annapurna add

1594721034109555885 222624195492688 5087

मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा मंगलबार दुई जना बेपत्ता भएका छन्। सुरूङबाट पानी परीक्षण भइरहेका बेला १७ नम्बरको गेटबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्। सुरूङमा ईञ्जिनियर सतिस गोइत र चालक राधाकृष्ण थापा मगर बेपत्ता छन्। परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उनीहरू अवस्था बुझ्न गएका थिए।

‘परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्कियो। त्यसले गर्दा समस्या आयो। दुई जनालाई उद्धार गरियो। दुई जनालाई पानीले ह्वात्तै फालिदिएकोले खोजी हुँदैछ,’ उनले भने। ईञ्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेम तामाङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...