kalpana death newsकाठमाडौं । मलेसियामा एक नेपाली चेलीले आत्महत्या गरेकी छन् । चितनव घर भइ हाल वैदेशिक रोजगारीकाे लागी मलेसियामा  गएकी कल्पना मोक्तानले आत्महत्या गरेकी हुन् ।

प्राप्त फोटो र जानकारीअनुसार मलेसियाको जोहोर बारु सेनाईस्थित एफसीआई कम्पनीमा कार्यरत मोक्तनाले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...