tealaya add

ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

okh kantipathnews

झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान डडुवा डाँडामा दुर्घटना भएको हो। दुर्घटनामा ड्राइभरसहित २ जना पुरुष र एक महिलाको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुको सनाखत हुन सकेको छैन। दुर्घटनामा १७ जना घाइते भएका छन्।

बस घुम्तीमा अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर