annapurna add

काठमाडौंको कलंकीमा ट्रकले एकैपटक ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

accident20210सोमबार साझँ थानकोटबाट कलंकी आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ब्रेक फेल भएको ट्रकले सवारी साधनहरुलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर