annapurna add

काभ्रेमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

accident busFile Photo

बुधबार बिहान रामेछापबाट काभ्रे आउँदै गरेको अरनिको बस चौरीदेउराली गाउँपालिका-४ कोशीपारीमा दुर्घटना हुँदा ३० जना घाइते भएका हुन्।

३० जना सवार रहेको बा ४ ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा दुर्घटना भएको काभ्रे जिल्ला ट्राफिक प्रहरीले जनाएकाे छ ।

'रामेछापबाट आएको गाडी ब्याक गर्नेक्रममा १० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।

घाइतेकाे धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...