रतियोगिता दिउँसो २ बजेपछि सुरु हुनेछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा... विस्तृतमा

रियाल मड्रिडले यो सिजनको दोस्रो हार

काठमाडौं  । स्पेनिस लिगमा शीर्ष क्लब रियाल मड्रिडले यो सिजनको दोस्रो हार बेहोरेको छ । बुधबार राती भएको खेलमा रियाल मड्रिडलाई १४ औं स्थानको भ्यालेन्सियाले २-१ ले हराएको हो । आफ्नै मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियालाई विजयी गराउन सिमोनी जाजा र फाबियन ओरेलानाले एक–एक गोल गरे... विस्तृतमा

शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता : मनाङ मस्र्याग्दी क्लवले आज दोस्रो खेल खेल्दै

काठमाडौं । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगितामा नेपालको मनाङ मस्र्याग्दी क्लवले आज दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा स्थानीय टोली मोहोमडन स्पोर्टिङ क्लवलाई २-० ले हराएको मनाङले आज अफगानिस्तानको शाहिन आस्मायीसँग प्रतिस्पर्धा गर्न लागेको हो । आजको खेल जितेम... विस्तृतमा

युरोपा लिग : जोकोको हृयाट्रिकमा रोमाको जित

काठमाडौं । इडेन जोकोको हृयाटि्रकको मदतमा रोमाले युरोपा लिगमा भिल्लारियलमाथि शानदार जित हात पारेको छ । बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा रोमाले भिल्लारियललाई ४-० गोल अन्तरले हराएको हो । म्यानचेष्टर सिटीका पूर्व स्ट्राइकर जोकोले अन्तिम २५ मिनेटमा तीन गोल गरे । र युरोपियन लिगमा यो सिजन... विस्तृतमा

फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ । उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो । भागदौडमा केही व्यक्ति पछारिएको र त... विस्तृतमा

 डिएगो म्याराडोना फिफाको दूत

जुरिच –  डिएगो म्याराडोनाले फिफामा दूतको भूमिका पाउने भएका छन् । फिफाले अर्जेन्टिनी महान् खेलाडीलाई संसारभर फुटबल खेलको प्रवद्र्धनमा उतार्न चाहेको आजको कान्तिपुरमा खबर छ । ५६ बर्षीय म्याराडोना विकास परियोजनाहरुमा संलग्न हुनेछन् । म्याराडोनाले आफ्नो नयाँ भूमिकाको घोषणा... विस्तृतमा

जर्मन फुटबल खेलाडी फिलिप ल्हामले संन्यास लिने घोषणा

काठमाडौं । जर्मन फुटबल खेलाडी फिलिप ल्हामले यही सिजनको अन्त्यबाट संन्यास लिने घोषणा गरेका छन् । सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका कप्तान ल्हामले व्यावसायीक फुटबल जिवनबाट बुट थन्क्याउने घोषणा गरेका हुन् । जर्मन फुटबल क्लब बायर्न म्युनिखबाट खेल्दै आएका ल्हामको करार अवध... विस्तृतमा

झापा गोल्ड कप : उपाधि मनाङ मर्स्याङ्दीलाइ

झापा- झापा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। सोमबार भएको फाइनल खेलमा आयोजक झापा ११ लाई १-० गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो। मनाङका लागि ओलावाले ६३औं मिनेटमा निर्णायक गोल गरेका थिए। यो उपाधिसँगै मनाङले ह्याट्रिक गरेको छ। यसअघि मनाङले खप्तड गोल्ड कप र अहा रारा... विस्तृतमा

दोश्रो झापा गोल्डकप : उपाधिका लागि झापा ११ र मनाङ मर्स्याङ्दी क्लब खेल्दै

काठमाडौं |  दोश्रो झापा गोल्डकप फुटबलको उपाधिका लागि सोमबार आयोजक झापा ११ र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् । विर्तामोडको डोमालाल रंगशालामा हुने फाइनलमा घरेलु टोली झापाले देशको सबैभन्दा सफल क्लब मनाङ्गको सामना गर्न लागेको हो । झापा मोफसलका फुटबल क्लबमध्ये सबैभन्दा सफल क्लब हो । धनगढीमा भए... विस्तृतमा

क्यामरुन अफ्रिका कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

घानालाई हराउँदै क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   गएराति भएको सेमिफाइनलमा क्यामरुनले घानालाई २–० ले हराएको हो । खेलमा क्यामरुनलाई विजयी गराउन मिचेल गाद्जुई र क्रिश्चियन बासोगगले एक–एक गोल गरे । जितसँगै क्यामरुनले इजिप्टसँगको फा... विस्तृतमा

रमपम झापा गोल्डकप : मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटी भिड्दै

रमपम झापा गोल्डकप फुटबलअन्तर्गत आजको खेलमा मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटी भिड्दैछन् । मनाङ मस्र्याङ्दी क्लबले बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटीले नेपाल पुलिस क्लबलाई हराएको हो । यसैबीच, हिजोको खेलमा आयोजक रमपम झापा–११ ले सुदूरपश्चिम–११ लाई शून्य... विस्तृतमा

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

विगानलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।   गएराति भएको चौथो चरणको खेलमा म्यानचेस्टरले विगानलाई ४–० ले पराजित गरेको हो । मारोआन फेलाइनी, क्रिस स्मोलिङ, हेनरिक एमखितर्यान र बास्टिएन स्वान्सटाइगरले म्यानचेस्टरका लागि गोल गरेका हुन् । पह... विस्तृतमा

म्यानचेस्टर युनाईटेड इङ्लिस लिग कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

हल सिटीलाई पाखा लगाउँदै म्यानचेस्टर युनाईटेड इङ्लिस लिग कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा हल सिटी २–१ ले विजयी भयो । तर, पहिलो लेगमा २-० ले विजयी भएको म्यानचेस्टर युनाईटेड समग्रमा ३-२ को जित निकाल्दै फाइनलमा पुगेको हो । गएरातिको... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com