Header

प्रवासी नेपाली

काेरिया, EPS मजदुरले मासिक तलबको २० प्रतिशत अनिवार्य तिर्नु पर्ने ब्यबस्था लागु

कोरियन सरकार (श्रम मन्त्रालय)ले इपीएसबाट आउने प्रवासी मजदुरको खाना र बस्ने कोठाकोलागि लाग्ने खर्चको बारेमा हालै नया कार्य निर्देशिका बनाएकाे छ ।   कोरिया श्रम मन्त्रलयले गत महिनाको ६ तारिक इपिएसको प्रवासी मजदुरलाई कम्पनीले खान र बस्ने सेवा उपलब्द गराए बापत मासिक तलबको २० प्रतिस... विस्तृतमा

ख्यंगी फ्यंगथेकमा शाखा बिस्तारगर्दै प्रबासी मजदुर संगठन(MTU)

EPS कार्यक्रम मार्फत दक्षिण काेरियामा बर्षै पिच्छे नेपाली मजदुर राेजगारीकाे लागी त्यहा पुग्ने गरेका छन। प्रबाशी मजदुर बृद्धी संगै श्रमिकमाथी  भेदभाव र थिचाेमिचाे समेत बढदै गैरहेकाे छ।  नेपाल सरकार तथा दक्षिण कारीयाली सरकार श्रमिक प्रती फिटिक्कै उत्तरदायी नरहेका... विस्तृतमा

प्रवासी मजदुर संगठन ओसान शाखाको अधिबेशन तथा शैक्षिक कार्यक्रम सम्पन्न ।

कोरियामा कार्यरत सम्पूर्ण देशको प्रवासी मजदुरहरुको हक अधिकार प्राप्ति र समस्या समाधानको निमित्त प्रवासी मजदुरद्वारा गठित प्रवासी मजदुर संगठन (एमटियु)को ओसन शाखाको चौथो अधिबेशन तथा शैक्षिक कार्यक्रम फेब्रुअरी १९ मा फरान हलमा सम्पन्न भएको छ । अधिबेशनमा सहभागी हुनु भएको फिलिपिन प्रवासी समूह (कास... विस्तृतमा

मलेसियामा मृत्युदण्ड सुनाइएका नेपालीको बिलौना : अब बाँच्ने आशै मर्‍यो

जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे' भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी। आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो।' रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन्। मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक... विस्तृतमा

कोरियामा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

कोरियामा प्रत्यक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने कानुनी व्यवस्था छ । न्युनतम ज्याला निर्धारण समितिमा सरकारको प्रतिनिधि ,कम्पनी ब्यबस्थापकको प्रतिनिधि र मजदुर संगठनको प्रतिनिधि समेत गरेर २७ प्रतिनिधि सदस्यहरु रहन्छन ।   यो समित... विस्तृतमा

काेरियामा छलफल र शैक्षिक कार्यक्रम गर्दै प्रवासी मजदुर संगठन (MTU)

अफैनाे देश छाेडेर बिदेशिएका नेपाली प्रवासी मजदुरले राेजगारदाता  मुलुकमा बिभिन्न समस्या भाेग्नु अब नाैलाे रहेन ।  याे क्म खाडि राष्ट्मा चरम रहे पनि अन्य मुलुकमा अपेक्षाकृत कम नै रहेकाे अनुमान गरिय पनि त्याे गलत साबित हुदै अाइरहेकाे छ । नेपालीकाे चरम अाकर्षण रहेकाे दक्षिण काेरियमा समे... विस्तृतमा

काेरियामा कार्यरत नेपाली मजदुर समस्यामा

कोरियाको ख्यांग्नाम मिरयांग क्षेत्रको सिलामको खेतीमा (सिलामको पात टिप्ने) काम गर्ने प्रवासी मजदुरको अवास्था दयनिय रहेकाे बताइन्छ । मिरयांगमा मात्र नभएर समग्र कृषीक्षेत्रमा काम गर्ने मजदूर यस्तै समस्याबाट पिडित रहेका छन ।   यहा काम गर्ने श्रमिकले बिहान घाम झुल्किनु भन्दा अगाडी क... विस्तृतमा

प्रवासी मजदुर संगठन, के गर्दैछ त काेरियामा ?

प्रवासी मजदुर संगठन(एमटियु)कोरिया मा मजदुरी गर्न आएका प्रवासी मजदुरहरू स्वयम संगठित भएर २००५ अप्रील महिना को २४ तारिक का दिन स्थापना गरेको र मजदुर का ३ अधिकार( १)संगठित हुने अधिकार(२)कम्पनी सङ्ग बार्ता गर्ने अधिकार(३)माग पूरा नभए हडताल गर्ने अधिकार प्राप्तिका लागि गठन गरिएको स्वतन्त्र मजदुर संगठन हो... विस्तृतमा

कोरियामा तलब नपाउने मजदुर र नपाएको तलब अहिलेसम्मकै सबभन्दा उच्च , मजदुरहरु अलपत्र

उदय राई दक्षिण कोरिया | कोरियामा प्रत्यक बर्ष मजदुरहरुलाई तलब नदिने कम्पनी र उनीहरुले पाउनु पर्ने तलबको मात्रमा बृद्दि भई रहेको छ । ख्यङ्खी (राजधानी सउल आसपासको १८ वटा क्षेत्र) र ईन्छन क्षेत्रमा गत ३ बर्ष लगातार तलब नदिने कम्पनी र नपाएको तलबको मात्रामा बृद्दि भई रहेको अवस्था छ । उत्पादन कलकारखाना... विस्तृतमा

युएईमा रहेका एमअारअारका सदस्यहरूद्वारा दानुफांटा कैलालीमा कम्बल वितरण

युएईमा रहेका एमअारअारका साथीहरूको पहलबाट रू २५,००० संकलन भई  एमअारअारले शनिबार कैलाली जिल्ला कोटा तुल्सीपुर-१ दानुफांटा स्थित मुक्त कमैया बस्तीमा ३२ परिवारलाई कम्बल बितरण गरेको छ । सदस्य कृष्ण ढकाल बाट पनि रु १,५०० सहयोग प्राप्त भएको थियो । राजमार्गबाट करिब १० कि. मि. भित्र रहेको उक्त गाउँमा... विस्तृतमा

रसियाले दियो अमेरिकालाई ‘अप्ठ्यारो’ पार्ने चेतावनी

एजेन्सी, १५ पुस | अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित पार्न भूमिका खेलेको आरोपमा अमेरिकाले वासिङटनबाट रसियाका ३५ कुटनीतिज्ञहरुलाई निष्कासन गर्न गरेको निर्णयको ‘उचित जवाफ’ दिने रसियाले बताएको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले क्रेम्लिनको प्रतिक्रियाले अमेरिकालाई &l... विस्तृतमा

रहस्यमयरुपमा मृत्यु भएकी युवतीको शव कतारमा अलपत्र

दोलखा, ६ पुस । कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन ।  वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४... विस्तृतमा

कोरियामा २०१६ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस सम्पन्न

कोरिया, ४ पुस |  कोरियामा प्रवासी मजदुर संगठन (एमटियु)को आयोजनामा १६ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस बिभिन्न कार्यक्रमको साथ भब्य रुपमा सउल खंघ्वामुन्नमा सम्पन्न भएको छ । कार्यक्रम २ चरममा बिभाजन गरिए थियो पहिलो चरणमा कोरियामा आएर कम्पनीमा काम गर्ने क्रममा बिभिन्न कारणले ज्यान गुमाए... विस्तृतमा

कोरिया लैजाने इपिएस-२०१७ को मजदुर कोटा निर्धारण

साेल, पाैष १ ।आज बसेको कोरियन सरकारको प्रवासी मजदुर नीति निर्धारण (कोटा ) समितिको बैठकले २०१७ मा बिभिन्न १६ देशबाट इपिएस अन्तर्गत कोरिया लैजाने प्रवासी मजदुरको कोटा ५६ हजार निर्धारण गरेको छ । आगामी साल २०१७ मा जम्मा ५६ हजार (नया र पुन प्रवेश) प्रवासी मजदुर कोरियाको बिभिन्न समय र कम्पनीमा आउने छ... विस्तृतमा

कोरियामा एक नेपालीको दुःखद निधन !

दक्षिण कोरिया, २९ मङ्सिर | दक्षिण कोरिया स्थित ख्वांजु क्षेत्रको एक कम्पनीमा काम गर्ने क्रममा एक नेपालीको मृत्यु भएको छ ।  सुर्खेतका उत्तम पङगालि को मृत्यु भएको उनि कार्यरत कम्पनीका एक नेपालीले जानकारी दिएका छन । पङगालि इपिएस माफर्त ६ महिना अघि मात्र कोरिया आएका थिए । घटना घटेको बारेमा आफ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com