annapurna add

बुटवल । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Motorcycle accident1दाडको लमही नगरपालिका वडा नं. ६ मा दिउँसो रा ३ प ५७११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी कृष्णबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी अनुसार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएका थिए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर