annapurna add

120134049 3391070764312295 4912266881162916773 n

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा राष्ट्रिय युवासंघ नेपाल, रामेछापका जिल्ला अध्यक्ष बुद्ध लामाको निधन भएको छ । उनि मन्थली नगरपालिका वडा नं १४ का निवासी हुन् । लामा सामाजिक व्यक्ति भएको र उनको निधनले रामेछापको कम्युनिस्ट आन्दोलनमा ठुलो क्षति भएको मदन खड्काले बताए । लामा हरिसिद्दि मा.वि फुलासीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार