tealaya add

rajaswa sankalan kantipathnews

टेकेन्द्र बोहरा बझाङ / गत आर्थिक वर्ष २०७५÷०७६ मा बझाङमा सवारीसाधन दुर्घटनाबाट २६ जनाको मृत्यु भएको छ ।

अस्थाई ट्राफिक प्रहरी कार्यलय सिमखेतका अनुसार गत वर्ष साउन १ गतेदेखि हालसम्मको अवधिमा जिल्लाका विभिन्न ठाउँमा भएको दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने ४१ जना गम्भीर घाईते भएको अस्थाई ट्राफिक पोष्ट बझाङका प्रहरी साहाएका निरिक्षक भिम वादुर रावलले बताए ।

रावलले चालकहरुले सचेत भएर गाडी चलाएमा नियम अनुसार सवारी चलाउने हो भने दुर्घटनामा कमी आउने बताउनुभयो । सबैभन्दा बढी बस, जिप मोटरसाईकल र दुर्घटनामा परेका छन् ।

प्रकासित मिति

Loading...
Loading...