annapurna add

accident 5काठमाडौं । भारतको राजस्थानमा भएको सवारी दुर्घटनामा ११ को मृत्यु हुनुका साथै २० जना गम्भीर घाइते भएका छन् ।

यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किएर भएको हो । राजस्थानको राजधानी जयपुरदेखि २ सय ६ट किलोमिटर टाढा विकानेज जिल्लामा दुर्घटना भएको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना हुनुको कारण पहिचान गरी दोषीलाई कारबाही गरिने भारतीय प्रहरीको भनाइ छ ।

सवारी दुर्घटनाका कारण भारतमा वर्षमा हजारौँको मृत्यु हुने गरेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर