tealaya add

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस दुर्घटना हुँर्दा ३ जनाको मृत्यु भएको छ।

bus t kantipath

सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको  प्रहरीले जानकारी दिएको छ।  थप विवरण आउन बाँकी छ।

प्रकासित मिति

Loading...
Loading...