annapurna add

America 8 Death air KANTIPATHयुक्त राज्य अमेरिकाको दक्षिणी राज्यहरुमा आएको भिषण आँधी र त्यसले ल्याएको हावाहुरी र भिषण वर्षाका काराण हालसम्म ८ जनाको मृत्यु भएको छ ।

विमान अपहरणको एउटा कथा : जसले अमेरिकालाई हल्लायाे !

मृत्यु हुनेहरु आलाबामा, लुइजियाना, र टेक्ससका भएका बताइएको छ ।

आँधीका कारण विद्युत प्रशारण प्रभावित हुनुका साथै, सडकमा बाढी आएको र हजरौं घरहरुमा पानी पसेको छ ।

जसका कारण लाखौं मानिस प्रभावित भएका जनाइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...