tealaya add

Dead Bodynews kantipath

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा १झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका १ पुरुषको मृत्यु भएको हो।

कोटेश्वर चोकनजिकै ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए ।

प्रकासित मिति

Loading...
Loading...
Loading...

ताजा खबर