annapurna add

बझाङ । बझाङमा मोटरसाईकल दुर्घटना हुँदा नेपाल तरुणदल बझाङका अध्यक्ष विष्णु ऐडीकी श्रीमती उजली ऐडीको मृत्यु भएको छ।

जिल्लाको छविसपाथिभरा गाउँपालिकाको भाँडे बजारबाट घर जाने क्रममा खोला गाड भन्ने ठाउँमा भेनप ७६८१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

स्राेतका अनुसार मोटरसाईकलमा सवार विष्णु ऐडी र उनका ३ वर्षीय छोरा भने सामान्य घाइते भएका छन्। घाइते दुवैको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...