annapurna add

accident

सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ । भारतको मुजाफारपुरमा कार र ट्र्याक्टर एकआपसमा ठोकिँदा ११ को मृत्यु भएको छ भने अरु चार जना घाइते भएको अधिकारी हरुले जानकारी दिएका छन् ।

भारतको मुजाफारपुरअन्तर्गत पर्ने कान्ति प्रहरी चौकीनजिकै दुर्घटना भएको प्रहरी अधिकारीले बताएका छन् । घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर