tealaya add

ac news kantipath

दुर्गा वि.सी सल्यान । सल्यानमा मोटरसाईल दुर्घटना परि ३ जना घाईते बनेका छन । सल्लीबजार देखि वालुवासँग्रही जाँदै गरेको लु ७ प २३२४ नं.को मोटरसाईकल बनगाड कुपिण्डे १ अम्रा नजिकै दुर्घटना भएको हो ।

घाईते हुनेमा बनगाड कुपिण्डे नगरपालिका ११ निवासी वर्ष १८ का जीवन कुवँर र वर्ष १८ कै दिनेश थापा अनि गुर्भाकोट नगरपालिका ७, सुर्खेतका वर्ष २७ का खिम वुढा रहेका छन।

घाईते ३ जनालाई सल्लीवजारको जनवन्धु पोलिक्निीकमा समान्य उपचार पछि नेपालगञ्ज रिफर गरिएको छ । गम्भिर घाईते उनिहरूको टाउको, हात र छातीमा गम्भीर चोट लागेको छ ।


तिनैजना एउटै मोटरसाइकलमा चढेर जोखिमपूर्ण यात्रा गरेकोले दुर्घटना भएको खुलेको छ ।

प्रकासित मिति

Loading...
Loading...