annapurna add

cp mainaliनेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् । उनी कार दुर्घटनामा परी गम्भीर घाइते भएका हुन्  ।

महोत्तरीको बर्दिबासस्थित रातु पुलमा उनी सवार  बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

मैनालीको  बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...